शहिदलखन गाउँपालिका

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष मगर

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष मगर

२७ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष दिलिप नारायण थापा मगर स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगरले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मगरले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडाको सबै ठाउँमा खानेपानीको धारा घरघरमा पुराईसकेको छौ । '' त्यस्तै गरी विद्युतको क्षेत्रमा पहिले काठको पोल रहेको थियो, अहिले उक्त पोल विस्थापित गरेर फलामको…
Read More
वडाको चौतर्फी विकासको लागि सदैब लागि परिरहने छु , अध्यक्ष रानामगर

वडाको चौतर्फी विकासको लागि सदैब लागि परिरहने छु , अध्यक्ष रानामगर

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको शहिदलखन गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष यम ब. रानामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको  शहिदलखन गाउँपालिका वडा नंं.५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष यम ब. रानामगर । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । वडामा रहेको बाटोको स्तरउन्नती गर्दै…
Read More
वडालाई नमुना बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

वडालाई नमुना बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

 २५ माघ, काठमाडाै । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष दिपक पाण्डेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिपक पाण्डेले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । वडा अध्यक्ष पाण्डे भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा बाटोलाई पहिलो प्राथमिकता दिदैे बाटोको स्तरउन्नति गर्दै ग्राभेल गरेर, ढलान गरेर बारै महिना गाडि मोटरहरु चल्ने…
Read More
पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिदै अध्यक्ष थापा

पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिदै अध्यक्ष थापा

 २५ माघ, काठमाडाैँ । गोरखा जिल्लाको शहिदलखन गाँउपालिका वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष सकुन थापाले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा सर्वप्रथम सम्पन्न गरेको काम भनेको वृद्ध वृद्धा तथा अपांगहरुलाई दिने सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेको र राष्ट्रिय परिचय पत्र बनाउने काम पनि घरदैलोमा गएर सम्पन्न गरेको जानकारी दिनुभयो…
Read More
वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष थापा

वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष थापा

२५ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.४ का वडा अध्यक्षय यम ब. थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिपक थापाले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा कृषिलाई मध्यनजर गर्दै बाख्रा, खसीलाई दाना पेल्ने मेसिन वितरण गरेको, बालुवा गिट्टी पेलेर ब्लक बनाउने मेसिन ल्याएर काम सुचारु गर्ने तयारीमा रहेको छ । आयआर्जन गर्नको लागि विभिन्न झारपात कुहाएर मल बनाउन वायु माक्स हलको…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै : वडा अध्यक्ष श्रेष्ठ

सडकलाई पहिलो प्राथमिकता दिदै : वडा अध्यक्ष श्रेष्ठ

 २५ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठलेबताउनुभयो । उहाँले भन्नुभयो, '' वडामा सडकलाई पहिलो प्राथमिकता दिदै बाटो ग्राभेल गर्ने , नाली काट्ने, बाटो चौडा बनाउने, जाली भर्ने योजनामा बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

२५ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष प्रेम गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । शहिदलखन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष प्रेम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा पहिलो काम गरेको भनेको वडामा दिईने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ । वडामा टोल विकास समिति मार्फत कामहरू गरिरहेका छौ । '' त्यस्तै गरी खानेपानीको क्षेत्रमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.