मैवाखोला गाउँपालीका

नयाँ योजनाहरु टोल विकास समिति मार्फत गरिरहेका छौंः अध्यक्ष लिम्बु

नयाँ योजनाहरु टोल विकास समिति मार्फत गरिरहेका छौंः अध्यक्ष लिम्बु

६ माघ काठमाडाैँ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजुमान लिम्बुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय ताप्लेजुङ जिल्ला स्थीत मैवाखोला गाउँपालीका वडा नं. ६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राजुमान लिम्बु अहोरात्र खटिरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ६ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले भन्नुभयो, “हामीले अघिल्लो कार्यकालमा उपभोक्ता समितीर्माफ्त योजनाका काम गरेका थियौँ भने यो कार्यकालमा टोल विकास समितीर्माफ्त योजनाका कामहरु गर्न हामीले नयाँ योजनाहरु बनाएर गाउँपालिकामा निवेदन पेस…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.