Share Icon

काठमाडाैं । प्युठान जिल्लाकाे स्वर्गद्धारी नगरपालिका वडा नम्बर ९ मा नगरपालिका स्तरीय अनुगमन भएकाे छ ।

वडा अध्यक्ष नर बहादुर बि.एमले उपमेयर मिनराज राना मगर सहितकाे टाेलीले वडामा नगरपालिका स्तरीय अनुगमन गरेकाे जानकारी दिनुभयाे ।

उहाँले अनुगमनकाे क्रममा टाेलीले वडामा सम्पन्न भएकाे याेजना तथा विद्यालयकाे अनुगमन गरेकाे बताउनु भयाे ।

Facebook Comments Box

Share Icon