मेराे वडा

वडाबासीहरुलाई लक्षित गर्दै : योजनाहरु ल्याएका छौँ अध्यक्ष पौडेल

वडाबासीहरुलाई लक्षित गर्दै : योजनाहरु ल्याएका छौँ अध्यक्ष पौडेल

हस्ता विष्ट २१वैशाख, काठमाडाैँ । आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कमल प्रशाद पौडेलले…
Read More
जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन : वडा अध्यक्ष बुढा

जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन : वडा अध्यक्ष बुढा

२१ बैशाख ,काठमााडाैं । मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । मालिका गाउँपालिका ७ वटामा बिभाजन गरिएको छ । हुनेखाने पहुच भएकाहरु शहर पसिहाल्ने प्रबिधि रहेको छ। तर यसको अपबादका रुपमा हुनुहुन्छ मालिका गाउँपालिका वडा अध्यक्ष मोनि प्रसाद बुढा उहाँ…
Read More
शिक्षा,स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष पनेरु

शिक्षा,स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष पनेरु

हस्ता विष्ट २१वैशाख, काठमाडाैँ । आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रशाद पनेरुले…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बुढाथोकी

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बुढाथोकी

२१ बैशाख ,काठमाडौं । मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । विकासको सम्भावना बोकेको मालिका गाउँपालिकास्थितस्थित वडा नम्बर ७ रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । मालिका गाउँपालिकास्थित वडा नम्बर २…
Read More
विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष पुन

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष पुन

२१ बैशाख ,काठमाडाैं ।  मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । मालिका गाउँपालिका ७  वटामा बिभाजन गरिएकाे छ । सुगमका सेवा सुविधा त्यागेर परिवारबाट अलग भएर निस्वार्थ रुपमा समाज सेवामा लाग्नुभएका टंक प्रसाद पुनको मालिका गाँउपालिका वडा नम्बर १…
Read More
गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आलोक भावुक गढवा, २० बैशाख ।  दाङको गढवा गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा कार्यक्रममा बोल्ने बोल्ने वक्ताहरूले गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार गर्नुको साथै पालिकामा भैरहेको कामकाजलाई नियमसंगत र समयमा गर्न सुझाव दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा सुझाव राख्दै राजनितीक दलका प्रतिनिधी तथा सेवाग्राही नागरिकहरुले गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकाश निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, कक्षा आठको प्रकाशित नतिजाले शिक्षामा देखिएको समस्या, पालिका बाट सञ्चालन भैसकेका र सञ्चालित कार्यक्रमहरुको बारेमा…
Read More
गाउँपालिकाले ध्यान नदिँदा सामुदायिक विद्यालयकाे शैक्षिक स्तर खस्कियाे

गाउँपालिकाले ध्यान नदिँदा सामुदायिक विद्यालयकाे शैक्षिक स्तर खस्कियाे

काठमाडाैं । सुर्खेतमा गाउँपालिकाले ध्यान नदिँदा सामुदायिक विद्यालयकाे शैक्षिक स्तर खस्किएकाे छ । स्थानीय पत्रकार कमल कठायतले चाैकुने गाउँपालिकाले ध्यान नदिँदा सामुदायिक विद्यालयकाे शैक्षिक स्तर खस्किएकाे बताउनु भयाे। उहाँले गाउँपालिका अध्यक्ष खड्क विकले पालिकाभित्र रहेका सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरमा खसै ध्यान नदिएकाे आराेप लगाउनु भयाे । चौकुनेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका र ८ को नतिजामाथि अहिले प्रश्न नै उठ्न थालेकाे छ । चौकुनेमा रहेका सामुदायिक विद्यालयका ५ सय ५६ जना विद्यार्थी परीक्षामा समेल भएकाे थिए । तर उतीर्ण भने जम्मा १०० जना भएकाे स्थानीय पत्रकार कठायतले बताउनु भयाे । यो नतिजा हेर्दै गर्दा हाम्रो समग्र चौकुनेको शैक्षिक धरातल कति कमजोर…
Read More
डुडुवा गाउँपालिका वडा नम्बर ६ काे कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउन समय थप

डुडुवा गाउँपालिका वडा नम्बर ६ काे कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउन समय थप

काठमाडाैं । बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ६ काे कार्यालयले राष्ट्रिय परिचय पत्र बनाउन समय थप भएकाे जनाएकाे छ । छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन समय थप भएकाे वडा अध्यक्ष माेहन राम मिश्रले जानकारी दिनुभयाे । मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै अध्यक्ष मिश्रले टोली फिर्ता हुने जानकारी दिँदै छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन एक दिन समय थप भएकाे जानकारी दिनुभयाे । उहाँले लेख्नुभएकाे छ, ‘राष्ट्रिय परिचयपत्र बनाउन एक दिन २०८०/०१/२० गते बुधबार थप गरिएको सूचना जानकारी गराइन्छ। समयमै राष्ट्रिय परिचयपत्र बनाउ।’
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कुमाल

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कुमाल

हस्ता विष्ट १९ वैशाख, काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको हो…
Read More
पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर १ प्रहरीकाे भवन  शिलान्यास

पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर १ प्रहरीकाे भवन शिलान्यास

विबेक सुनार रुकुम पुर्व पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर १ मैकोटमा ईलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि साेमबार शिलान्यास गरिएको छ। पुर्वी रुकुम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पाण्डे, पुथा उत्तरगंगा गाउपालिका वडा नम्बर १ का अध्यक्ष बिरमान बिक, इलाका प्रहरी कार्यलय मैकोटका प्रहरी नायब निरीक्षक जयराम बुढाथोकी, प्रहरी सहायक निरीक्षक, मैकोटका स्वास्थ्य ईन्चार्ज पाना पुन लगायत अन्य विशिस्ट व्यक्तिहरुको उपस्थितिमा शिलान्यास गरिएको हाे। ईलाका प्रहरी कार्यालय निर्माणका लागि ४ करोड बत्तिस लाख बजेटमा ठेकेदार बिरेन्द्र बुढा मगरले १८ महिना भित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएकाे वडा अध्यक्ष बिकले बताउनु भयाे ।
Read More
Page 57 of 123
1 … 55 56 57 58 59 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.