मेराे वडा

वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थामी

वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थामी

१७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवम रमणीय नगरपालिका हो । यस नगरपालिका वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, माटी, दोलखा र मकैबारी गा.वि.स.हरू समावेश गरेर स्थापना गरिएकोमा वि.सं. २०७३ सालमा पुनः साविकको सुष्पाक्षमावती, बोच र लाकुरीडाँडा गाविसहरू भीमेश्वर नगरपालिकामा थप गरी भीमेश्वर नगरपालिका पुनर्गठन गरिएको हो । यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०६८ सालको जनगणना अनुसार नगरपालिकाको जनसंख्या ३२,४८६  र घर परिवार ८,६३९ रहेको छ । भीमेश्वर नगरपालिका वडा नं. १ का माधव थामी गत वैशाखमा सम्पन्न स्थानिय…
Read More
विकास र समृद्धिको लागी निरन्तर लागी रहेकाे छाैं: वडा अध्यक्ष पुन

विकास र समृद्धिको लागी निरन्तर लागी रहेकाे छाैं: वडा अध्यक्ष पुन

१६ माघ, काठमाडाैं , । पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन। दिलमान पुन १२ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस्, अरूभन्दा १२ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष दिलमान पुनले  बताउनुभयो। सिंहदरबारको अधिकार…
Read More
वडामा शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष सावाँ

वडामा शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष सावाँ

१७ माघ , काठमाडाैँ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सदन कुमार सावा । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष सावा अहोरात्र खटिरहनु भएको छ । उहाले भन्नुभयाे, '' सामाजिक सुरक्षा लिन र दिनबाट बन्चित भएकाहरुलाई पहल गरेको वडा अध्यक्ष सदन कुमार सावा भन्नुभयो…
Read More
वडामा खानेपानीलाई पहिलो प्राथिमकता दिएर काम गर्दै वडा अध्यक्ष श्रेष्ठ

वडामा खानेपानीलाई पहिलो प्राथिमकता दिएर काम गर्दै वडा अध्यक्ष श्रेष्ठ

१७ माघ , काठमाडाैँ । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नारायण श्रेष्ठ स्थानीय तहको निर्वाचनमा भारीमत ल्याएर अध्यक्ष पदमा निर्वातिच हुनुभएको हो । पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, बाटो सडक, खानेपानी, कृषि तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएको उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष नारायण श्रेष्ठ । उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, वडामा खानेपानीलाई पहिलो प्राथमिकता दिदै खानेपानीको टयाङकीको…
Read More
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी गढवामा अन्तरक्रिया कार्यक्रममा

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी गढवामा अन्तरक्रिया कार्यक्रममा

आलोक भावुक १७ माघ, गढवा ।  भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा सोमवार गढवामा सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजय राज पौडेलको विशेष उपस्थितिमा अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शीर्षकका उजुरी लगायतका तथ्यांकहरू प्रस्तुत गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख बिजय राज पौडेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख…
Read More
वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष वस्ती

वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष वस्ती

१७ माघ , काठमाडाैँ । गोरखा जिल्ला स्थित सिरानचोक गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइरहेको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम प्रसाद वस्तीले वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, वडामा सर्वप्रथम सम्पन्न गरेको भनेको काम लामा गाउँ देखि लोकमार्ग जाने दुई वटा गोरेटो बाटोको ढलानको काम सम्पन्न भएको । त्यसै गरी कृषि क्षेत्रको…
Read More
नमुना वडा बनाउदै वडा अध्यक्ष मिया

नमुना वडा बनाउदै वडा अध्यक्ष मिया

१७ माघ , काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष रहम तुल्ला मियाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन ः निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष मिया । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो, '' वडामा विशेष…
Read More
सुत्केरीकाे उद्धारका लागि हामी नि:शुल्क एम्बुलेन्स र हेलिकाेप्टरकाे व्यवस्था गरेका छाैँ  : वडा अध्यक्ष बिक

सुत्केरीकाे उद्धारका लागि हामी नि:शुल्क एम्बुलेन्स र हेलिकाेप्टरकाे व्यवस्था गरेका छाैँ : वडा अध्यक्ष बिक

१७ माघ, काठमाडाैं । रुकुम (पूर्व) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा अहिले स्वास्थ्यलाई विशेष प्रथामिकता दिइएकाे छ । वडा अध्यक्ष विरमान बिकले वडा रहेका वडावासीकाे स्वास्थ्यमा सबैकाे पहुँच हुने उद्देश्यले विभिन्न सुविधाहरू प्रदान गर्दै आइएकाे बताउनु भयाे । उहाँले वडामा रहेका सुत्केरी महिला र गरिब तथा विपन्न वर्गका बिरामीहरूलाई नि:शुल्क यातायातकाे व्यवस्था गरेकाे बताउनु भयाे । उहाँले विशेष गरी सुत्केरीहरूलाई तत्काल एम्बुलेन्सकाे व्यवस्था गरी उद्दार गर्ने कार्यमा वडा कार्यालय दिनरात लागिरहेकाे बताउनु भयाे । उहाँले याे वडा हिमाली जिल्लाकाे विकट क्षेत्रमा पर्ने गरेकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, 'याे वडा अति विकट हिमाली क्षेत्र हाे, यहाँ एक…
Read More
राजापुरमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

राजापुरमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

१६ माघ, काठमाडाैं । बर्दियाको राजापुरमा नगरस्तरीय चौथौ अन्तरविद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । राजापुर नगरपालिकाको आयोजनामा सुरु भएको नगरस्तरीय चौथौ अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन साेमबार नगर प्रमुख दिपेश थारुले गर्नुभएकाे हाे । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख थारुले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व भएको बताउनु भयाे । उहाँले भन्नुभयाे,' विद्यार्थीकाे चाैतर्फी विकासकाे लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने गरेकाे छ।' त्यस्तै कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले खेलकुदले विद्यार्थी जीवनमा थप ऊर्जा थप्ने काम गर्ने बताउनु भयाे । विद्यार्थीले शैक्षिक स्तरलाई…
Read More
वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौं

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौं

१६ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित मेलुङ गाउँपालिका वडा नं. ४ का सोम बहादुर बम्जन गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा मेलुङ गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय दोलखा जिल्ला स्थीत मेलुङ गाउँपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष सोम बहादुर बम्जन अहोरात्र खटिरहनु भएको छ । मेलुङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बम्जनले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँ स्थानीय…
Read More
Page 105 of 123
1 … 103 104 105 106 107 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.