समाज

” ठेकेदारकाे लापरबाहीले बाटाेकाे अलपत्र ”

” ठेकेदारकाे लापरबाहीले बाटाेकाे अलपत्र ”

२६ असोज, काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२र०६र०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको हो । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग.कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा…
Read More
वडाबासीहरूकाे आवश्यकतालाई मध्यनजर गर्दै याेजनाहरू ल्याएका छाैँ :  अध्यक्ष खनाल

वडाबासीहरूकाे आवश्यकतालाई मध्यनजर गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष खनाल

२६ असाेज, काठमाडाैँ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२र०६र०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको हाे । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग. कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग.कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा…
Read More
नेपालगंजमा दुई काठ फर्निचर उद्योगमा आगोलागी

नेपालगंजमा दुई काठ फर्निचर उद्योगमा आगोलागी

उमेश दलामी काठमाडाैं । नेपालगंज उपमहानगर पालिका १२ वि.पिचोकमा विहीबार विहान आगलागी भएको छ । बिहान अन्दाजी साढे तिन बजे नेपालगंज महानगरपालिका १२ विपिचोकमा दुई फर्निचर उद्योगमा विद्युत सर्ट भई आगोलागी भएको महानगरीय प्रहरी परिसर नेपालगंजले जनाएको छ। नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासबाट साढे चार बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको फर्निचरका मालिक बताए। आगोलागीबाट काठ, प्लाई, बन्न लागेको दराज, मेसिन, रंग, ग्यास सिलिण्डर लगायत अन्दाजी ५० लाख एकजना बराबरको घनमाल तथा जिन्सी सामानहरुको क्षति भएका सोएम् फर्निचर संचालकले जनाएको छन् ।
Read More
सम्रग वडाकाे विकास गर्दै वडा अध्यक्ष गुरूङ

सम्रग वडाकाे विकास गर्दै वडा अध्यक्ष गुरूङ

२६ असोज, काठमाडौँ । संबिधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुनस्संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित लमजुङ जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला लमजुङ एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको लमजुङ जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति वेसीसहर नगरपालिकाको नाम बाट यस नगरपालिकाको नामाकरण गरिएको हो । गण्डकी…
Read More
विश्वकप क्रिकेटमा बंगलादेश र न्युजिल्याण्ड आज भिड्ने

विश्वकप क्रिकेटमा बंगलादेश र न्युजिल्याण्ड आज भिड्ने

२६ असाेज, काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार बंगलादेश र न्युजिल्याण्ड भिड्ने भएका छन् । भारतको चेन्नाईमा शुक्रबार दिउँसो सवा दुई बजेबाट खेल सुर हुने भएकाे हाे। जारी विश्वकपमा लगातार दुई खेल जितेको न्युजिल्याण्ड शुक्रबार तेस्रो जितको खोजीमा रहेकाे छ । सुरुवाती दुई मध्ये एक खेलमा जित र एकमा हार व्यहोरेको बंगलादेश भने शुक्रबार दोस्रो जित निकाल्न चाहन्छ । विश्वकप क्रिकेटमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले पराजित गरेकाे हाे । लखनउस्थित एकान क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १ सय ७७ रनमै समेटियो ।…
Read More
पूर्वाधार विकासका परियोजना सुरक्षित र प्रकोप मैत्री बनाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ

पूर्वाधार विकासका परियोजना सुरक्षित र प्रकोप मैत्री बनाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ

२६ असाेज,काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोप मैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।बाजुरा भूकम्प, २०७२ सालको गोरखा भूकम्प, मेलम्ची विपद र जुरे पहिरो लगायत पश्चिमी बाढी पहिरोबाट हुने गरेका क्षतिले विपद व्यवस्थापनको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । पहिरो र बाढी जस्ता प्रत्यक्ष रुपमा भौगर्भिक बनावट तथा संरचनासँग सम्बन्धित प्रकोपहरुको सामना गर्नका लागि भू-गर्भ र यो सम्बन्धित प्रकोपहरुकै बारेमा अध्ययन गरिरहेका अध्येताहरु देशका लागि आवश्यक रहेको उहाँले बताउनुभयो । विपद व्यवस्थापन र…
Read More
लागू औषतसहित झापाबाट ४ जना पक्राउ

लागू औषतसहित झापाबाट ४ जना पक्राउ

२६ असाेज,काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–९ का मोहन टुडु, सोम मर्डी र अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका हुन् । उनीहरुलाई झापाको बिर्तामोडबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे । प्रहरीले ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्रामसहित पक्राउ गरेको हो । त्यस्तै, झापाको गौरीगञ्ज प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प. ६७४६ नम्बरको स्कुटर चेकजाँच गर्दा चालक दमकका प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।
Read More
क्रिकेट सन्दीपले त्रिदेशीय टी-२० श्रृंखला नखेल्ने

क्रिकेट सन्दीपले त्रिदेशीय टी-२० श्रृंखला नखेल्ने

२६ असाेज, काठामाडौं । क्रिकेट सन्दीप लामिछानेले त्रिदेशीय टी-२० शृंखला नखेल्ने निर्णय गरेका छन् । बिहीबार राति लामिछानेले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृंखलामा आफू सहभागी नहुने जानकारी गराएका हुन् । लामिछानेले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको समेत बताएका छन् । घरेलु मैदानमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शंखलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ । क्रिकेट लामिछानेले  विरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधिन अवस्थामा रहेकाे छ ।
Read More
बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा

बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा

२६ असोज,दमौली (तनहुँ) । आर्थिक अभावका बीचमा गुज्रिएको बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने तनहुँको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । व्यास नगरपालिका–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयलाई सांसद डा स्वर्णिम वाग्लेको पहलमा रु एक लाख सहयोग गरिएको हो । रु तीन लाख उपलब्ध गराउने प्रतिबद्धताबमोजिम पहिलो चरणमा निक फाउण्डेशनमार्फत विद्यालयलाई रु एक लाख बिहीबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व बास्तोला, सूर्यमणि पौडेललगायतले उक्त रकमको चेक बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको छ । केही समय अगाडि सांसद वाग्लेसँगका भेटमा विद्यालयलाई आर्थिक सङ्कट भएकोबारेमा जानकारी गराइएको थियो । कक्षा १ देखि ५ सम्म…
Read More
देशभरीकाे माैसमकाे अवस्था आज कस्ताे रहला ?

देशभरीकाे माैसमकाे अवस्था आज कस्ताे रहला ?

२६ असाेज, काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। शुक्रबार राति भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम…
Read More
Page 93 of 452
1 … 91 92 93 94 95 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.