बारपाक सुलिकोट गाउँपालिका

वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष गुरुङ

वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष गुरुङ

माघ ११, काठमाडाैँ । गाेरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ८ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिम भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शरण गुरुङले बताउनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य, खानेपानि, कृषि, सरसफाई,बाटो सडक, विजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निर्माणका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । उहाँले सर्वप्रथम वडामा गरेको भनेको काम जेष्ठ नागरिक तथा अपांगहरु दिने…
Read More
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ७ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । उहाँले भन्नुभयो,वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै शिक्षालाई कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्ने किसिमले , अभिभावकहरुलाई उत्प्रेरित गर्ने तालिम सञ्चालन गरेर महिना महिनामा विद्यालय गएर आफनो आफनो बच्चाको शैक्षिक गुणस्तरको परिक्षण गर्नको लागि वडाले विशेष पहल गरेको उहाँले बताउनुभयो ।…
Read More
नमुना वडा बनाउदै वडा अध्यक्ष खड्का

नमुना वडा बनाउदै वडा अध्यक्ष खड्का

११ माघ, काठमाडाैँ । गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव बहादुर खड्का स्थानिय तहको निर्वाचनमा भारी मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा विकास निमार्णका कामहरु तीव्र गतिमा भईरहेका छन् । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य, खानेपानि, कृषि, तटबन्धन, बाटो सडक, बिजुली बत्ति तथा भौतिक पुर्वाधार विकास निर्माणका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा रहेका कामहरु सम्पन्न गर्दै नँया योजनाहरु सम्पन्न गर्नको लागि निरन्तर काम अगाडि बढाइरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । त्यसैगरी उहाँले नदि तथा…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष घले

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष घले

९ माघ, काठमाडाैं । जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फरेको छ । पछिल्लो समय वडा नम्बर १ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष धन ब. घलेले बताउनुभयो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष घलेले बताउनुभयो । पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्नको लागि कामहरु सुचारु गरेका छौ । स्थानिय तहको निर्वाचन भएर आएपछि सर्वप्रथम वडामा गोरेटो बाटो भन्ने सकडको निमार्ण काम सम्पन्न भएको छ । त्यस्तै कुनै…
Read More
वडाकाे समग्र  विकास गर्ने अध्यक्ष गुरुङ

वडाकाे समग्र विकास गर्ने अध्यक्ष गुरुङ

९ माघ, काठमाडाैं ।  गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुर्ण ब. गुरुङ स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आए पश्चात खैरीडाडाँ पंग भन्ने नयाँ गोरेटो बाटोको काम सम्पन्न गरेको उहाँले बताउनुभयो । कृषि…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : अध्यक्ष गुरुङ

९ माघ, काठमाडाैं ।  गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बल ब. गुरुङले बताउनुभयो । स्थानिय तहको निर्वाचन पश्चात वडामा स्वास्थ्य ,शिक्षा, कृषि, खानेपानि, सरसफाई, बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो । विभिन्न कारणले योजनाहरु सम्पन्न गर्न नसकिएको उहाँले बताउनुभयो । त्यस्तै खानेपानिको क्षेत्रमा घर घरमा धारा पुराउनको लागि बृहत रुपमा कामहरु भईरहेको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.