मेराे वडा

आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न

आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न

सागर परियार ९ माघ, राजापुर।  बर्दिया राजापुर नगरपालिकाको आयोजनामा ७ दिने आधारभुत पत्रकारिता तालिम कार्यक्रम आज सम्पन्न भएको छ । यहि माघ ३ गते देखि आयोजना भएको उक्त कार्यक्रमलाई राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोखरेलले उदघाटन गर्नुभएकाे थियाे । पत्रकारिता क्षेत्रमा  युवाहरुकाे रूचि बढाेस र  युवाहरुकाे क्षमता तथा आत्मबल बढाउनका साथै  राजापुर नगरपालिका भित्र हुने सत्यतथ्य घटनालाई जनता सामु ल्याउनका निमित्त  युवा पत्रकारहरुको अहम भुमिका हुने र सो कारण यो कार्यक्रम संचालन गरेको वडा नं. ४ का वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएकाे छ । स्थानिय स्तरमा भएका गतिबधिमा पनि युवाहरूकाे चासाे बढि हुन पर्ने र…
Read More
वडाकाे चौतर्फी विकासमा लागी पर्ने अध्यक्ष लामा

वडाकाे चौतर्फी विकासमा लागी पर्ने अध्यक्ष लामा

९ माघ, काठमाडाैं । गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ६मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ६ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताउनुभयो । स्थानिय तहको निर्वाचित भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,कृषि,खानेपानि,बाटो सडक ,धार्मिक तथा सांस्कृतिक , भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । सर्वप्रथम वडामा बजेट विनियोजन गरेर बाटो सडकको मर्मत सम्भार ,स्तरउन्नति गर्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । यस वडाका जनताहरु अशिक्षित भएकोले प्रौढ शिक्षाको सञ्चालन गरेका छौ ।…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष घले

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष घले

९ माघ, काठमाडाैं । जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फरेको छ । पछिल्लो समय वडा नम्बर १ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष धन ब. घलेले बताउनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष घलेले बताउनुभयो । पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्नको लागि कामहरु सुचारु गरेका छौ । स्थानिय तहको निर्वाचन भएर आएपछि सर्वप्रथम वडामा गोरेटो बाटो भन्ने सकडको निमार्ण काम सम्पन्न भएको छ । त्यस्तै कुनै…
Read More
वडाकाे समग्र  विकास गर्ने अध्यक्ष गुरुङ

वडाकाे समग्र विकास गर्ने अध्यक्ष गुरुङ

९ माघ, काठमाडाैं ।  गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुर्ण ब. गुरुङ स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आए पश्चात खैरीडाडाँ पंग भन्ने नयाँ गोरेटो बाटोको काम सम्पन्न गरेको उहाँले बताउनुभयो । कृषि…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : अध्यक्ष गुरुङ

९ माघ, काठमाडाैं ।  गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बल ब. गुरुङले बताउनुभयो । स्थानिय तहको निर्वाचन पश्चात वडामा स्वास्थ्य ,शिक्षा, कृषि, खानेपानि, सरसफाई, बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो । विभिन्न कारणले योजनाहरु सम्पन्न गर्न नसकिएको उहाँले बताउनुभयो । त्यस्तै खानेपानिको क्षेत्रमा घर घरमा धारा पुराउनको लागि बृहत रुपमा कामहरु भईरहेको छ ।…
Read More
वडालाई पर्यटकीय गन्तब्य बनाउने अध्यक्ष  तामाङ

वडालाई पर्यटकीय गन्तब्य बनाउने अध्यक्ष तामाङ

९ माघ, काठमाडाैं ।  धनकुटा जिल्ला स्थित धनकुटा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वाङजा तामाङ बहुमत ल्याएर वडा अधयक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष वाङजा तामाङले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा ,स्वास्थ्य,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो । कृषिको क्षेत्रमा जोड दिदै कृषि व्यावसायिकरण बनाउने योजनामा रहेको छ । त्यस्तै सडक बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै रीङरोडको सडक ढलान गर्ने काम…
Read More
नमुना वडा बनाउने लक्ष्य लिएको छु : अध्यक्ष थामी

नमुना वडा बनाउने लक्ष्य लिएको छु : अध्यक्ष थामी

९माघ, काठमाडाैं । बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको विगु गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा ९३० बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो । यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् । संघीय संरचना अनुसार साबिक आलम्पु गा.वि.स. को १–९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाको ६ नं. वडा कायम भएको हो । गत वैशाखको स्थानीय तहको निर्वाचनमा टहल बहादुर थामी विगु गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय…
Read More
वडाका विकास निर्माणका काममा गति दिदैं अध्यक्ष थापा

वडाका विकास निर्माणका काममा गति दिदैं अध्यक्ष थापा

९माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.६, का वडा अध्यक्ष उज्वल कुमार थापा, उहाँ भन्नुहुन्छ, पहिलो कार्यकालमा पनी निर्वाचीत भएको थिए र यसपटकको स्थानीय निर्वाचनमा पनी पुन. निर्वाचित भएको छूु र जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहने छु । उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएर आएपछी वडामासेवाग्राहीहरुको दैनीक आईपर्ने कामहरु गरेको र भर्खर आएको बजेट लाई कार्यान्यन गरेर उपभोक्ता समिती मार्फत काम अघि बढाउने तयारीमा रहेको बताउनुभयो । अध्यक्ष थापा भन्नुहुन्छ, चाडवाड र चुनावको झमेलाले गर्दा उपभोक्ता समिती गठन गर्न र योजना बनाउन ढिला भयो, हामीले योजनामा समेटेका कार्यहरु जस्तै सिचाई, कृृषी सम्बन्धी तालिमहरु , रोजगार…
Read More
समृद्धि वडा बनाउन लागी परेका छाैं : अध्यक्ष कार्की

समृद्धि वडा बनाउन लागी परेका छाैं : अध्यक्ष कार्की

९ माघ,काठमाडाैं ।  सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.१०, का वडा अध्यक्ष दिप बहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर निर्वाचीतहुनुभयो । उहाँ भन्नुहुन्छ, म यहाँसम्म आउन खासेै मेहेनेत नगरेको बताउनुभयो निर्वाचीत हुनु भन्दा अघी देखी नै व्यवहारीक पहीचान बनाएर बसेको र छरछिमेकमा आफु बस्ने वडाको मानीसहरुलाई खेतीकिसानमा आफ्नो ट्रयाक्टर लगेर जोत्ने , घर निमार्णका सामानहरु बोक्ने, जग्गा नाप्ने, मानीसलाई मर्दापर्दा आइपर्ने कार्यहरु गर्ने ज्याला नमाग्ने तर दिए लीने कामहरु गरे र म मानीसहरुको मन मष्तिस्कमा बस्न सफल भए त्यसपछी मलाई वडा अध्यक्ष बन्न कुनै उहाँले कठीन नभएको बताउनुभयो । उहाँले निर्वाचीत पश्चात जनता र विकास हितकालागी चाडपर्वलाई लक्षीत…
Read More
वडाकाे विकासका लागी सदैब लागी परेका छाैं: अध्यक्ष चौलागार्ई

वडाकाे विकासका लागी सदैब लागी परेका छाैं: अध्यक्ष चौलागार्ई

९ माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.३, का वडा अध्यक्ष खड्ग प्रसाद चौलागार्ईले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत पा्रप्तगरी निर्वाचीतहुनुभयो । उहाँ भन्नुहुन्छ, अघिल्लो कार्यकालमा पनी निर्वाचीत भएको थिए र पुन. जनताले रुचाएर जनताको मन मस्तिष्कमा बस्न सफल भएको छु । उहाँ भन्नुहुन्छ, म जनताको आशालाई निराशा बनाउने छैन, मैले गरेका वाचाहरुलाई खेर जान दिने छैन, उहाँले स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेको र जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ् । अध्यक्ष चौलागार्ईले स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेकोे बताउनुभएको छ् । उहाँले निर्वाचीत पश्चात विकासको हकमा…
Read More
Page 110 of 123
1 … 108 109 110 111 112 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.