जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन : वडा अध्यक्ष बुढा
२१ बैशाख ,काठमााडाैं । मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । मालिका गाउँपालिका ७ वटामा बिभाजन गरिएको छ । हुनेखाने पहुच भएकाहरु शहर पसिहाल्ने प्रबिधि रहेको छ। तर यसको अपबादका रुपमा हुनुहुन्छ मालिका गाउँपालिका वडा अध्यक्ष मोनि प्रसाद बुढा उहाँ…
