छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन अध्यक्षकाे अनुराेध

Share Icon

काठमाडाैं । बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ६ काे कार्यालयले छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन अनुराेध गरेकाे छ ।

वडा अध्यक्ष माेहन राम मिश्रले छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन अनुराेध गर्नुभएकाे छ ।

आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै वडा अध्यक्ष मिश्रले मंगलबार साझाँ टोली फिर्ता हुने जानकारी दिँदै छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन अनुराेध गर्नुभएकाे हाे।

उहाँले लेख्नुभएकाे छ, ‘समयमा आई राष्ट्रिय परिचयपत्र बनाउन हार्दिक अनुरोध गर्दछौं।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.