मेराे वडा

पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष तामाङ

पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष तामाङ

२४ माघ काठमाडाैँ । बागमती प्रदेश सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. २ का चन्द्रकाजी तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर जुगल गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाउँपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु…
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष तामाङ

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष तामाङ

२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं. ७ का बिनोद तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर भीमेश्वर नगरपालिका वडा नं. ७ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय दोलखा जिल्ला स्थीत भीमेश्वर नगरपालिका वडा नं. ७ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष भट्टराई

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष भट्टराई

२४ माघ , काठमाडाैँ ।  गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष लाल प्रसाद भट्टराई । उहाँले स्थानीय तह निर्वाचन पश्चात शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, बाटो सडक, विद्युत, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ । पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा काम सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्नको लागि कामहरु सुचारु गरिरहेको अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले भन्नुयो, '' यो…
Read More
विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष पौडेल

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष पौडेल

१८ माघ, काठमाडाैं ।  बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रुपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। साविक कालिका गा वि स को वडा नम्बर ३,५,६,७ र ८ मिलाएर बनाएको छ । यस वडाका जनप्रतिनिधि  तेजनाथ पौडेल २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन तेजनाथ पौडेल । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि…
Read More
विकास र समृद्धिको लागी निरन्तर खटिरहेका छाैं : मगर

विकास र समृद्धिको लागी निरन्तर खटिरहेका छाैं : मगर

१८ माघ, काठमाडाैं ।    पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा।वि।स।हरु रहेका छन। टिकासाई घर्ति मगर ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ५ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष मगरले बताउनुभयो। सिंहदरबारको अधिकार…
Read More
नमुना वडा बनाउदै वडा अध्यक्ष कुवँर

नमुना वडा बनाउदै वडा अध्यक्ष कुवँर

 १८ माघ , काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष हिक्मत कुवँर भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।” जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कुवँरले बताउनुभयो । वडा अध्यक्ष कुवरँले वडा खबर सँग…
Read More
सडक र खानेपानीलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ

सडक र खानेपानीलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ लैजादैः अध्यक्ष तामाङ

१७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित शैलुङ गाउँपालिका वडा नं. ८ का धन बहादुर तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर शैलुङ गाउँपालिका वडा नं. ८ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय दोलखा जिल्ला स्थीत शैलुङ गाउँपालिका वडा नं. ८ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर ८ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा…
Read More
समृद्धि वडा बनाउदै वडा अध्यक्ष भट्टराई

समृद्धि वडा बनाउदै वडा अध्यक्ष भट्टराई

१७ माघ , काठमाडाैँ । ताप्लेजुङ जिल्ला सिरीजङ्घा गाउँपालिका वडा नं.४, का वडा अध्यक्ष रुप दास भट्टराई ले महान व्यक्तिको किरातहरुको जन्म स्थिल हो । स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । सिरीजङ्घा गाँउपालिका वडा नम्बर ४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । वडा रुप दास भट्टराइ अध्यक्ष ले जनताको विकास र समृद्ध्रिका लागि वडामा धेरै काम गर्दै आउनुभएको छ । पछिल्लो समय वडा नम्बर ४ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । स्बास्थ्य तर्फ एम.बि.बियस डक्टर…
Read More
विकास र समृद्धिको लागी निरन्तर एकरुपमा खटिरहेका छाैं: अध्यक्ष बुढा

विकास र समृद्धिको लागी निरन्तर एकरुपमा खटिरहेका छाैं: अध्यक्ष बुढा

१६ माघ ,काठमाडाैं ।  पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.स.हरु रहेका छन। भरत बुढा मगर १२ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा १० नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा भरत बुढाले बताउनुभयो। सिंहदरबारको अधिकार गाउँमा…
Read More
नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

१७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं. २ का स्टालिन श्रेष्ठ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भीमेश्वर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय दोलखा जिल्ला स्थीत भीमेश्वर नगरपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष स्टालिन श्रेष्ठ अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष श्रेष्ठले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ निर्वाचित भइसकेपछी भाडाको घरबाट…
Read More
Page 104 of 123
1 … 102 103 104 105 106 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.