पालुङटार नगरपालिका

विकास निमार्ण कार्यहरु अगाडि बढाउदै वडा अध्यक्ष अधिकारी

विकास निमार्ण कार्यहरु अगाडि बढाउदै वडा अध्यक्ष अधिकारी

१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.३ का वडा अध्यक्ष रबिन्द्र अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याए वडा अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँ वडाको कार्यभार समाल्दै विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाई राख्नुभएको छ । उहाँले भन्नुभयो,  '' वडामा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिदैे अति विपन्न तथा गरिबहरुलाई निशुल्क स्वास्थ्य विमा गर्ने काम सम्पन्न भएको छ । '' उहाँ पहिले वडा सदस्यमा रहेर पाँच…
Read More
वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

१ फागुन, काठमाडाैँ । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं.९ का वडा अध्यक्ष भेज राज पाण्डेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नंं.९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भेज राज पाण्डे । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न…
Read More
नमुना वडा बनाउदै अध्यक्ष नेपाली

नमुना वडा बनाउदै अध्यक्ष नेपाली

१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.८ का वडा अध्यक्ष होप ब. नेपाली स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याए वडा अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले भन्नुभयो,  '' यस वडामा ९१ लाख २५ हजार टोटल बजेट विनियोजन गरेको अध्यक्ष नेपालीले प्रष्ट पार्नुभयो । टोल विकास समिति मार्फत कामहरु भईरहेको उहाँको भनाई छ । '' उहाँ राष्ट्रसेवक भएर नेपालीको सेनाबाट अबकास भईसकेपछि निरन्तर समाज सेवामा लागेर अहिले वडा अध्यक्ष पदमा रहेर वडाबासीहरुको विकास र समृद्धिको लागि अहोरात्र खटिनुभएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष कुमाल

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष कुमाल

 १ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.७ का वडा अध्यक्ष अर्जुन ब. कुमालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन ब. कुमालले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष कुमाल भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।” स्थानीय तहको निर्वाचित पछि वडामा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पौडेल

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पौडेल

१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित पालुङटार नगरपालिका वडा नं.४ का मान ब.पौडेल गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा पालुङटार नगरपालिका वडा नं.४ मा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय गोरखा जिल्ला स्थीत पालुङटार नगरपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा पहिलो प्राथमिकता सडकलाई दिदै सडकको स्तरउन्नति गर्दै,…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष धरौली

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष धरौली

 १ फागुन, काठमाडाैँ । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं.१० का वडा अध्यक्ष रिखी राज धरौलीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको  पालुङटार नगरपालिका वडा नंं.१० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष रिखी राज धरौलीे । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न…
Read More
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष परियार

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष परियार

२६ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.१ का वडा अध्यक्ष कृष्ण बहादुर परियार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर दोस्रो पटक अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष परियारले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर परियार । वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर जाडोको बल्याङकेट वितरण गर्ने कामहरु सम्पन्न भएको अध्यक्ष परियारले बताउनुभयो । त्यस्तै महिलाहरुको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.