हेलम्बु गाउँपालिका

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ

२७ माघ काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थीत हेलम्बु गाउँपालिका वडा नं. ४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ४ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ स्थानीय तहको निर्वाचन…
Read More
वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष तामाङ

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष तामाङ

२७ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु गाउँपालिका वडा नं. ५ का दिप कुमार तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर हेलम्बु गाउँपालिका वडा नं. ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु गाउँपालिका वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा…
Read More
सबैसँगको सहकार्यमा नमुना वडा बनाउछुः अध्यक्ष खड्का

सबैसँगको सहकार्यमा नमुना वडा बनाउछुः अध्यक्ष खड्का

२५ माघ काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका स्थित ७ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा निल बहादुर खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्षमा निल बहादुर खड्का एक अब्बल अध्यक्ष हुनुहुन्छ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष निल बहादुर खड्का अहोरात्र खटिरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ७ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याए सँगै विकास निमार्णका कामहरु तीव्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.