मान्डवी गाउँपालिका वडा नम्बर ३ मा लाेकप्रिय बन्दै ‘जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि’ कार्यक्रम

Share Icon

काठमाडाैं । प्युठानकाे मान्डवी गाउँपालिका वडा नम्बर ३ मा ‘जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि’ कार्यक्रम लाेकप्रिय बन्दै गएकाे छ ।

साताकाे हरेक शनिबार जनताकाे घरदैलाेमा पुगेर वडा अध्यक्ष धनेन्द्र कार्की वडावासीकाे गुनासाे सुन्नेदेखि लिएर समस्या समाधान गर्नेतर्फ अग्रसर देखिनुभएकाे छ ।

आज शनिबार वडा नम्बर ३ मा पर्ने दारिमचौरमा वडा अध्यक्ष कार्की पुग्नु भएकाे छ । उहाँले ‘जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि’ कार्यक्रम अहिले वडामा लाेकप्रिय बनेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, याे कार्यक्रममार्फत जनताकाे घरदैलाेमा पुगेर उहाँहरुकाे गुनासाे सुन्ने र भएका समस्यालाई निराकरण गर्ने तर्फ कदम चाल्छु।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.