मेराे वडा

राजापुर बजारमा नाली निर्माण निकै सुस्त,  निर्माणाधिन कार्यले व्यापार शुन्य

राजापुर बजारमा नाली निर्माण निकै सुस्त, निर्माणाधिन कार्यले व्यापार शुन्य

♣ सागर परियार  २९ माघ,काठमाडाैं ।  यति खेर  बर्दियाको राजापुर  बजार निर्माणाधिन नालीका कारण अस्तव्यस्त देिखेएकाे छ । बजार क्षेत्रमा निर्माणाधिन नाली निर्माण  कार्य निकै सुस्त भएकाे स्थानिय व्यापारीले गुनासाे गरिरहेका छन् । भौरा क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको सदरमुकाम जस्तै रहेको राजापुर बजारलाई व्यवस्थित ढल निकास गरी सफा गर्ने उद्देश्य साथ काम थालनी गरे पनि  यति खेर काम भने कछुवाको गतिमा भइरहेको छ । चाडपर्वका वेलामा सडक विस्तार र नाला वनाउने भन्दै धमाधम तोडफोड भयो । तर लामो समयसम्म पनि नाला निर्माण हुन नसकेको स्थानीय व्यवसायीको दुखेसो छ । निर्माणाधिन कार्याले व्यापार  भने  शुन्य भएकाे साथै निर्माण कार्य…
Read More
वडामा खानेपानी र गोरेटो बाटोलाई पहिलो प्राथमिकतामा राखेका छौंः अध्यक्ष पाख्रिन

वडामा खानेपानी र गोरेटो बाटोलाई पहिलो प्राथमिकतामा राखेका छौंः अध्यक्ष पाख्रिन

२९ माघ काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्लामा अवस्थित खनियाबास गाउँपालिका वडा नं. २ का अरुण कुमार पाख्रिनले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर खनियाबास गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय धादिङ जिल्ला स्थीत खनियाबास गाउँपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अरुण कुमार पाख्रिन अहोरात्र खटिरहनु भएको छ । खनियाबास गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पाख्रिनले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु…
Read More
समृद्ध वडा बनाउन लागी परेका छौंः अध्यक्ष तामाङ

समृद्ध वडा बनाउन लागी परेका छौंः अध्यक्ष तामाङ

२९ माघ काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित खनियाबास गाउँपालिका वडा नं. १ का सोनाम बहादुर तामाङ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा खनियाबास गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय खनियाबास गाउँपालिका वडा नम्बर १ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ । अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर १ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका…
Read More
वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष दाेङ

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष दाेङ

२९ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. ३ का लक्ष्मन लामा दोङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर जुगल गाउँपालिका वडा नं. ३ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. ३ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दोङ अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष लक्ष्मन लामा दोङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा कार्यालयबाट प्रदान हुने…
Read More
वडाका काम तिब्र गतिमा हुदैं : सेन

वडाका काम तिब्र गतिमा हुदैं : सेन

 २६ माघ, काठमाडाैं ।  पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा।वि।स।हरु रहेका छन। पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष संखे सेन स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस्, अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष…
Read More
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ

२७ माघ काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थीत हेलम्बु गाउँपालिका वडा नं. ४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ४ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ स्थानीय तहको निर्वाचन…
Read More
वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष तामाङ

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष तामाङ

२७ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु गाउँपालिका वडा नं. ५ का दिप कुमार तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर हेलम्बु गाउँपालिका वडा नं. ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु गाउँपालिका वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा…
Read More
जंगली हात्ती बाट स्थानीय किसान पीडित

जंगली हात्ती बाट स्थानीय किसान पीडित

♦ सागर परियार २६ माघ, काठमाडाैं ।   बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७ र ९ र १० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गर्ने घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएका हुन । बर्दिया राजापुर नगरपालिका वडा न ७ शंकरपुरमा गै राती भारत तर्फ बाट आएको जंगली हात्तीले स्थानीय किसानहरूको गहुँ नोक्सानी गरेको स्थानीय किसान रामपाल यादवले बताउनु भएको छ । उहाँका अनुसार अाफ्नाे २ कठ्ठा को गहु र छिमेकी पुरण गोडिया को १ कठ्ठा गरि ३ कठ्ठा को गहुँ…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याइएको वडा अध्यक्ष बानिया

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याइएको वडा अध्यक्ष बानिया

२७ माघ, काठमाडाैँ । ताप्लेजुङ् जिल्ला स्थित सिदिङ्वा गाउँपालिका वडा नं.१ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बनिया अहोरात्र खटिरहनु भएको छ । अध्यक्ष बनिया स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बनिया बताउनुभयो ।उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । पहिलाको जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानि, सडक मा केहि काम गरेको र बाकि रहेको काम तीव्र गतिमा…
Read More
चुनौतीलाई चिर्दै वडाको विकासमा लागि परेका छौँः अध्यक्ष थामी

चुनौतीलाई चिर्दै वडाको विकासमा लागि परेका छौँः अध्यक्ष थामी

२७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित विगु गाउँपालिका वडा नंं. ८ का हिरा थामी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर विगु गाउँपालिका वडा नं. ८ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ हिरा थामी हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । वडा अध्यक्ष थामीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले वडामा निर्वाचित भएर…
Read More
Page 99 of 123
1 … 97 98 99 100 101 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.