१ दिने एकल महिला सशक्तिकरण तालिम सम्पन्न
घोराही, फागुन १० । गुलरिया नगरपालिका वडा नंबर ८ को कार्यालयको आयोजनामा १ दिने एकल महिला सशक्तिकरण तालिम आईतबार सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाको प्रमुख आतिथ्यमा सम्मन्न भएको थियो । तालिमले महिला जागरणमा भुमिका खेल्ने साथै उनिहरुले तालिमले महिलाहरुको आत्मविश्व जागृत गर्ने कार्यक्रममा वोल्दै वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाले वततउनुभयो । १ दिन सम्म सञ्चालन भएको तालिममा महिला अधिकार, लौङ्गिक हिंसा, नेतृत्व विकास, वाल अधिकार,वाल विवाह लगाएतका विषयमा छलफल भएको थियो । All reactions: 3434
