काठमाडाैं । माण्डवी गाउँपालिका वडा नम्बर ३ ले महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन गरेकाे छ ।
वडा अध्यक्ष धनेन्द्र कार्कीले वडाकाे आपचौर वस्तीमा निर्माण हुन लागेको आपचौर सिचाइ पोखरी निर्माण कार्यकाे लागि महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन गरिएकाे बताउनु भयाे ।
महिलाहरु सम्लित मात्र उपभोक्ता तथा अनुगमन समिति गठन भएकाे गाउँपालिकामै याे पहिलाे सुरुवात रहेकाे उहाँले बताउनु भयाे ।
वडा अध्यक्ष कर्कीले भन्नुभयाे,’माण्डवी गाउँपालिका वडा नम्बर ३ आपचौर वस्तिमा निर्माण गर्न लागेको आपचौर सिचाइ पोखरी निर्माण कार्यकोलागी महिलाहरू मात्र समावेश गरि उपभोक्ता समिति र अनुगमन समिति गठन गरि निर्माण कार्यको सुरूवात गर्ने तयारी गरिएकाे छ।’
Facebook Comments Box
Related posts:

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष अमर सिंह धामी

शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ मा सडक ग्राबेलिङ हुँदै

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष के.सी.

न्यायिक समिति संयोजकको दुखेसोः ‘जिम्मेवारी पायौँ, जनशक्ति भएन’

