मेराे वडा

नमुना वडा बनाउदै अध्यक्ष सुनुवार

नमुना वडा बनाउदै अध्यक्ष सुनुवार

२६ माघ, काठमाडाैँ । ताप्लेजुङ जिल्लाको पाथिभरा पाङवरक गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिल कुमार सुनुवार अहोरात्र खटिरहनु भएको छ । अध्यक्ष सुनुवार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । ताप्लेजुङ जिल्लाको पाथिभरा  पाङवरक गाँउपालिका वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी…
Read More
शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

♥ आलोक भावुक २५ माघ, गढवा । शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवाको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विध्यालयको प्राङगणमा सम्पन्न भएको छ । विध्यालय व्यवस्थापन समितिका सदस्य हिरालाल चौधरीको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल 'विश्वास' ले छोटो समयमा अभिभावकको मन जित्न सफल विध्यालयको रुपमा अगाडि बढेको भन्दै प्रशंसा गर्नु भयो। गढवा बजार आसपासका क्षेत्रमा निजि विध्यालयहरु भएकै अवस्थामा शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल खोलेर नौ सयको आसपास विध्यार्थी संख्या पुर्‍याउनु चानचुने कुरा…
Read More
हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा

हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा

♥सागर परियार २६ माघ, काठमाडाैं ।  बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७/९/१० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गनर्,े घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएको राजापुर नगरपालिका वडा न ७ का स्थानीय किसान श्याम लाल थारुले बताउनु भएको छ । उहाँका अनुसार बर्षौ देखि जंगली हात्ती बाट आफुहरु ले लगाएको अन्नबालि नोक्सान हुदै आएको , केही बर्ष पहिले विद्युतिय तारबार लगाएर केही हद सम्म सो तारबार बाट आफुहरु ले अन्नबानी राम्रो सग पाएको तर १/२ बर्ष पछि सो तारबारलाई जंगली…
Read More
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष परियार

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष परियार

२६ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.१ का वडा अध्यक्ष कृष्ण बहादुर परियार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर दोस्रो पटक अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष परियारले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर परियार । वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर जाडोको बल्याङकेट वितरण गर्ने कामहरु सम्पन्न भएको अध्यक्ष परियारले बताउनुभयो । त्यस्तै महिलाहरुको…
Read More
वडाको चौतर्फी विकासको लागि सदैब लागि परिरहने छु , अध्यक्ष रानामगर

वडाको चौतर्फी विकासको लागि सदैब लागि परिरहने छु , अध्यक्ष रानामगर

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको शहिदलखन गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष यम ब. रानामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको  शहिदलखन गाउँपालिका वडा नंं.५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष यम ब. रानामगर । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । वडामा रहेको बाटोको स्तरउन्नती गर्दै…
Read More
वडालाई नमुना बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

वडालाई नमुना बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

 २५ माघ, काठमाडाै । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष दिपक पाण्डेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिपक पाण्डेले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । वडा अध्यक्ष पाण्डे भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा बाटोलाई पहिलो प्राथमिकता दिदैे बाटोको स्तरउन्नति गर्दै ग्राभेल गरेर, ढलान गरेर बारै महिना गाडि मोटरहरु चल्ने…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको छौं :  वडा अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको छौं : वडा अध्यक्ष गुरुङ

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष तुल बहादुर गुरुङले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष  गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा वृद्ध वृद्धालाई दिइएने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ । खानेपानीको क्षेत्रमा मर्मत सम्भार गर्ने…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष वयलकोटी

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष वयलकोटी

 २६ माघ, काठमाडाैँ ।  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । भौगोलिक हिसाबले यो वडा गण्डकी गाउँपालिकाको सबै भन्दा ठुलो वडामा पर्दछ । विकटताको हिसाबले अलि अरु वडा भन्दा विकट वडामा पर्दछ । पृथ्वी राजमार्ग बाट यो वडामा पुग्न करिब नौ किलो मिटर लाग्छ । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष पहलमान वयलकाटीले बताउनुभयो । वडा नं ५ ले छोटेचार…
Read More
नमुना वडा बनाउदै अध्यक्ष थापा

नमुना वडा बनाउदै अध्यक्ष थापा

 २४ माघ, काठमाडाैँ ।  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो । ‘सबै वडाले सडक स्तरोन्नतिको योजनामा ५० लाख छुट्याएको उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो । वडा अध्यक्ष थापाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो,  '' म स्थानिय तहको…
Read More
पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिदै अध्यक्ष थापा

पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिदै अध्यक्ष थापा

 २५ माघ, काठमाडाैँ । गोरखा जिल्लाको शहिदलखन गाँउपालिका वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष सकुन थापाले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा सर्वप्रथम सम्पन्न गरेको काम भनेको वृद्ध वृद्धा तथा अपांगहरुलाई दिने सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेको र राष्ट्रिय परिचय पत्र बनाउने काम पनि घरदैलोमा गएर सम्पन्न गरेको जानकारी दिनुभयो…
Read More
Page 101 of 123
1 … 99 100 101 102 103 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.