Share Icon

काठमाडाैं । माण्डवी गाउँपालिका वडा नम्बर ३ ले महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन गरेकाे छ ।

वडा अध्यक्ष धनेन्द्र कार्कीले वडाकाे आपचौर वस्तीमा निर्माण हुन लागेको आपचौर सिचाइ पोखरी निर्माण कार्यकाे लागि महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन गरिएकाे बताउनु भयाे ।

महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन भएकाे गाउँपालिकामै याे पहिलाे सुरुवात रहेकाे उहाँले बताउनु भयाे ।

वडा अध्यक्ष कर्कीले भन्नुभयाे,’माण्डवी गाउँपालिका वडा नम्बर ३ आपचौर वस्तिमा निर्माण गर्न लागेको आपचौर सिचाइ पोखरी निर्माण कार्यकोलागी महिलाहरू मात्र समावेश गरि उपभोक्ता समिति र अनुगमन समिति गठन गरि निर्माण कार्यको सुरूवात गर्ने तयारी गरिएकाे छ।’

Facebook Comments Box

Share Icon