मेराे वडा

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष सिहं खत्री

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष सिहं खत्री

८ माघ, काठमाडाैं।  उदयपुर त्रियुगा नगरपालिका वडा नंं.२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष घमान सिहं खत्री । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनाको सम्पन्न निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुन निर्वाचित हुनुभएको छ । वडाध्यक्ष खत्री भन्नुहुन्छ, आफ्नो वडामा बाढीको समस्या रहेको बताउनु हुन्छ उहाँ भन्नुहुन्छ खोलानालाको भय वडामा धेरै रहेको छ, पश्चिम बाट बगेर आउने खोलाले सयौँ विगा जग्गा जमीन नष्ट, सयौँ व्यक्तिहरूको धनजनको क्षति पुर्याएको र…
Read More
राजापुरमा जाेखिम माेलेर विद्यालय जाँदै विद्यार्थी

राजापुरमा जाेखिम माेलेर विद्यालय जाँदै विद्यार्थी

सागर परियार बर्दिया । बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नम्बर ७ का विद्यार्थीहरुलाई विद्यालय जान कठिन बन्दै गएकाे छ । पठनपाठनको लागि विद्यालय जाँदा आफ्नो ज्यानको बाजी नै लगाएर जानुपर्ने अवस्था देखिएकाे छ । वडा नम्बर ७ का सम्पूर्ण विद्यार्थीहरु विद्यालयमा बिहान पढ्न जाने समयमा रिङ्ग रोड भालुफाटादेखि सघर्ष नगरसम्म दाँया बाँया नर्सरी हुँदा जंगली हात्ती बाघ देखा पर्ने स्थानीय राम कुमार थारुले बताउनु भयाे । रात्रि कालिन समयमा जंगली जनावरहरु भाेक मेटाउन नर्सरी हुँदै स्थानीय किसानहरुको अन्न बाली नोक्सान गरिरहेकाे उहाँले बताउनु भयाे । विद्यार्थीहरु ज्यान जाेखिममा नै राखेर विद्यालय जानेका गरेका छन् । कक्षा सातमा अध्ययनरत केशरानी चाैधरीले…
Read More
विकासका पूर्वाधारमा जोड दिँदै वडा अध्यक्ष लिम्बु

विकासका पूर्वाधारमा जोड दिँदै वडा अध्यक्ष लिम्बु

६ माघ काठमाडाैँ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नम्बर ५ का केशर लिम्बुले गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय मैवाखोला गाउँपालिका वडा नं.५ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष केशर लिम्बु अहोरात्र खटिरहनु भएको छ पछिल्लो समय वडा नम्बर ५ मा वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले महिला, शिक्षा तथा कृषिको क्षेत्रमा बढि जोड…
Read More
नयाँ योजनाहरु टोल विकास समिति मार्फत गरिरहेका छौंः अध्यक्ष लिम्बु

नयाँ योजनाहरु टोल विकास समिति मार्फत गरिरहेका छौंः अध्यक्ष लिम्बु

६ माघ काठमाडाैँ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजुमान लिम्बुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय ताप्लेजुङ जिल्ला स्थीत मैवाखोला गाउँपालीका वडा नं. ६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राजुमान लिम्बु अहोरात्र खटिरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ६ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले भन्नुभयो, “हामीले अघिल्लो कार्यकालमा उपभोक्ता समितीर्माफ्त योजनाका काम गरेका थियौँ भने यो कार्यकालमा टोल विकास समितीर्माफ्त योजनाका कामहरु गर्न हामीले नयाँ योजनाहरु बनाएर गाउँपालिकामा निवेदन पेस…
Read More
वडालाई पाँच वर्षमा सुन्दर र समृद्ध बनाउँछौंः अध्यक्ष चौधरी

वडालाई पाँच वर्षमा सुन्दर र समृद्ध बनाउँछौंः अध्यक्ष चौधरी

५ माघ काठमाडाैँ । नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको पुर्बी भागमा पर्ने टीकापुर नगरपालीका महेन्द्र राजमार्ग देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ । कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नं २ का दिपक चौधरी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्तगरी निर्वाचित जनताले रुचाएका जनताको मन मस्तिष्कमा बस्न सफल अध्यक्ष हुन् । उहाँ वडा र विकास लागी सधैँ तत्पर रहने अध्यक्ष चौधरीले बताउनुभएको छ । अध्यक्ष चौधरी भन्नुहुन्छ, “वडा नं २ मा तिनवटा प्रमुख समस्या रहेको छ जसमध्ये पशुपन्छी छाडा चौपाय , लागुपदार्थ दुर्व्यसन र सडक रहेका छन…
Read More
जाडाेमा ब्याङकेट पाएपछि वडावासीले भने – हामी हर्षित छाैं, वडा अध्यक्षकाे काम प्रसंशनीय छ

जाडाेमा ब्याङकेट पाएपछि वडावासीले भने – हामी हर्षित छाैं, वडा अध्यक्षकाे काम प्रसंशनीय छ

गाेमा विष्ट ४ माघ, काठमाडाैं । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर १ मा न्यानो ब्ल्याङकेट ब्याङकेट वितरण गरिएको छ । वडामा रहेका जेष्ठ नगरिक, एकल महिला, अपाङ्ग तथा विपन्न नागरिकलाई न्यानो ब्ल्याङकेट बितरण गरिएको वडा नम्बर १ का अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयाे। वडा नम्बर १ मा बसोबास गर्ने जेष्ठ नागरिक अन्तर्गत ७८ वर्षदेखि माथि उमेर समुहका वृद्धवृद्धा बुवा आमाहरुलाई चिसाेबाट बच्न न्यानो ब्ल्याङकेट वितरण गरिएकाे वडा अध्यक्ष थापाले बताउनुभयो। वडा अध्यक्ष थापाले भन्नुभयो, 'जेष्ठ नागरिकलाई सम्मान गर्न सकियो भने यो हाम्रो वडाको लागि गर्भको कुरा हो । उहाँहरुको योगदान यो वडाकाे उत्थानकाे लागि धेरै छ।' उहाँले सरकारी…
Read More
वडालाई सुन्दर र समृद्धि बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष शेर्पा

वडालाई सुन्दर र समृद्धि बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष शेर्पा

२ माघ, काठमाडाैं।  ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालीका वडा नं ४ का फुर्वा शेर्पा अत्यन्त बहुमत पा्रप्तगरी मैवाखोला गाउँपालीका वडा नं ४ को अध्यक्ष पदमा निर्वाचीत हुनुभएको छ। उहाँ जनताले रुचाएका जनताको मन मस्तिष्कमा बस्न सफल एक सरल सहज र व्यक्तीत्वका धनी अध्यक्ष हुन् । उहाँ आफनो वडा र समाजको विकास र हितकालागी सधैँ लागी परीरहने अध्यक्ष शेर्पाले बताउनुभएको छ्। अध्यक्ष शेर्पाले आफ्नो वडामा पहिलो प्राथमिकता सडक र कृषीलाई दिए सँगै विकास योजनाका काम सुरु हुन लागेको बताउनुभएको छ् । अध्यक्ष शेर्पाले नयाँ योजनाहरु बनाउने क्रममा सडक निर्माण, महिलाका लागी तालिम, युवाहरुलाई स्वरोजगार तालिम, शिक्षा सम्बन्धी , कृषी सम्बन्धी, योजनाहरु कार्यक्रममा…
Read More
विकास योजनाका काम तिव्र रुपमा अघि बढाउदैँ अध्यक्ष थुङलुङ

विकास योजनाका काम तिव्र रुपमा अघि बढाउदैँ अध्यक्ष थुङलुङ

४ माघ, काठमाडाैं ।   ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालीका वडा नं ३ मा हालसालै २०७९र८० को वार्षिक विनीयोजन बजेट अनुसार वडाका लागी स्वास्थ्य , शिक्षा ,कृषी, सिचाई लगाएत सडकहरुमा बजेट विनीयोजन गरीएको अध्यक्ष थुङलङले बताउनुभयो र बजेट विनीयोजन भएका योजनाहरुको कार्यान्यन जारी रहेको पनी अध्यक्षले बताउनुभयो । स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा स्वास्थ्य ,शिक्षा , सडक , कृषी क्षेत्रमा पनी विकास भएको अध्यक्ष थुङलुङले जानकारी दिनुभयो् । कृषी तथा सिचाई सम्बन्धी सशक्त अनुदानबाट मैवाखोला गाउँपालीको तिन वटा वडालाई आलु तथा कफी खेतीकालागी अनुदान छुट्याईएको अध्यक्ष थुङलुङले बताउनु भएको छ । उहाँले वडाका सडकहरु एकदमै नाजुक रहेकाले विशेष गरी सडकमा जोड…
Read More
जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष चाैधरी

जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष चाैधरी

४ माघ काठमाडाैँ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तुंगनाथ चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुनः निर्वाचीत हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो । पछिल्लो समय कपिलवस्तु जिल्ला स्थीत कृष्णनगर नगरपालिका वडा नं.१ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तुंगनाथ चौधरी अहोरात्र खटिरहनु भएको छ । त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समिती…
Read More
वडालाई चौर्तफी विकास गर्न अहोरात्र खट्दै अध्यक्ष सावा

वडालाई चौर्तफी विकास गर्न अहोरात्र खट्दै अध्यक्ष सावा

४ माघ, काठमाडाैं।   ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालीका वडा नं ४ का अध्यक्ष सदन कुमार सावाले आफ्नो वडा र जनताका सुविधा तथा विकासका लागि सधैं तत्पर रहने  बताउनुभयो । स्थानीय तहको निर्वाचित भएर आए पछि वडामा कुनै पनि स्रोत साधन नरहेको अध्यक्ष सावाको भनाइ छ । हाल पनि केन्द्रबाट कुनै पनि स्रोत साधन उपलब्ध नभएको उहाँको गुनासो रहेको रहेकाे छ । तर पनि आफ्नो पार्टीको कार्यालयबाट वडाका दैनिकी सुविधा , पञ्जीकरणका कार्यहरू , विभिन्न किसिमका सिफारिस , बिना झन्झट सूचना र सुविधा प्रदान गरिरहेको अध्यक्ष सावाले बताउनुभयो । विकासको हकमा अध्यक्ष सावाले पहिरोले अवरोध भएका सडकहरुको निर्माण , समाजमा फैलिएका विभिन्न…
Read More
Page 112 of 123
1 … 110 111 112 113 114 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.