मेराे वडा

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष कुँवर

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष कुँवर

२४ बैशाख ,काठमाडौं ।  नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन्। धनगढी उप-महानगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ११ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। धनगढी उप-महानगरपालिकास्थित वडा नम्बर ११…
Read More
गढवा स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु

गढवा स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु

गढवा, २४ बैशाख ।   साथै गढवा स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आईतवार एक्स रे सेवाको फिता काटेर उद्घाटन गर्नु भएको हो। उद्घाटन गरे लगत्तै सेवा सुरु भएको र अन्य ठाउँमा भन्दा केही खर्चमा एक्स रे गर्न सकिने त्यसको लागि केही दिनमै शुल्क निर्धारण गरिने स्वास्थ्य चौकी गढवाले जानकारी दिएको छ। सेवा सुचारु भएको छ, सामान्य एक्स रे गर्नका लागि अब गढवा बाहिर जान नपर्ने गढवा स्वास्थ्य चौकीकी रेडियो ग्राफर सरस्वती चौधरीले जानकारी दिनु भयो। कार्यक्रममा वडा खोप समन्वय समितिका संयोजक विर बहादुर आले, सदस्य खुमानन्द पोख्रेल, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश…
Read More
गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

गढवाको ६ नम्बर वडाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

गढवा, २४ बैशाख ।  गढवा गाउँपालिका वडा नम्बर - ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। "पूर्ण खोप सुरक्षित भविष्य"खोप पाउनु बालबालिकाको 'नैसर्गिक अधिकार हो ' भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर - ६ लाई आईतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो। वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य चौकीमा आइतबार आयोजना गरेको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाको वडा नम्बर - ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम…
Read More
१ दिने एकल महिला सशक्तिकरण तालिम सम्पन्न

१ दिने एकल महिला सशक्तिकरण तालिम सम्पन्न

घोराही, फागुन १० । गुलरिया नगरपालिका वडा नंबर ८ को कार्यालयको आयोजनामा १ दिने एकल महिला सशक्तिकरण तालिम आईतबार सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाको प्रमुख आतिथ्यमा सम्मन्न भएको थियो । तालिमले महिला जागरणमा भुमिका खेल्ने साथै उनिहरुले तालिमले महिलाहरुको आत्मविश्व जागृत गर्ने कार्यक्रममा वोल्दै वडा अध्यक्ष धर्मेन्द्र कुमार बानियाले वततउनुभयो । १ दिन सम्म सञ्चालन भएको तालिममा महिला अधिकार, लौङ्गिक हिंसा, नेतृत्व विकास, वाल अधिकार,वाल विवाह लगाएतका विषयमा छलफल भएको थियो । All reactions: 3434
Read More
शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष ढकाल

शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष ढकाल

हस्ता विष्ट २५ वैशाख, काठमाडाैँ ।आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नविन ढकालले स्थानीय…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष ओझा

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : वडा अध्यक्ष ओझा

२४ बैशाख ,काठमाडाैं ।   नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन् । धनगढी उप-महानगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। धनगढी उप-महानगरपालिकास्थित वडा नम्बर…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष क्षेत्री

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष क्षेत्री

हस्ता विष्ट २४वैशाख, काठमाडाैँ ।आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सिहं बहादुर क्षेत्रीले स्थानीय…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष अधिकारी

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष अधिकारी

हस्ता विष्ट २४वैशाख, काठमाडाैँ । आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पवन काजी अधिकारीले…
Read More
मान्डवी गाउँपालिका वडा नम्बर ३ मा लाेकप्रिय बन्दै ‘जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि’ कार्यक्रम

मान्डवी गाउँपालिका वडा नम्बर ३ मा लाेकप्रिय बन्दै ‘जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि’ कार्यक्रम

काठमाडाैं । प्युठानकाे मान्डवी गाउँपालिका वडा नम्बर ३ मा 'जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि' कार्यक्रम लाेकप्रिय बन्दै गएकाे छ । साताकाे हरेक शनिबार जनताकाे घरदैलाेमा पुगेर वडा अध्यक्ष धनेन्द्र कार्की वडावासीकाे गुनासाे सुन्नेदेखि लिएर समस्या समाधान गर्नेतर्फ अग्रसर देखिनुभएकाे छ । आज शनिबार वडा नम्बर ३ मा पर्ने दारिमचौरमा वडा अध्यक्ष कार्की पुग्नु भएकाे छ । उहाँले 'जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि' कार्यक्रम अहिले वडामा लाेकप्रिय बनेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, याे कार्यक्रममार्फत जनताकाे घरदैलाेमा पुगेर उहाँहरुकाे गुनासाे सुन्ने र भएका समस्यालाई निराकरण गर्ने तर्फ कदम चाल्छु।'
Read More
गढवामा चार दिने हेफर आधारशिला तालिम सुरु

गढवामा चार दिने हेफर आधारशिला तालिम सुरु

आलोक भावुक गढवा, २१ बैशाख ।  गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने हेफर आधारशिला तालिम गढवा - ७ मोतिपुरमा सुरु भएको छ। सरस्वती उद्यमी महिला समूह मोतीपुरकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ७ नम्बर वडाध्यक्ष राहुलदेव चौधरीको बिशिस्ट आतिथ्यमा सुरु भएको छ। चार दिने हेफर आधारशिला तालिमलाई उद्घाटन गर्दै प्रमख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कृषि र पशु क्षेत्रलाई धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिएको बताउनुभयो। तरकारी उत्पादनमा मोतीपुरका सरस्वती महिला उद्यमी समूहले उत्कृष्ट कार्य गर्नेमा आफु…
Read More
Page 55 of 123
1 … 53 54 55 56 57 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.