मेराे वडा

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, अध्यक्ष ढकाल

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, अध्यक्ष ढकाल

हस्ता विष्ट २६ वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर (पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो ) ।  विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९गाउँपालिका तथा नगरपालिका लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नारायण प्रसाद ढकालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ मा…
Read More
सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा निर्मित खाेप केन्द्रकाे उद्घाटन

सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा निर्मित खाेप केन्द्रकाे उद्घाटन

काठमाडाैं । सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा निर्मित खाेप केन्द्रकाे उद्घाटन गरिएकाे छ । बेलायती नागरिक जस्टिन वैकापको आर्थिक र भौतिक सहयोगमा निर्मित डिठास्वरा खोप केन्द्रकाे उद्घाटन गरिएकाे हाे । स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा यस वडाका वडा अध्यक्ष राज कुमार तामाङ रन्जित ज्युको अध्यक्षतामा खोप केन्द्रकाे उद्घाटन गरिएकाे हाे । खोप केन्द्रकाे उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष सन्त बहादुर घले तामाङ, पूर्व वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र सुर्यगढी गाउँ समितिका अध्यक्ष इमान सिङ तामाङ विशाल, वडा न.२ का वडा अध्यक्ष दिपक अधिकारी, कार्यपालिका सदस्य मेनुका भट्टराई,(वडा सदस्य) सुरज लामा तामाङ, रबिन्द्र गोले तामाङ, पूर्व महिला वडा सदस्य…
Read More
वडाध्यक्ष थापा भन्छन् : उपमहानगरलाई हार्डवयेरले पनि नपत्याउने अवस्था छ

वडाध्यक्ष थापा भन्छन् : उपमहानगरलाई हार्डवयेरले पनि नपत्याउने अवस्था छ

दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष तुलसी थापाले अहिले उपमहानगरपालिकालाई हार्डवेयरले समेत नपत्याउने अबस्था रहेको बताएका छन् । उपमहानगरपालिकामा साना तिना योजना पछि पूरा गर्न सक्ने बजेट नहुँदा जनताले भने अनुरुप काम गर्न नसकिएको बताएका छन् । तुलसीपुर ४ स्थित हलवार स्वास्थ्य स्तरी समुदायमा आधारित नव शिशु तथा बालरोगको एकीकृत ब्यबस्थापन सेवाको समता, पहुँच र उपयोगिता कार्यक्रममा उनले यस्तो बताए । ‘नगरपालिका भन्ने वित्तिकै हार्डवयेरले पनि नपत्याउने अबस्था छ । तुलसीपुर भन्न पनि लाज लाग्न थालेको छ,उनले भने,‘यस्तो समस्याका बाबजुत पनि काम गर्नु परेको छ, अहिले बजेट नहुँदा केही गर्न सक्ने अबस्था छैन ।’ तुलसीपुरमा दोहोरिएका वडाध्यक्षहरुले…
Read More
सिसाखानीमा खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न, सती घाटुलाई नयाँ पुस्ताले चासो दिनुपर्ने पुनको भनाई

सिसाखानीमा खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न, सती घाटुलाई नयाँ पुस्ताले चासो दिनुपर्ने पुनको भनाई

२५ बैशाख, काठमाडौं ।  सिद्धार्थ सामुदायिक बिकास केन्द्र बडिगाड गाउँपालिका ३ सिसाखानी बागलुङको १९ औं बार्षिक उत्सव तथा २५६७ औं वुद्ध जयन्तीको अवसरमा आयोजित बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वैशाख २१ गतेदखि सूरु भएको भएको कार्यक्रम अबधिभर पौराणिक कथामा आधारति सती घाटु नाचं पनि प्रर्दशन गरिएको भिसन घर्तिले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडाध्यक्ष खडक पुनले सती घाटु सिसाखानीसँगै बडिगाडकै मुख्य सास्कृतिक पहिचानको रुपमा रहेको हुदा नयाँ युवा पुस्ताले चासो दिनुपर्ने बताउनुभएको थियो । सती घाटुः जहाँ कन्या गीतले मुर्छित हुन्छन्, गीतले ब्युँतिन्छन् । अहिलेको पुस्तालाई सती प्रथाको बारेमा भन्यो भने कथा सुनाए जस्तै…
Read More
धनगढी उप-महानगरपालिका वडा नम्बर ७ ले केही फरक गर्दै छ : अध्यक्ष राना

धनगढी उप-महानगरपालिका वडा नम्बर ७ ले केही फरक गर्दै छ : अध्यक्ष राना

१७ बैशाख ,काठमाडौं ।  नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि.मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन्। २०७४ सालमा स्थानिय तहको निर्वाचनमा पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका मोती रानाले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हाल राना वडा…
Read More
विद्यालयको सरसफाई तथा अनुगमन गर्दै वडा अध्यक्ष कार्की

विद्यालयको सरसफाई तथा अनुगमन गर्दै वडा अध्यक्ष कार्की

२५ बैशाख ,काठमाडाैं ।       प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ मा रहेको विद्यालयमा सरसफाई तथा अनुगमन गरिएको छ । वडा अध्यक्ष धनेन्द्र कार्कीको नेतृत्वमा वडा सदस्य तथा कर्मचारीसहितको टोलीले माण्डवी माध्यामिक विद्यालय नयागाउँ विद्यालयमा सरसफाई तथा अनुगमन गरिएको छ । वडा अध्यक्ष कार्कीले हाम्रो जीवनमा सरसफाई नभई नहुने कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,'सरसफाईमा ध्यान दिऔँ भने धेरै रोगबाट जोगिन सक्छौ।' सरसफाईकै कारण मानिसहरु निरोगी हुने हुँदा यसमा जोड दिन उहाँले अनुरोध गर्नुभयो ।   वडा अध्यक्ष धनेन्द्र कार्कीको नेतृत्वमा वडा सदस्य तथा कर्मचारीसहितको टोलीले माण्डवी माध्यामिक विद्यालय नयागाउँ विद्यालयमा सरसफाई तथा अनुगमन गरिरहेकाे तस्बिरहरू       …
Read More
राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न

राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न

२५ बैशाख ,काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ६ मा भैंसी पालन सीप विकास तालिम सम्पन्न भएकाे छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुकाे प्रमुख आतिथ्यमा भैंसी पालन सीप विकास पाँच दिने तालिम सम्पन्न भएकाे हाे। वडा अध्यक्ष असराज न्याैपानेले प्रत्यक्ष आयआर्जन गर्ने खालका रोजगारीमा जाेड्नकाे लागि वडावासीलाई भैंसी पालन सीप विकास तालिम दिइएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे,'दूध, दहि र ध्युमा आत्म निर्भर वडा बनाउने उद्देश्यले तालिम दिइएकाे हाे।' नगरपालिकाका प्रमुख थारुले सीप मुलक तालिम अहिलेको मुख्य आवश्यता रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, 'कृर्षि क्रान्ति बिना नगरको आर्थिक उन्नति हुन सक्दैन, त्यसैले कृषिसँग सम्बन्धित सीप सिक्न जरुरी…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: वडा अध्यक्ष ऐर

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ: वडा अध्यक्ष ऐर

१७ बैशाख ,काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित धनगढी उप-महानगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत शहर धनगढी” का साथ २०३३ सालमा सेती अञ्चलको कैलाली जिल्लामा भएको हो र मिति २०७२र०६ र ०१ गते देखि धनगढी नगरपालिकाको स्तरोन्नती भई धनगढी उप–महानगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि १०९ मि. को उचाइँमा काठमाडौँ देखि ७५० कि. मि.को दूरीमा स्थित रहेको छ । धनगढी उप–महानगरपालिकामा कूल १९ वडा रहेका छन्। धनगढी उप-महानगरपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ३ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। यस वडाका जनप्रतिनिधि राज बहादुर…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष गुरुङ

हस्ता विष्ट २५वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर(पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो ) । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९गाउँपालिका तथा नगरपालिका० लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा।वि।स कार्यालयकै केन्द्रमा रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धन बहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । अर्जुनचौपारी गाउँपालिका वडा नं. २ मा अहिले विकासले…
Read More
जनतालाई निराशा हुन दिने छैन वडा अध्यक्ष थापा

जनतालाई निराशा हुन दिने छैन वडा अध्यक्ष थापा

हस्ता विष्ट २५ वैशाख, काठमाडाैँ । अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर ( पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो )।  विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह ९ गाउँपालिका तथा नगरपालिका लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका ९३,७० वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रण बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनतालाई निराशा हुन दिने छैन…
Read More
Page 54 of 123
1 … 52 53 54 55 56 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.