Share Icon

काठमाडाैं । धरान उपमहानगरपालिका वडा नम्बर ४ काे सेउती खाेलामा ३७ लाखकाे ट्रान्सफार्मर पाेल निर्माण भइरहेकाे छ ।

वडा अध्यक्ष धन बहादुर राईले ट्रान्सफार्मर पाेल निर्माण हुँदा स्थानीय हर्षित भएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘३७ लाखकाे लागतमा प्रदेश सभामुख माननीय प्रदिप कुमार भणडारीकाे विशेष पहलमा पुर्वाधार कार्यालयबाट फलामे पुल निर्माण भइरहेकाे छ।’

Facebook Comments Box

Share Icon