मेराे वडा

शनिबार पनि जनताको सेवामा जनप्रतिनिधि संगै वडाका कर्मचारिहरु

शनिबार पनि जनताको सेवामा जनप्रतिनिधि संगै वडाका कर्मचारिहरु

१७ बैशाख ,काठमाडाैं ।   गोरखाको आरुघाट गाउँपालिका वडा नं १० मा जनतासंग जनप्रतिनिधि घुम्ति सेवा कार्यक्रम सञ्चालन गरिएको छ । वडाको साविकको वडा नं ५ सिमारा टोलमा शिविर राखिएको हो। शिविरमा वडा अध्यक्ष सन्जित श्रेष्ठ सदस्यहरु केशरनाथ भट्ट, बिनिता खड्का बराम, बालकृष्ण लामिछाने, गममाँया सुनार तथा वडाका कर्मचारि हरु सरिता बराम, मिनु पुलामि मगर सहित उल्लेख्य स्थानिय बासिहरुको उपस्थिति रहेको थियो। वडा कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु सहित वडा बासिहरुको गुनासो एवं सुझाव संकलन गरि समृद्ध वडा निर्माणका लागि यो अभियानको उद्देश्य रहेको अध्यक्ष सन्जित श्रेष्ठले जानकारि गराउनुभयो । उक्त घुम्ति सेवा बाट मालपोत तिरो, विभिन्न सिफारिसहरु, नाता प्रमाणित सहित…
Read More
बढैयाताल गाउँपालिका वडा नम्बर १ काे कार्यालयद्वारा खेलाडीहरूलाई बधाई

बढैयाताल गाउँपालिका वडा नम्बर १ काे कार्यालयद्वारा खेलाडीहरूलाई बधाई

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर १ काे कार्यालयले खेलाडीहरूलाई बधाई ज्ञापन गरेकाे छ । वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले वडा स्तरीय फुटबल खेलमा प्रथम र द्वितीय हुने क्लाबलाई बधाई दिनु भएकाे हाे । आज बढैयाताल गाउँपालिका वडा नम्बर २ शिव शक्तिपुर युवा क्लबद्वारा आयोजना गरिएको वडा स्तरीय फुटबल खेलमा प्रथम हुन सफल न्यू शान्ति स्पोर्ट्स युवाक्लब बढैयाताल वडा नं. १ र द्वितीय हुन सफल शिव शक्तिपुर युवाकल्ब वडा नं. २ लाई १ नं. लाई वडाध्यक्ष क्षेत्रीले बधाई दिनुभएकाे हाे।
Read More
वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ :  अध्यक्ष बोगटी

वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परेका छौ : अध्यक्ष बोगटी

१५ बैशाख ,काठमाडाैं ।   साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार ९मन्त्रिपरिषद० को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या १४ वटा रहेका छन् । त्यसमध्यकाे वडा हाे ।  वडा नम्बर १० जसले अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष ललित बोगटी । यो आर्थिक वर्षको बजेटबाट सबै योजना सकेकोे लगभग ७० प्रतिशत काम सकेको तथा २० प्रतिशत…
Read More
चालु आर्थिक वर्षमा ७० प्रतिशत काम गरेर सकेका छौं : वडा अध्यक्ष कुँवर

चालु आर्थिक वर्षमा ७० प्रतिशत काम गरेर सकेका छौं : वडा अध्यक्ष कुँवर

१५ बैशाख, काठमाडाैं ।  साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा : नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या १४ वटा रहेका छन् । साँफेबगर नगरपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष कुल बाहदुर कुँवर। याे आर्थिक वर्षको बजेटबाट सबै योजना सकेकोे लगभग ७० प्रतिशत काम सकेको तथा २० प्रतिशत बाकी छ…
Read More
चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै वडा अध्यक्ष ठकुल्ला

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै वडा अध्यक्ष ठकुल्ला

१५ बैशाख ,काठमाडाैं ।   साँफेबगर नगरपालिकाको संक्षिप्त परिचय नगरपालिका घोषणा स् नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१र०१र२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट्र वडा संख्या  १४ वटा रहेका छन् । बसाँफेबगर नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष नन्द बहादुर ठकुल्ला। नन्द बहादुर ठकुल्ला। वडा अध्यक्ष नन्द बहादुर ठकुल्ला स्वतन्त्र वडा अध्यक्ष हुनुहुन्छ । पहिलाे कार्यकालमा पनि वडा…
Read More
स्वास्थ्यलाई हामीले प्राथामिकतामा राखेर काम गर्दै छाैं : वडा अध्यक्ष महर

स्वास्थ्यलाई हामीले प्राथामिकतामा राखेर काम गर्दै छाैं : वडा अध्यक्ष महर

१४ बैशाख ,काठमाडाैं ।   नजिककै, रामै्र चिनजानकै जनप्रतिनिहरुले चलाउने सरकार भएकोले जनताले सजिलै आफ्ना आवश्यक्त, माग र समस्या राख्न सक्छन् । संघीयता लागुभएर स्थानीय सरकार आएदेखि गाउँ—गाउँमा विकासको छनक सुरु भएको छ । केही वडाहरुले उदाहरणीय काम समेत गरेका छन् । यस्तै एक वडा हाे  मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ७ वडा जसले  अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष प्रेम बहादुर महर । कक्षा ९ मा पढ्दा देखी नै समाज सेवामा आबद्ध रहनुभएका वडा अध्यक्ष महर निरन्तर रूपमा अहाेरात्र खटिरहनुभएकाे छ । वडा अध्यक्ष महर…
Read More
चालु आर्थिक वर्षमा सतप्रतिशत काम गरेर सकेका छाैं : वडा अध्यक्ष कडायत

चालु आर्थिक वर्षमा सतप्रतिशत काम गरेर सकेका छाैं : वडा अध्यक्ष कडायत

१४ बैशाख ,काठमाडाैं ।   मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष तिलक बहादुर कडायत। वडा नम्बर ६ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनु भएको छ । वडा अध्यक्ष कडायतले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, खानेपानि,सडक, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’ १०० प्रतिशत यो आर्थिक वर्षका सबै काम गरेर सकेको वडा अध्यक्ष कडायतले बताउनुभयो । उहाँले सडक मर्मतको काम पनि भइरहेको बताउनुभयो…
Read More
चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै छाैं : वडा अध्यक्ष रावल

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै छाैं : वडा अध्यक्ष रावल

१४ बैशाख ,काठमाडाैं ।  देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन् । मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष नौले रावल । सुदूरपश्चिम प्रदेशमा २ वडा छन् बालमैत्री वडा घाेषणा भएकाे  त्यसमध्य हाम्राे वडा  एक हाे जाे सुदूरपश्चिम प्रदेशमा बालमैत्री वडा घाेषणा भएकाे छ । बालमैत्री वडा घाेषणा भएर मात्र हुदैन हाम्राे वडाका थुप्रै समस्या जस्ताका तस्तै छन् । हामी निरन्तर रूपमा…
Read More
नुवाकाेटमा जाेखिम पूर्ण रूपमा पठनपाठन गर्दै विद्यार्थी, अस्थायी संरचना बनाउने तयारी

नुवाकाेटमा जाेखिम पूर्ण रूपमा पठनपाठन गर्दै विद्यार्थी, अस्थायी संरचना बनाउने तयारी

१३ बैशाख ,काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ सेम्राङमा रहेकाे श्री निर्गुभुमे आधारभूत विद्यालय भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण नहुँदा बालबालिका जाेखिम पूर्ण रूपमा पठनपाठन गरिरहेका छन् । ०७२ सालको भूकम्पले सो विद्यालयको भवन भत्काएपछि त्यसयता बालबालिका जाेखिम पूर्ण रूपमा पठनपाठन गरिरहेका हुन्। भवन पुनर्निर्माण गर्न नमिल्ने अवस्थामा छ ।  विद्यार्थीहरू  भने जाेखिम पूर्ण रूपमा  कक्षा काेठामा नै बसेर पढ्न बाध्य भएकाे वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले बताउनुभयाे । विद्यार्थीहरूलाई पाेसाक वितरण गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष तमाङले भवन पुनर्निर्माण नमिल्ने हुँदा अस्थायी जग्गाकाे खाेजी गरिएकाे बताउनु भयाे । उहाँले अस्थायी रूपमा पठनपाठन…
Read More
वडा कार्यालयले दियाे विद्यार्थीहरूलाई पाेसाक

वडा कार्यालयले दियाे विद्यार्थीहरूलाई पाेसाक

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा बुधबार पनि विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे छ । वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिलि केयर नेपालको सहयोगमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे हाे । वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले यस वडा भित्र रहेको श्री निर्गुभुमे आधारभूत विद्यालय सेम्राङका विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे । उहाँले ग्लोबल फेमिली केयर नेपालको सहयोगमा वडा कार्यालयले अहिलेसम्म करिब ३ सय विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे । त्यस्तै उहाँले भाेलि बिहीबार श्री चण्डेश्वरी आधारभूत विद्यालय बरादीमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिने जानकारी दिनुभयाे । सम्बन्धित समाचार वडा कार्यालयद्वारा विद्यार्थीहरूलाई पाेसाक वितरण सुर्यगढी गाउँपालिका वडा नम्बर…
Read More
Page 59 of 123
1 … 57 58 59 60 61 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.