बढैयाताल गाउँपालिका वडा नम्बर १ काे कार्यालयद्वारा खेलाडीहरूलाई बधाई
काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर १ काे कार्यालयले खेलाडीहरूलाई बधाई ज्ञापन गरेकाे छ ।
वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले वडा स्तरीय फुटबल खेलमा प्रथम र द्वितीय हुने क्लाबलाई बधाई दिनु भएकाे हाे ।
आज बढैयाताल गाउँपालिका वडा नम्बर २ शिव शक्तिपुर युवा क्लबद्वारा आयोजना गरिएको वडा स्तरीय फुटबल खेलमा प्रथम हुन सफल न्यू शान्ति स्पोर्ट्स युवाक्लब बढैयाताल वडा नं. १ र द्वितीय हुन सफल शिव शक्तिपुर युवाकल्ब वडा नं. २ लाई १ नं. लाई वडाध्यक्ष क्षेत्रीले बधाई दिनुभएकाे हाे।
Facebook Comments Box







