मेलुङ गाउँपालिका

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौं

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौं

१६ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित मेलुङ गाउँपालिका वडा नं. ४ का सोम बहादुर बम्जन गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा मेलुङ गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय दोलखा जिल्ला स्थीत मेलुङ गाउँपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष सोम बहादुर बम्जन अहोरात्र खटिरहनु भएको छ । मेलुङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बम्जनले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँ स्थानीय…
Read More
कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौः वडा अध्यक्ष भण्डारी

कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौः वडा अध्यक्ष भण्डारी

१० माघ काठमाडाैँ । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नंं २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम कृष्ण भण्डारी । मेलुङ गाउँपालिका वडा नंं. २ लाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राम कृष्ण भण्डारी अहोरात्र खटिरहनु भएको छ । उहाँ स्थानीय तहकाे निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट…
Read More
सडक र स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखेर वडालाई विकास तर्फ धकेल्दैः वडा अध्यक्ष थापा

सडक र स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखेर वडालाई विकास तर्फ धकेल्दैः वडा अध्यक्ष थापा

८ माघ काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । मेलुङ गाउँपालिका साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी सहित गा.वि.सहरु समाहित गरि निर्माण भएको छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा ललित बहादुर थापा मगर मेलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.