कृष्णनगर नगरपालिका

जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष चाैधरी

जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष चाैधरी

४ माघ काठमाडाैँ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तुंगनाथ चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुनः निर्वाचीत हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो । पछिल्लो समय कपिलवस्तु जिल्ला स्थीत कृष्णनगर नगरपालिका वडा नं.१ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तुंगनाथ चौधरी अहोरात्र खटिरहनु भएको छ । त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समिती…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.