स्थानिय जनप्रतिनिधि

नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत गरिरहेका छौंः अध्यक्ष चौधरी

नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत गरिरहेका छौंः अध्यक्ष चौधरी

२८ पाैष,काठमाडौं । लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्नेे लमही नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । १२ हजार ४ सय ८२ घरपरिवार वसोवास गर्ने यस नगरपालिकामा कुल जनसंख्या ५८ हजार ८ सय ८४ रहेको छ । गत वैशाखको स्थानिय तह निर्वाचनमा नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा मनोज चौधरीले भारी मत ल्याएर निर्वाचित हुनुभयो । अघिल्लो कार्यकालमा बाँकी रहेका योजनाहरु सडक निर्माण र ग्राबेल गर्ने कामहरु आफु निर्वाचित भएर आएपछि सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । उहाँले नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत काम सुरु भएको र बाँकी रहेको योजनाहरु अनुगमन गरेर टोल विकास र उपभोक्ता समितीमार्फत हुने बताउनुभयो । वडामा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थारु

सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थारु

२८ पाैष, काठमाडाैँ । गत वैशाखको स्थानीय तहको निर्वाचनमा बैजनाथ गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष पदमा दिनेश कुमार थारु निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिनेश कुमार थारुले बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा विभिन्न कारणले विकास निमार्ण योजनाका कार्यहरु गर्न ढिला भयो, अब भने हामी योजनाका कार्यहरु तीव्र गतिमा गर्ने छौँ ।” उहाँले भन्नुभयो, “हामीले वडामा स्वास्थ्य, शिक्षा, कृषि लगाएत लक्षित वर्गका कार्यक्रम र भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु राखेका छौँ ।” वडामा सडकलाई पहिलो प्राथमिकतामा राखेर योजनाका कामहरु अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँले पौष महिनामा हिउँदे…
Read More
आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः वडा अध्यक्ष थारू

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः वडा अध्यक्ष थारू

२८ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको राजापुर नगरपालीका वडा नं.१०, का शिव लाल थारुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय बर्दिया जिल्ला स्थित राजापुर नगरपालीका वडा नम्बर १० ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष शिव लाल थारु अहोरात्र खटिरहनु भएको छ । अघिल्लो वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर १० का वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष थारु भन्नुहुन्छ, “हामीले अघिल्लो कार्यकालमा अधुरा रहेका  योजनाका कामहरु सडक ग्राबेल गर्ने, सिचाईमा बोरीङ व्यवस्थापन गर्नुका साथै वडा कार्यलयमा बाउन्ड्री गर्ने जस्ता…
Read More
शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष चौधरी

शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष चौधरी

२८ पाैष, काठमाडाैँ । कञ्चनपुर जिल्लास्थित कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष बाबुराम चौधरीे । उहाँले भन्नुभयो, “वडामा उपभोक्ता समिति गठन गरेर शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानि, सिपमुलक तालिम लगाएत सरसफाई जस्ता योजना तथा कार्यक्रमहरु ल्याएका छौ । त्यसैगरी वडामा युवाहरुको लागि वडास्तरीय खेलकुद फुटबलको प्रशिक्षण तालिमको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले सडकको खण्डमा मोहना चोक देखि पिपल चौतारासम्म चार…
Read More
वडालाई पर्यटक हबकाे रूपमा विकास गर्दै अध्यक्ष चौधरी

वडालाई पर्यटक हबकाे रूपमा विकास गर्दै अध्यक्ष चौधरी

२८ पाैष, काठमाडाैँ । नेपालको संविधान २०७२ को नयाँ संरचना अनुसार यस कैलाली जिल्ला स्थित धनगढी उप–महानगरपालिका १९ वटा वडाहरू रहेका छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा धनगढी उप–महानगरपालिका वडा नम्बर ६ को अध्यक्ष पदमा भागीराम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो, “म अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको थिए, र मैँले अघिल्लो कार्यकालमा जनताका समस्याहरु समाधानका साथै सुख दुखमा साथ दिँदै आएको छु त्यसैले म पुन. जनताको मन जित्न सफल भएको छु, र म जनताको आशा र विश्वास तोड्ने छैन् ।” उहाँले स्थानीय तहको निर्वाचन पश्चात अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरुलाई निरन्तरता दिँदै वडामा बाट हुने दैनिक…
Read More
वडाको चौतर्फी विकासको लागि अहोरात्र खटिरहेका छौं : वडा अध्यक्ष साउँद

वडाको चौतर्फी विकासको लागि अहोरात्र खटिरहेका छौं : वडा अध्यक्ष साउँद

२६ पाैष, काठमाडाै । कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम ब. साउँद स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष प्रेम ब.साउँद  जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन पश्चात वडामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, बाटो घाटो, धार्मिक तथा सांस्कृतिक र भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु अघि बढाइएकाे वडा अध्यक्ष  साउँदले बताउनुभयो…
Read More
खानेपानीलाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै वडा अध्यक्ष थापा

खानेपानीलाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै वडा अध्यक्ष थापा

२६ पाैष, काठमाडाैँ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष आत्मराम थापा क्षेत्री स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । । पछिल्लो समय वडा नम्बर ९ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ । यस वडामा खानेपानिको क्षेत्रलाई पहिलो प्राथमिकता दिदै खानेपानिकोै समस्या समाधानको लागि खानेपानिको टंयाकी…
Read More
वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थारू

वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थारू

२४पाैष,काठमाडाैं। नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । यस नगरपालिकामा साबिकका सानोश्री, ताराताल, सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ । हाल यस नगरपालिकामा ९ वटा वडा रहेका छन् । वडा नम्बर २ मा १०१४ घरधुरीमा कुल जनसंख्या ६०२९ रहेको छ । नेपालको बागमती प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय मधुवन नगरपालिका वडा नम्बर…
Read More
वडाको चौतर्फी विकासको लागि सदैब लागि परेका छौं: अध्यक्ष चौधरी

वडाको चौतर्फी विकासको लागि सदैब लागि परेका छौं: अध्यक्ष चौधरी

२२पाैष, काठमाडाैं । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । वडा नम्बर ३ अध्यक्ष पदमा खेमराज चौधरी निर्वाचित भएर अाएपछि वडाका गतिमा निरन्तर लागि रहनुभएकाे छ ।  पछिल्लो समय वडा नम्बर ३ मा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, वडामा स्वास्थ्य,शिक्षा,खानेपानि, सिपमुलक तालिम, कृषि, बाटो सडक, खेलकुद,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । त्यस्तै युवाहरुको फुटबल तथा क्रिकेट खेलकुदको व्यवस्था गरेको जानकारी दिनुभयो । बाटो सडकको क्षेत्रमा…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष कठरीया

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष कठरीया

२१ पाैष ,काठमाडाैं ।  कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ८ मा विकास निमार्णका कामहरु अगाडि तिब्ब्र गतिमा  बढाइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कठरीयाले बताउनुभयो । वडाबासीकाे बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने गरी काम गर्ने वडाअध्यक्ष कठरीयाकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।  त्यस्तै उहाँले भन्नुभयो , 'वडामा कृषि क्षेत्रको लागि कृषकलाई लहरे तरकारी खेतीको तिन दिने तालिम सम्पन्न गरेको र सिचाईको लागि बोरिङ र मोटरको व्यवस्था गरेको तथा नयाँ विउ बिजन पनि वितरण गरेका छौं । वडामा उपभोक्ता समिति मार्फत…
Read More
Page 53 of 54
1 51 52 53 54
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.