Share Icon

काठमाडाैं । तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ मा सडक ग्राबेलिङ भइरहेकाे छ ।

वडा अध्यक्ष सुमन रानामगरले भइरहेकाे सडक ग्राबेलिङकाे अनुमन समेत गरेका छन् ।

वडा अध्यक्ष रानामागरले वडा नालीसँगै सडक ग्राबेलिङकाे काम भइरहेकाे जानकारी दिनुभयाे ।

उहाँले चालू आर्थिक वर्षमा विनियाेजित बजेटमा उक्त विकास निर्माणका काम भइरहेकाे बताउनु भयाे ।

Facebook Comments Box

Share Icon