मेराे वडा

सामाजिक सञ्जालमा भाइरल धरानका वडा नम्बर ४ का अध्यक्ष राईले के भने ?

सामाजिक सञ्जालमा भाइरल धरानका वडा नम्बर ४ का अध्यक्ष राईले के भने ?

११ बैशाख, काठमाडाैं । देशभरका ६७४३ वडा स्तरका स्थानीय तहहमध्ये अधिकांशले स्थानीयवासीलाई सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने वडाहरुबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन जस्ताे लाग्छ। तर केही वडा कार्यालयले पालिका, प्रदेश र संघले नदेखेका वडावासीका समस्याहरुलाई पहिचान गरेको छन् । साथै अधिकांश वडा कार्यालयले वडावासीहरुका समस्याहरु औँल्याएर समाधानका लागि पनि परेका छन् । यस अर्थमा केही वडाहरुले गाउँ—गाउँमा सिंहदरबार पु¥याएको महसुस जनतालाई गराउन सफल भएका छन् । जनताको सुख /दुःखका सारथी बनेका छन् वडा कार्यालय। यसै मध्ये एक हो कोशी प्रदेशमा अवस्थित धरान,…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै:  अध्यक्ष बाेगटी

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै: अध्यक्ष बाेगटी

बैशाख, काठमाडाैं ।  खप्तडछान्ना गाउपालिका बझाङ जिल्लाका १२ वटा स्थानियतह मध्ये एक हो । बझाङको तमैल बाट दक्षिण तिर सेति नदिको पुल तरेर यो गाउँपालिकामा पुग्न सकिन्छ । यो गाउँपालिकाको पूर्व तिर बाजुराको दोगडि रहेको छ, पश्चिम तिर थलारा गाउँपालिका छ त्यसै गरी उत्तर तिर जयपूथ्वि नगरपालिका रहेको छ भने दक्षिण तिर खप्तडराष्टिय निकुञ्ज रहेको छ । जम्मा सात वटा वडा कार्यलय भएको यो गा‌उँपालिको को केन्द्र विन्दु वडा नं ४ को घाटखोलामा रहेको छ । खप्तडछान्ना गाउपालिका वडा नं.२ का वडा अध्यक्ष ज्योती बोगटीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । खप्तडछान्ना गाउपालिका वडा नं.…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ अध्यक्ष थापा

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ अध्यक्ष थापा

हस्ता विष्ट ११ वैशाख, काठमाडाैँ । नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली ९ कृष्ण  गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा।वि।स। को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ । गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित…
Read More
जानकी गाउँपालीका वडा नम्बर २ मा  नाली नीकासकाे काम सुरू

जानकी गाउँपालीका वडा नम्बर २ मा नाली नीकासकाे काम सुरू

११ बैशाख ,काठमाडाैं ।    कैलाली जिल्लाको जानकी गाउँपालीका वडा नम्बर २ को दक्षिण बढरीया टोलमा बर्सेनि बर्षाको कारण ५०औ बीघाहा जमीन डुबान पर्ने गरेको छ । वर्षेनी आउने बर्षाले त्यहाँको ५०औ बीघाहा जमीन डुबान हुने जानकी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष चक्र बहादुर बिष्टले बताउनुभयो । उहाँले भन्रुभयो, ‘ बाढीबाट डुवानले हैरान भएका स्थानीयवासीले वडामा गुनासो गरेसंगै त्यहाकाे समस्याकाे कारण वडाले  उक्त ठाउँमा नाली नीकासकाे काम सुुरू गरेको छ । जसकारण यहाँका जनताले वर्षाबाट केहि हदसम्म राहतको महसुस गर्ने अपेक्षा गरेका छन्।' थप जमिन डुबान हुने प्रबल सम्भवान रहेको साथै उक्त धानबाली नोक्सानी हुन बाट बचाउन वडा कार्यालयले…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै  : अध्यक्ष पाण्डे

समग्र वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष पाण्डे

हस्ता विष्ट ११ वैशाख, काठमाडाैँ । विनयी त्रिवेणी गाउपालिका नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ । नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स ,धुरकोट ९६ वटा वडा ,राकाचुली ९४ वटा वडा र त्रिवेणी सुस्ता ९२ वटा वडा गा.वि.स हरु मिलाएर ,विनयी त्रिवेणी गाउपालिकाू घोषणा गरिएको हो । नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ । यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ । यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग , होंगशी शिवम सिमेन्ट , उद्योग अवस्थित छ ।…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं  : अध्यक्ष शाह

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं : अध्यक्ष शाह

हस्ता विष्ट ११ वैशाख, काठमाडाैँ । विनयी त्रिवेणी गाउपालिका नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ । नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा।वि।स, बेनिमणिपुर गा.बि.स ,धुरकोट ९६ वटा वडा ,राकाचुली ९४ वटा वडा० र त्रिवेणी सुस्ता ९२ वटा वडा० गा.वि.स हरु मिलाएर , विनयी त्रिवेणी गाउपालिकाू घोषणा गरिएको हो । नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ । यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ । यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग , होंगशी शिवम सिमेन्ट ,उद्योग अवस्थित छ ।…
Read More
कर्मचारी र जनप्रतिनिधि बिचकाे सम्बन्ध नङ र मासू जस्तो हुन आवश्यक छ : वडा अध्यक्ष थापा

कर्मचारी र जनप्रतिनिधि बिचकाे सम्बन्ध नङ र मासू जस्तो हुन आवश्यक छ : वडा अध्यक्ष थापा

११ बैशाख ,काठमाडाैं ।  गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकाम समेटिएको बेसीशहर नगरपालिका जिल्लाको मध्यभागमा अवस्थित छ। लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो । बेसीशहर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगा थापाले स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको वर्ष दिन हुदैँ छ । पछिल्लो समय लमजुङ जिल्ला स्थित बेसीशहर नगरपालिका वडा नम्बर १० मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष गंगा थापा। पुर्व अध्यक्षका कार्यकालमा अधुरा रहेका…
Read More
राजापुर नगरपालिकाद्वारा खेलाडीहरुलाई पाेसाक वितरण

राजापुर नगरपालिकाद्वारा खेलाडीहरुलाई पाेसाक वितरण

१० बैशाख, काठमाडाैं । राजापुर नगरपालिकाले खेलाडीहरुलाई पाेसाक वितरण गरेकाे छ । नगरपालिकाका नगर प्रमुख आदरणीय दिपेश थारुले खेलाडीहरुलाई ९५ वटा खेल पोसाक वितरण गर्नुभएकाे हाे । पोसाक हस्तान्तरण गर्दै नगर प्रमुख थारुले थोरै सहयोग भएपनि खेलमा हौसला बढाउने बताउँदै नगरपालिकाले खेलक्षेत्रको विकासका लागि विशेष योजना बनाएर काम गर्ने बताउनुभयाे । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भुपेन्द्र पुन मगरको उपस्थितिमा नगर प्रमुख थारुले खेल पोसाक हस्तान्तरण गर्नुभएको हाे। साथै नगरप्रमुख थारुले प्रदेश खेलकुदका लागि लुम्बिनी प्रदेश जाँदै गरेका सम्पुर्ण खेलाडीहरुलाई जितको अग्रिम शुभकामना पनि दिनुभयाे ।
Read More
५० जना आमाहरुलाई सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग

५० जना आमाहरुलाई सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग

१० बैशाख ,काठमाडाैं । प्युठान जिल्लाकाे प्युठान नगरपलिका वडा नम्बर ३ काे बिजयनगरमा फिल्टरलगायत सरसफाईका सामाग्रीहरु वितरण गरिएकाे छ । ‌ओखरबाेट र मान्द्रेचौरका सुनौलो हजार दिनको आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग समेत गरिएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनुभभयाे । उहाँले भन्नुभयाे,'बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग गरिएकाे हाे।' करिब ५० जना सुनौलो हजार दिनका आमाहरुलाई फिल्टरलगायत सरसफाईका सामाग्रीसँगै केही आर्थिक सहयोग गरिएकाे उहाँले बताउनुभयाे । उहाँले मान्द्रेचौर र ओखरबोटका दुइ विद्यालय र स्वास्थ्य स्वयंसेबिकालाइ पनि सो सुविधा प्रदान गरिएको बताउनु भयाे । उहाँले भन्नुभयाे,'कार्यक्रमका लागि जाँदै गर्दा स्वास्थ्य स्वयंसेबिका, स्थानीय जनता, विद्यालय परिवार…
Read More
‘समृद्ध र सुन्दर काठमाडौँ महानगरपालिका वडा नं. २ ’ नै हाम्रो उद्देश्य हो : अध्यक्ष श्रेष्ठ

‘समृद्ध र सुन्दर काठमाडौँ महानगरपालिका वडा नं. २ ’ नै हाम्रो उद्देश्य हो : अध्यक्ष श्रेष्ठ

 बैशाख,काठमाडाैं ।  संघीयतामा स्थानीय तह निकै प्रभावकारी बनेको छ । स्थानीय सरकारलाई अझै बढि अधिकार दिनपर्छ भन्ने आवाजहरु पनि आएका छन् । केही वडाहरुले भने संघीयताको मर्म र भावना अनुसार काम गर्न सकिरहेका छैनन् । अबको पाँच वर्षे कार्यकालका लागि जनताले स्थानीय जनप्रतिनिधि चयन गरेका छन्। केही जनप्रतिनिधिहरुले भटाभट निर्णय तथा काम गरिरहेका छन् । केही वडाहरुले राम्रा योजनाहरु अगाडि सारेर केही काम सकिसकेका केही वडा काम गर्ने चरणमा छन्। बागमती प्रदेश काठमाडौँ जिल्लामा अवस्थित काठमाडौँ महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर दास्रो पटक अध्यक्ष पदमा निर्वाचीत वडा अध्यक्ष हुनुहुन्छ…
Read More
Page 61 of 123
1 … 59 60 61 62 63 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.