Share Icon

२६ असाेज, काठामाडौं । क्रिकेट सन्दीप लामिछानेले त्रिदेशीय टी-२० शृंखला नखेल्ने निर्णय गरेका छन् ।

बिहीबार राति लामिछानेले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृंखलामा आफू सहभागी नहुने जानकारी गराएका हुन् । लामिछानेले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको समेत बताएका छन् ।

घरेलु मैदानमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शंखलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ । क्रिकेट लामिछानेले  विरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधिन अवस्थामा रहेकाे छ ।

Facebook Comments Box

Share Icon