मेराे वडा

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं  : अभ्यक्ष पौडेल

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अभ्यक्ष पौडेल

हस्ता विष्ट ८ वैशाख, काठमाडाैँ । विनयी त्रिवेणी गाउपालिका नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ । नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स ,धुरकोट ९६ वटा वडा ,राकाचुली ९४ वटा वडा र त्रिवेणी सुस्ता ९२ वटा वडा गा.वि.स हरु मिलाएर विनयी त्रिवेणी गाउपालिकाू घोषणा गरिएको हो । नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ । यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ । यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग होंगशी शिवम सिमेन्ट उद्योग अवस्थित छ । यस गाउपालिकाको…
Read More
आयआर्जनका लागि  कुखुराको चल्ला र दाना वितरण

आयआर्जनका लागि कुखुराको चल्ला र दाना वितरण

८ बैशाख, काठमाडाैं ।  दोर्दी गाँउपालिका वडा नं. ९ ले अपाङगता भएका व्यक्तिहरुको आयआर्जन वृद्धिका लागि कुखुराको चल्ला र दाना वितरण गरको छ । वडा कार्यालयले अपाङ्गता लक्षित कार्यक्रममार्फत् वडाभित्रका ४० जना अपाङता भएका व्यक्तिहरुको संरक्षक तथा अपाङगता भएका व्यक्तिलाई कुखुराको चल्ला र दाना वितरण गरेको हो । वडाले प्रतिव्यक्ति १५ वटा कुखुराको चल्लासँगै पाँच किलो दान वितरण गरेको हो । ४० जनालाई जम्मा ६ सय वटा कुखुराको चल्ला, दुई सय किलो दाना वितरण गरिएको वडा अध्यक्ष आषिश तामाङले वताउनुभयो । विहिवार एक कार्यक्रमका विच वडा अध्यक्ष आषिश तामाङले अपाङ्गगता भएका व्यक्तिहरुको संरक्षक तथा प्रतिनिधिलाई कुखुराको चल्ला र दाना वितरण…
Read More
यार्सा संकलन तत्कालका लागि बन्द

यार्सा संकलन तत्कालका लागि बन्द

८ बैशाख, काठमाडाैं । रूकुमपूर्व जिल्लाकाे पुथा उत्तरगङ्गा गाउँपालिका वडा नंम्बर १ र २ मैकोटले संयुक्त रूपमा बुकि पटान क्षेत्रमा यार्सा भेश क्याम्प सुरक्षा पठाउने निर्यण गरेको छ । वडा नम्बर १ र २ का सम्पुर्ण जनप्रतिनिधि, बुद्धिजीवी र ब्यवस्थापन समितिको संयुक्त निर्णयमा उक्त निर्णय गरिएकाे हाे । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरमान विकले भन्नुभयो,  'बैशाख ७ गते सुरक्षाकर्मी पठाउने निर्णय भएको छ । साे अबधिभित्र कोही कसैले यार्सा संकलन तथा प्रवेश गर्न पाउने छैन, साथै अन्तिममा संयुक्त निर्णयमा केही समय पछि फुकुवा हुनेछ।' बिहिवार विशेष टोली यार्सा भेश क्याम्पसम्मको अवलोकन समेत गरेकाे वडा नम्बर…
Read More
खानेपानी पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष भगत चौधरी

खानेपानी पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष भगत चौधरी

२१ चैत्र, काठमाडौ।  लुम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित गढवा गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्ष हरि भगत चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। गढवा गाउँपालिकामा वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरि भगत चौधरी । पुर्व वडा अध्यक्षको कार्यकालमा अधुरा रहेका काम सम्पन्न गर्दै नयाँ विकास निमार्णका कार्यहरु तीव्र गतिमा गर्ने तयारीमा रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो । वडा अध्यक्ष हरि भगत चौधरीले भन्नुभयो, “ खानेपानी पहिलो प्राथमिकता दिएर शिक्षा, स्वास्थ्य, कृषि ,…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष चौधरी

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष चौधरी

७ बैशाख, काठमाडाैं ।  लम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित गढवा गाउँपालिकामा वडा नं. २ का वडा अध्यक्ष भक्तु चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। गढवा गाउँपालिकामा वडा नं। २ मा अहिले विकासले मुहार फेरिरहेको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भक्तु चौधरी। यस वडाका जनप्रतिनिधि भक्तु चौधरी गढवा गाउँपालिकामा २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो। गढवा गाउँपालिकामास्थित वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ :अध्यक्ष मिया

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौँ :अध्यक्ष मिया

७ वैशाख, काठमाडाैँ । कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली, कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा कार्यालयको…
Read More
सभापोखरी गाउँपालिकामा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालन हुने

सभापोखरी गाउँपालिकामा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालन हुने

♥ योगेन्द्र योगी बैशाख, सभापोखरी ।  संखुवासभाको सभापोखरी गाउँपालिकामा स्वास्थ्य शिविरमा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ। गोर्खा वेलफेर ट्रष्ट को सहयोगमा बैशाख २३ देखि २५ गतेसम्म जिल्ला अस्पताल खाँदबारीमा संचालन हुने नि:शुल्क बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरमा कानको शल्यक्रिया सहित को उपचार हुने गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले जानकारी दिए। श्रवन वन्त्र वितरण तथा अपाङ्ग भएका व्यक्तिहरुलाई श्रवन सामग्री वितरण साथै कृतिम अङ्ग लगाउनको लागि नापजाँच कार्यक्रम संचालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सो कार्यक्रममा बिरामी छनोट गरी शिबिरमा पठाउनु पर्ने भएकाले यस सभापोखरी गाउँपालिकामा बिरामी छनोट शिबिर संचालन हुने भएको छ। पालिकाले…
Read More
गढवामा वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण

गढवामा वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण

आलोक भावुक गढवा । दाङको गढवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयले वडाअन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण गरेको छ । स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानस्वरुप दराज वितण गरिएको गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसी राम अधिकारीले जानकारी दिनु भयो । गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड-१९ को महमारी, हात्तीपाईले रोग निवारणका लागि वडामा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियान लगायतको अन्य स्वास्थ्य क्षेत्रमा गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेकोे भूमिकाको जति प्रशंसा गरे पनि कम हुने वडाध्यक्ष तुलसी राम अधिकारीले…
Read More
वडा अध्यक्षद्वारा निर्माण सम्पन्न तथा निर्माण चरणमा रहेका योजनाहरुको स्थलगत अनुगमन

वडा अध्यक्षद्वारा निर्माण सम्पन्न तथा निर्माण चरणमा रहेका योजनाहरुको स्थलगत अनुगमन

काठमाडाैं । बागमती प्रदेशको सुर्यगढी गाउँपालिका वडा नम्बर १ को अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राज कुमार तामाङ। विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँ निरन्तर लागिरहनु भएको छ । यसअघिको कार्यकालमा भएको विकास निर्माणका बाँकी कार्यहरूलाई पनि वडा अध्यक्ष तामाङले निरन्तरता दिइरहनु भएको छ । साेही क्रममा वडा अध्यक्ष तामाङले साबिक ५ सल्लेन्डाडामा नियमित घुम्ती सेवा सञ्चालन गरी सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिएकाे बताउनु भयाे । त्यस्तै उहाँले आर्थिक वर्ष २०७९/८० मा वडामा निर्माण सम्पन्न तथा निर्माण…
Read More
वडा अध्यक्षले गरे आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

वडा अध्यक्षले गरे आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

५ बैशाख ,काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ। अध्यक्ष धनेन्द्र कार्कीले आफनो जन्मदिनको शुभ अवसरमा ३४ जना विद्यार्थीहरूलाइ व्यक्तिगत रूपमा शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । उहाँले वडा अन्तरगत परमेश्वर प्रा.वि सल्लिकोटका ३४ जना विद्यार्थीहरूलाइ व्यक्तिगत रूपमा स्कुल झोला वितरण गर्नुभएको वडा सचिव‍‍‍‍‍‍‍‍ माधवा घिमिरेले बताउनुभयो । जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको बताएका छन्। आफु पनि सामुदायिक विद्यालयमा अध्ययन गरेको बताउँदै उहाँले आफूले वितरण गरेको शैक्षिक सामाग्रीले निम्न वर्गीय…
Read More
Page 63 of 123
1 … 61 62 63 64 65 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.