मेराे वडा

सभापोखरीको स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले लिए निस्शुल्क सेवा

सभापोखरीको स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले लिए निस्शुल्क सेवा

२२ बैशाख ,काठमाडाैं ।   सभापोखरीको स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले लिए निस्शुल्क सेवा संखुवासभा स् संखुवासभाको भापोखरी गाउँपालिकामा संचालन भएको निस् शुल्क स्वास्थ्य शिबिरमा एक हजार दुई सय बिरामीले सेवा लिएका छन्। सभापोखरी गाउँपालिका संखुवासभाको आयोजनामा र सहयोगि सस्था नेपाल नेत्र ज्योती संघ तेजरत्न आँखा अस्पतालको आयोजनामा नाक तथा कान रोग,पाठेघरको क्यान्सर,पाठेघर खसेको लगायत रोगका बिरामीहरुको उपचार गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले जानकारी दिए। अध्यक्ष लिम्बुका अनुसार बिशेष डाक्टरहरुद्वारा जनरल सेवा तथा मुटु रोग,मधुमेह,उच्च रक्तचाप साथै रगत सम्बन्धी विभिन्न नसर्ने रोगहरुको परिक्षण, दिशा,पिशाब,खकार सहित प्रयोगशाला सम्बन्धी सेवहरु संचालन साथै सम्बन्धित समस्याको औषधि र ४० बर्ष माथिका उमेर…
Read More
चालु आर्थिक वर्षमा सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष भण्डारी

चालु आर्थिक वर्षमा सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष भण्डारी

२१ बैशाख ,काठमाडौं ।  सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नम्बर १४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । समाज सेवामा निश्वार्थ लागिरहनु भएका नर बहादुर भण्डारी ले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो । जितेर आएपछि मंगलसेन नगरपालिकामा वडा नम्बर ११ का वडा अध्यक्ष भण्डारी वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएको छ । वडा अध्यक्षमा निर्वार्चित हुन भन्दा पहिले ३० वर्षसम्म शिक्षण पेशामा आबद्ध रहनुभएका भण्डारी निरन्तर वडाका गतिबिधि तिब्र गतिमा लाग्नुभएकाे छ । वडा अध्यक्ष भण्डारी भन्नुभयो, ‘सत प्रतिशत काम यो आर्थिक…
Read More
प्युठान नगरपालिका वडा नम्बर ३ मा कोसेली घर निर्माण गरिँदै

प्युठान नगरपालिका वडा नम्बर ३ मा कोसेली घर निर्माण गरिँदै

काठमाडाैं । प्युठान नगरपालिका वडा नम्बर ३ मा कोसेली घर निर्माण भइरहेकाे छ । वडा अध्यक्ष सुमन श्रेष्ठले वडा नम्बर ३ मा कोसेली घर निर्माण भइरहेकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,'वडा नम्बर ३ मा रहेकाे बिजयनगरमा कोसेली घर निर्माण भएपछि वडा सिँघारिएकाे जस्ताे देखिन्छ।' आर्थिक बर्ष २०७९/०८० को हिउदे अधिवेशनमार्फत बजेटको सुनिश्चिततासँगै ९ लाख विनियोजन गरि निर्माण थालिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयाे । वडा कार्यालयमार्फत रकम छुट्टाएर सो कार्य गर्न थालिएको हो। यस वडामा कोसेली घर निर्माण भएपछि नगरपालिकाकै पहिलो हुनेछ ।
Read More
चालु आर्थिक वर्षमा  सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष नाथ

चालु आर्थिक वर्षमा सतप्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष नाथ

२१ बैशाख, काठमाडाैं ।  सुदूरपश्चिम प्रदेश को मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ। वडा अध्यक्ष नाम लोकराज नाथले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनुभयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायत क्षेत्रमा राम्रो काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षका बाँकी रहेका वडा योजनाहरु यो वर्ष पुरा गरेको छु, वडावासीको समस्या समाधान गर्नको लागि अहोरात्र खटिरहेको छु।’…
Read More
चालु आर्थिक वर्षमा ६५ प्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष पुन

चालु आर्थिक वर्षमा ६५ प्रतशित काम गरेर सकेका छौं : वडा अध्यक्ष पुन

२१ बैशाख, काठमाडाैं ।  मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । मालिका गाउँपालिका ७  वटामा बिभाजन गरिएकाे छ । पछिल्लो समय मालिका गाउँपालिका वडा नम्बर ४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडाध्यक्ष भजेन्द्रमान…
Read More
माण्डवी गाउँपालिका वडा नम्बर ३ मा महिलाहरू मात्र समावेश गरि उपभोक्ता समिति गठन

माण्डवी गाउँपालिका वडा नम्बर ३ मा महिलाहरू मात्र समावेश गरि उपभोक्ता समिति गठन

काठमाडाैं । माण्डवी गाउँपालिका वडा नम्बर ३ ले महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन गरेकाे छ । वडा अध्यक्ष धनेन्द्र कार्कीले वडाकाे आपचौर वस्तीमा निर्माण हुन लागेको आपचौर सिचाइ पोखरी निर्माण कार्यकाे लागि महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन गरिएकाे बताउनु भयाे । महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन भएकाे गाउँपालिकामै याे पहिलाे सुरुवात रहेकाे उहाँले बताउनु भयाे । वडा अध्यक्ष कर्कीले भन्नुभयाे,'माण्डवी गाउँपालिका वडा नम्बर ३ आपचौर वस्तिमा निर्माण गर्न लागेको आपचौर सिचाइ पोखरी निर्माण कार्यकोलागी महिलाहरू मात्र समावेश गरि उपभोक्ता समिति र अनुगमन समिति गठन गरि निर्माण कार्यको सुरूवात गर्ने तयारी गरिएकाे…
Read More
शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष पौडेल

शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष पौडेल

हस्ता विष्ट २१ वैशाख, काठमाडाैँ । पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रूपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ । प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड, बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पञ्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् । पुरातात्विक धार्मिक पहिचानका रूपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष क्षेत्री

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ : अध्यक्ष क्षेत्री

हस्ता विष्ट २१वैशाख, काठमाडाैँ । पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रूपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ । प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड, बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पञ्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् । पुरातात्विक धार्मिक पहिचानका रूपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग आन्तरिक…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ, अध्यक्ष कार्की

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ, अध्यक्ष कार्की

हस्ता विष्ट २१वैशाख, काठमाडाैँ । आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित आँधिखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष शेर बहादुर कार्कीले…
Read More
Page 56 of 123
1 … 54 55 56 57 58 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.