स्थानियलाई सेवा सुविधा साघुराे ठाउँमा बसेर दिन बाध्य छौ : वडा अध्यक्ष भण्डारी
१३ बैशाख, काठमाडाैं । सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनका नामबाट नामाकरण गरिएको रामारोशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकोट, चाफामाण्डौ, शान्तडा, बाटुलासैन, रामारोशन, भाटाकाटीया र सुतार गा।वि।स।गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । रामारोशन गाउँपालिका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ७ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्। २०५४ सालमा गाबिस अध्यक्ष लगायत थुप्रै समाजिक सेवामा लागीरहनुभएको तप्त बहादुर भण्डारी वडा अध्यक्ष २०७४ सालमा वडा अध्यक्षमा पराजित हुनुभएको थियो । तर पनि निरन्तर रूपमा समाजसेवामा लागी रहनुभयो ।…
