Share Icon

९माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.६, का वडा अध्यक्ष उज्वल कुमार थापा, उहाँ भन्नुहुन्छ, पहिलो कार्यकालमा पनी निर्वाचीत भएको थिए र यसपटकको स्थानीय निर्वाचनमा पनी पुन. निर्वाचित भएको छूु र जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहने छु ।

उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएर आएपछी वडामासेवाग्राहीहरुको दैनीक आईपर्ने कामहरु गरेको र भर्खर आएको बजेट लाई कार्यान्यन गरेर उपभोक्ता समिती मार्फत काम अघि बढाउने तयारीमा रहेको बताउनुभयो ।

अध्यक्ष थापा भन्नुहुन्छ, चाडवाड र चुनावको झमेलाले गर्दा उपभोक्ता समिती गठन गर्न र योजना बनाउन ढिला भयो, हामीले योजनामा समेटेका कार्यहरु जस्तै सिचाई, कृृषी सम्बन्धी

तालिमहरु , रोजगार सम्बन्धी तालिमहरु, नाला निर्माणका कार्यहरु, सडक निमार्णका कार्यहरु ,त्यसैगरी महिला र युवाहरुकोलागी ढाका गलैचा बुन्ने , तार बुन्ने तालिमहरु जस्र्ता सम्पुर्ण कामहर्रु चाडै सुरु गर्ने जानकारी दिनुभएको छ् ।

अध्यक्ष थापाले आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सडकमा र्पार्कीङ सहीत व्यवस्थित बनाउने , फोहोरमैला व्यवस्थापन गर्ने र कमलामाई नगरपालिकाको धुराबजारमा मापदण्ड अनुसारको भवन बनाउने साथैआफ्नो वडालाई सुन्दर र व्यवस्थित सहर बनाउने उद्देश्य रहेको बताउनुभएको छ् ।

Facebook Comments Box

Share Icon