स्थानिय जनप्रतिनिधि

कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैंः  वडा अध्यक्ष चौधरी

कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैंः वडा अध्यक्ष चौधरी

४ माघ काठमाडाैँ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ११ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष साहेवलाल चौधरी । पछिल्लो समय वडा नम्बर ११ का वडाबासीहरुलाई लक्षित गर्दै वडामा विभिन्न योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । उहाँले भन्नुभयो, “हामीले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरु पुरा गर्दै, यो वर्ष पनि वडामा रहेका टोल टोलमा गएर वडाबासीहरुसँग छलफल गरेर योजना तथा कार्यक्रमहरु बनाएका छौँ ।” उहाँले वडामा उपभोक्ता समिती गठन गरेर स्वास्थ्य, शिक्षा, कुषि, लगाएत भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु…
Read More
स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर कामहरू गरिरहेका छौंः वडा अध्यक्ष चौधरी

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर कामहरू गरिरहेका छौंः वडा अध्यक्ष चौधरी

४ माघ काठमाडाैँ । कैलाली जिल्लाको भजनी नगरपालिका वडा नम्बर ६ मा अहिले विकासले फड्को मारिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष राम सागर चौधरी । पछिल्लाे समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गरेर वडामा विभिन्न योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका विकास निमार्णका योजना तथा कार्यक्रमहरु सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हामीले वडामा उपभोक्ता समिति गठन गरेर विकास निमार्णका योजना तथा कार्यक्रमहरु तीव्र गतिमा गरिरहेका छौँ ।” वडामा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएर योजनाका कामहरु भइरहेको उहाँले बताउनुभयो ।…
Read More
समृद्ध वडा बनाउँदै अध्यक्ष चाैधरी

समृद्ध वडा बनाउँदै अध्यक्ष चाैधरी

४ माघ काठमाडाैँ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर २ मा अहिले विकास निमार्णका काम तीव्र गतिमा भईरहेको छ । गत वैशाखको स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिका वडा नम्बर २ को अध्यक्ष पदमा राम बहादुर चाैधरी निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर २ का वडाबासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले भन्नुभयो, “वडामा स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिचाई, बिजुली लगाएत सांस्कृतिक तथा धार्मिक सँगै भौतिक पुर्वधार विकासका योजनाहरु पनि रहेका छन् ।” त्यसैगरी शिक्षा क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयमा रङ रोगन तथा भौतिक पुर्वधार विकास निमार्णका योजनाहरु रहेको उहाँले बताउनुभयो । उहाँले कृषि…
Read More
आवश्यकता अनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छौंः वडा अध्यक्ष चाैधरी

आवश्यकता अनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छौंः वडा अध्यक्ष चाैधरी

३ माघ काठमाडाैँ । ठाकुरबाबा नगरपालिका लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाका मा पर्दछ । यो गाउँपालिकामा साविकका शिवपुर र ठाकुरद्वारा गा.वि.स.गरी २ ओटा गा.वि.स.समाबेश गरी ९ ओटा वडा कायम गरिएको छ । यस नगरपालिकाको जनसङ्ख्या ५७,२०५ रहेको छ भने कुल घरधुरीको सङ्ख्या १०,४५४ रहेको छ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा राधा चौधरी गत स्थानीय तहको निर्वाचनमा भारी मत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । निर्वाचनमा वडाबासीले आफुलाई आशा र विश्वासका साथ मतदान गरेर पुनः अध्यक्ष पदमा निर्वाचित गराएको उहाँले बताउनुभएको छ । अघिल्लो पाँच वर्षमा वडाबासीको माग र आवश्यक्तालाई मध्यनजर गरेर काम गरेकोले आफु फेरी निर्वाचित…
Read More
समग्र वडाकाे विकास गर्दैं अध्यक्ष जोशी

समग्र वडाकाे विकास गर्दैं अध्यक्ष जोशी

३ माघ, काठमाडाैं। कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षितगर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । स्थानियतहको निर्वाचितभएर आएपछि वडामा स्वास्थ्य,शिक्षा, कृषि,खानेपानी तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ । वडा नम्बर ३ का अध्यक्ष  मनिराज जोशी भन्नुभयाे, ' वडामा हरेका पुर्वकार्यकालका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ कामहरु सुचारु गर्दै सडक ग्राभेल गर्ने कामहरु भईरहेको छन् । त्यस्तै खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागिलाईन जडान गर्ने काम धमाधम भईरहेको छ ।' उहाँले थप्दै भन्नुभयाे, 'शिक्षा क्षेत्रमा विद्यालयको भवनको निमार्ण गर्ने योजनामा…
Read More
कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेर वडालाई विकास तर्फ धकेल्दैः वडा अध्यक्ष चौधरी

कृषि क्षेत्रलाई प्राथमिक्तामा राखेर वडालाई विकास तर्फ धकेल्दैः वडा अध्यक्ष चौधरी

३ माघ काठमाडाैँ । दाङ जिल्ला लमही नगरपालीका वडा नं. २ का वडा अध्यक्ष नेपालु चौधरीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा पुन. निर्वाचीत हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचीत हुनुभएको थियो । पछिल्लो समय दाङ जिल्लास्थित लमही नगरपालीका वडा नम्बर २ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष नेपाल चौधरी अहोरात्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले अघिल्लो कार्यकालमा रहेका योजना र जनताले अपेक्षा गरेका काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकास योजनाका केही…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौं: अध्यक्ष नगरकाटी

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौं: अध्यक्ष नगरकाटी

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष नगरकाटीले बताउनुभयो ।जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको बताउनुभयो । वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि,कृषि, बिजुल्लि बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।दलित विपन्नलाई खाद्यान्न स्वरुप राहात वितरण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । त्यस्तै बाटो सडकको ढलानको काम र ग्राभेलको काम सम्पन्न भएको छ । वडाको भवनमा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष चौधरी

सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष चौधरी

३ माघ काठमाडाैँ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरी स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या र वडा विकासकोलागी आफु सधैँ तत्पर रहेको बताउनुभएको छ् । पछिल्लो समय कैलाली जिल्लास्थित घोडाघोडी नगरपालिका वडा नम्बर २ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरी अहोरात्र खटिरहनुभएको छ । उहाँले भन्नुभयो, “हामीले विकास योजनाका कामहरु केही सम्पन्न गरेका छौँ भने केही योजनाहरुको काम सुरु हुन लागेको छ ।” त्यसैगरी वर्षातकाे समयमा खोलाले बगाएको दुई वटा काठे पुल निर्माण सँगै…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौंः अध्यक्ष चाैधरी

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौंः अध्यक्ष चाैधरी

३ माघ काठमाडाैँ । कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लौटन चौधरीले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय कैलाली जिल्लास्थित टिकापुर नगरपालिका वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष लौटन चौधरी अहोरात्त्र खटिरहनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । उहाँलाई वडाबासीहरुले एक सक्षम, इमानदार, मेहेनतिका साथै सहज र सरल वडा अध्यक्षमा रुपमा चिनिनुहुन्छ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर ९ मा वडाबासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न…
Read More
सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

 ३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीराज थापा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको हुनाले अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । वडामा सर्वप्रथम पहिले घरघरमा धारा पुराउँने काम सम्पन्न भएको छ । बाटो सडकको स्तरउन्नतिको लागि कालोपत्रे गर्ने, बाटो चौडा बनाउने, वडाका वस्तीमा बाटो…
Read More
Page 51 of 54
1 49 50 51 52 53 54
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.