मेराे वडा

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष शाही

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष शाही

१७ बैशाख ,काठमाडाैं ।  तुर्माखाँद गाउँपालिका प्रदेश नं.७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२।०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । तुर्माखाँद गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन । तुर्माखाँद गाउँपालिकामा प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ८ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। तुर्माखाँद गाउँपालिकास्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष निरक…
Read More
चालु आर्थिक वर्षमा ९५ प्रतशित काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा

चालु आर्थिक वर्षमा ९५ प्रतशित काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा

१७ बैशाख ,काठमाडौं । तुर्माखाँद गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२।०७ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ । तुर्माखाँद गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन । तुर्माखाँद गाउँपालिकामा प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। चालु आर्थिक वर्षको बजेटबाट ९५ प्रतशित काम वडाको भईसकेकाे  छ । बाकी काम चाडै सक्ने वडा अध्यक्ष शाहीले बताउनुभयाे । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले व्यापारी तथा समाज…
Read More
वडा अध्यक्ष धमलाको आफ्नो बर्षभरिको पारिश्रमिक बिधार्थिलाई

वडा अध्यक्ष धमलाको आफ्नो बर्षभरिको पारिश्रमिक बिधार्थिलाई

१८ बैशाख ,काठमाडाैं ।  गोरखाको आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले आफुले वडा अध्यक्ष भएबापत बर्षभरि प्राप्त गरेको सम्पुर्ण सेवा सुविधाबाट आफ्नो वडामा रहेका बिधालयका छात्र छात्राहरुका लागि शैक्षिक सामग्री बितरण गर्नुभएको छ। वडामा रहेको थुमिको गणेश मावि, आर्खेतको गण्डकी मावि, जामुनेको जामुने प्रावि, धारापानिको मनासलु आवि, बांसपुरको भवानि प्राविमा रहेको करिब ४०० बिधार्थिहरु माझ आज बिधालयमैं भव्य कार्यक्रम गरि शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेकपा एमाले आरुघाट गाउँसभा दलका नेता तथा वडा नं १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष राजिव गुरुङ समाजसेवि एवं बुद्विजिविहरु भिम धमला, कृष्ण काप्रि,…
Read More
वडा कार्यालयद्वारा आज पनि विद्यार्थीहरूलाई पाेसाक वितरण

वडा कार्यालयद्वारा आज पनि विद्यार्थीहरूलाई पाेसाक वितरण

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा आइतबार पनि विद्यार्थीहरूलाई शैक्षिक सहयोग वितरण कार्यक्रम अन्तर्गत पाेसाक वितरण गरिएकाे छ । वडा कार्यालयको समन्वय तथा ग्लोबल फेमिलि केयर नेपालको सहयोगमा विद्यार्थीहरूलाई पाेसाक वितरण गरिएकाे हाे । वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले यस वडा भित्र रहेको श्री कालिका आधारभूत विद्यालयका ५१ जना जना विद्यार्थीलाई पाेसाक वितरण गरिएकाे जानकारी दिनुभयाे । उहाँले ग्लोबल फेमिली केयर नेपालको सहयोगमा वडा कार्यालयले अहिलेसम्म वडा भित्र रहेका ७ वटा आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पाेसाक गरिएकाे बताउनु भयाे । विद्यालय व्यवस्थापन समितिका जेष्ठ महिला सदस्य बिममाया तामाङको अध्यक्षतामा प्रमुख अतिथि वडा तामङले विद्यार्थीहरुलाई पाेसाक गर्नु…
Read More
चालु आर्थिक वर्षमा  सतप्रतिशत काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा

चालु आर्थिक वर्षमा सतप्रतिशत काम गरेर सकेका छौं: वडा अध्यक्ष बोहरा

१७ बैशाख ,काठमाडाैं ।  २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ । २०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पच्च्यात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो । मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । २०७९ सालको स्थानिय तहको निर्वाचनमा मंगलसेन नगरपालिका वडा नम्बर ९ मा जनताको मन र…
Read More
खानेपानिकाे समस्या समाधान गर्न अहाेरात्र लागीरहेकाे छु : वडा अध्यक्ष बोगटी

खानेपानिकाे समस्या समाधान गर्न अहाेरात्र लागीरहेकाे छु : वडा अध्यक्ष बोगटी

१७ बैशाख ,काठमाडाैं ।  २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ । २०७१ साल बैशाख २५ गते मंगलसेन नगरपालिका घोषणा गरे पच्च्यात २०७१ साल जेष्ठ ४ गते विधिवत रुपमा स्थापना गरिएको हो । मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन । यस वडाका जनप्रतिनिधि बिर्ख बहादुर बोगटी मंगलसेन नगरपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष…
Read More
छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन अध्यक्षकाे अनुराेध

छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन अध्यक्षकाे अनुराेध

काठमाडाैं । बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ६ काे कार्यालयले छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन अनुराेध गरेकाे छ । वडा अध्यक्ष माेहन राम मिश्रले छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन अनुराेध गर्नुभएकाे छ । आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै वडा अध्यक्ष मिश्रले मंगलबार साझाँ टोली फिर्ता हुने जानकारी दिँदै छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन अनुराेध गर्नुभएकाे हाे। उहाँले लेख्नुभएकाे छ, 'समयमा आई राष्ट्रिय परिचयपत्र बनाउन हार्दिक अनुरोध गर्दछौं।'
Read More
साँफेवगर नगरपालिका वडा नम्बर १० मा टाेल स्तरीय याेजना तर्जुमा गाेष्ठी

साँफेवगर नगरपालिका वडा नम्बर १० मा टाेल स्तरीय याेजना तर्जुमा गाेष्ठी

काठमाडाैं । अछाम जिल्ला साँफेवगर नगरपालिका वडा नम्बर १० ले आगामी आर्थिक वर्षकाे लागि टाेल स्तरीय याेजना तर्जुमा गाेष्ठी सञ्चालन गरिरहेकाे छ । आर्थिक वर्ष २०८०/०८१ का लागि वडामा टाेल स्तरीय याेजना तर्जुमा गाेष्ठी सञ्चालन गरिएकाे वडा अध्यक्ष ललित बोगटीले बताउनु भयाे । उहाँका अनुसार टाेल नं. ४ काे टाेल विकास संस्थाका अध्यक्ष सरिता थापाकाे अध्यक्षतामा बैठक बसी आज टाेल स्तरीय याेजना तर्जुमा गाेष्ठी सम्पन्न गरिएकाे हाे । उक्त बैठकमा वडा अध्यक्ष बाेगटी, वडा सदस्य भुपेन्द्र बहादुर महता, हस्ते भुल, उर्मिला खडका र मथुरा विक समेतकाे उपस्थिती रहेकाे थियाे । टाेलवासीहरूकाे उपस्थितिमा आर्थिक वर्ष २०८०/०८१ का लागि याेजनाहरू प्राथामिकरण गरिएकाे…
Read More
विद्युत लाइन विस्तारकाे क्रममा श्रमदान गर्दै वडावासी

विद्युत लाइन विस्तारकाे क्रममा श्रमदान गर्दै वडावासी

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा विद्युत लाइन विस्तारकाे क्रममा वडावासीहरू श्रमदान गरिरहेका छन् । वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले विद्युत लाइन विस्तारकाे क्रममा वडावासीहरू श्रमदान गरिरहेकाे बताउनु भयाे । उहाँले शनिबार ग्रामिण विद्युतीकरण उपभोक्ता समिति सुर्यगढी-१, बाट सञ्चालित ग्रमिण विद्युतीकरण योजना अन्तर्गतको नयाँ लाइन विस्तारको काममा अङ्गेरिपाटी टाेलका स्थानिय उपभोताहरु र जनप्रतिनिधि, शिक्षक तथा समाजसेवीहरूले श्रमदान गरेकाे बताउनु भयाे । उहाँले ३ दिनसम्म विद्युत पोल गाड्न श्रमदान कर्यक्रम सञ्चालन हुने जानकारी दिनुभयाे। श्रमदान अभियानमा जोडिएकाहरूलाई हार्दिक धन्यवादसमेत वडा अध्यक्ष तमाङले व्यक्त गर्नुभयाे ।
Read More
सेउती खाेलामा ३७ लाखकाे ट्रान्सफार्मर पाेल

सेउती खाेलामा ३७ लाखकाे ट्रान्सफार्मर पाेल

काठमाडाैं । धरान उपमहानगरपालिका वडा नम्बर ४ काे सेउती खाेलामा ३७ लाखकाे ट्रान्सफार्मर पाेल निर्माण भइरहेकाे छ । वडा अध्यक्ष धन बहादुर राईले ट्रान्सफार्मर पाेल निर्माण हुँदा स्थानीय हर्षित भएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, '३७ लाखकाे लागतमा प्रदेश सभामुख माननीय प्रदिप कुमार भणडारीकाे विशेष पहलमा पुर्वाधार कार्यालयबाट फलामे पुल निर्माण भइरहेकाे छ।'
Read More
Page 58 of 123
1 … 56 57 58 59 60 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.