समृद्धि वडा बनाउदै वडा अध्यक्ष भट्टराई
१७ माघ , काठमाडाैँ । ताप्लेजुङ जिल्ला सिरीजङ्घा गाउँपालिका वडा नं.४, का वडा अध्यक्ष रुप दास भट्टराई ले महान व्यक्तिको किरातहरुको जन्म स्थिल हो । स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
सिरीजङ्घा गाँउपालिका वडा नम्बर ४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । वडा रुप दास भट्टराइ अध्यक्ष ले जनताको विकास र समृद्ध्रिका लागि वडामा धेरै काम गर्दै आउनुभएको छ ।
पछिल्लो समय वडा नम्बर ४ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
स्बास्थ्य तर्फ एम.बि.बियस डक्टर रहेको ,बिरामिको सहज एम्बुलेन्सको सेवा उपलब्ध रहेको ल्याप, भिडियो, पोष्ट मेटम उपलब्द रहेको जेष्ट, असाहे, सुत्केरी महिला हरु लाई एम्बुलेस निसुल्क भयको अध्यक्ष्य ले बताउनु भयो । पोष्ट मेडमको लागि नागरिक लाई निसुल्क छ ।
गाउँमै रोजगारको सिर्जनाको लागि उन्नत जातका बिउ, गोरु, रागा,अनुधानको व्यवस्था गरिएको उहाँले बताउनुभयाे । त्यसै गरी वडाको भवनको काम धमा धम भईरहेको छ ।
स्थानिय तहमा निर्वाचन भएर आएपछि सडक, खानेपानी,सञ्चार, बिधुत, सामाजिक सुधार, धार्मिक, खेलकुद,सांस्कृति क्षेत्र मठ मन्दिको संरक्षण र ममर्तहरु पनि विकास भएका भट्टराईले बताएका छन ।
उँहाले पहिलो कार्यकालमा सडक,खानेपानी,धार्मिक तथा सांस्कृति क्षेत्रको विकासमा केहि आधा अधुरा रहेका विकास निमार्णका कामहरूभइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष भट्टराइल भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







