प्रमुख समाचार

कल्भर्ट समयमै निर्माण नहुँदा राजापुरमा यात्रीलाई सास्ती

कल्भर्ट समयमै निर्माण नहुँदा राजापुरमा यात्रीलाई सास्ती

♦सागर परियार २५ माघ, बर्दिया । बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ लाल्छिपुर र शंकरपुरको बिचमा रहेको झरनामा बनेको कल्भर्ट अझै सञ्चालनमा आएकाे छैन । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक कार्यक्रम अन्तर्गत बिनियोजन भएको उत्त आयोजना अझ सम्म पनि पुर्ण रुपमा सम्पन्न हुन नसकेको स्थानीय रन्जित भुसालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,'अहिलेसम्म पनि यो कल्भर्टकाे निर्माण सम्पन्न नहुदा बर्खामा धेरै दु:ख पाइन्छ।' उहाले वर्षातको समयमा पानी धेरै पर्दा आवाज जावतमा त्यसबाट धेरै समस्या हुने गरेकाे बताउनु भयाे । उहाँले सुविधा कहिले पाउने भन्दै प्रश्न समेत गर्नुभयाे । राजापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामु थारुले…
Read More
जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष यादव

जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष यादव

२५ माघ, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला गुलरियास्थित ११ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा बिष्णु यादव निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँले विद्यार्थी जिवनमा राजनीतिक यात्रा सुरु गरेर सानै उमेरमा वडा अध्यक्षको यात्रामा सफलता प्राप्ती गनुभएकाे हो । वडा नम्बर ११ का वडा अध्यक्ष यादव वडामा अहोरात्र खटिरहेका छन् । पछिल्लो समय वडा नम्बर ११ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ११ का अध्यक्ष यादवले बताउनुभयोे…
Read More
गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच सहकार्य

गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच सहकार्य

♦आलोक भावुक  २४ माघ,गढवा।  गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार छलफल गढवामा छलफल भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी दिनहरूमा आईपर्ने बिपद् लगायतका अन्य क्षेत्रमा पनि पालिका र रेड्क्रस कसरी समन्वय सहकार्य गरेर अघि बढ्ने बारेमा छलफल भएको पालिका ले जनाएको छ । नेपाल रेड्क्रस सोसाइटी हर बिपद् लगायतकाको काममा स्थानीय सरकार संग हातेमालो गरेर हरेक गतिविधि गरिरहेको छ। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल विश्वासु ले नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना,…
Read More
वडाको चौतर्फी विकास गर्न लागी परेको छाैं : अध्यक्ष बानिया

वडाको चौतर्फी विकास गर्न लागी परेको छाैं : अध्यक्ष बानिया

२४ माघ, काठमाडाैं ।   नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष धर्मेन्द्र कुमार बानिया। गुलरिया नगरपालिका  धर्मेन्द्र कुमार बानिया वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. ८ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यस अघिको २०७४ सालको कार्यकाल पनि धर्मेन्द्र कुमार बानियाको भएको विकास र जनले धर्मेन्द्र कुमार बानियालाई २०७९ सालमा पुन दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका…
Read More
सम्रग वडाको विकासमा लागिरहेको वडा अध्यक्ष चौधरी

सम्रग वडाको विकासमा लागिरहेको वडा अध्यक्ष चौधरी

२४ माघ, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा महेन्द्र प्रसाद चौधरी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा महेन्द्र प्रसाद चौधरीले बताउनुभयो। ४ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष महेन्द्र प्रसाद चौधरीले बताउनुभयो। बर्दिया राष्ट्रिय निकुञ्ज नजिक भएको कारणले जंगली जनावरको प्रकोप…
Read More
कृषिलाई व्यावसायीकरण गर्दै छुः अध्यक्ष गुरुङ

कृषिलाई व्यावसायीकरण गर्दै छुः अध्यक्ष गुरुङ

२४ माघ, काठमाडाैँ । गाेरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष जंग बहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नंं.४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष जंग बहादुर गुरुङ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो,  '' पुर्व कार्यकालका आधा…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र विकासमा लागी परेको छु: अध्यक्ष गौतम

स्रोत साधनले भ्याएसम्म वडाको समग्र विकासमा लागी परेको छु: अध्यक्ष गौतम

२४ माघ, काठमाडाैं।  तत्कालिन गुलरिया मथुराहरद्वार, साबिक मोहम्मदपुर गा.बि.स र खैरापुर गाविस लाई मिलाएर वि.स. २०७३ सालमा गुलरिया नगरपालिकाको घोषणा भएको हो । यो नगरपालिका लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्लामा पर्दछ् । गुलरिया नगरपालिका ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा सुरेश गौतम निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ४ का अध्यक्ष गौतमले बताउनुभयोे । सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा भौतिक पुर्वाधारहरु सडक लगाएत खानेपानि, शिक्षाको समस्या…
Read More
राजापुर वडा ६ को सबै टोल-टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

राजापुर वडा ६ को सबै टोल-टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

२४ माघ, काठमाडाैं ।  राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयले टोलटोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी टोल स्तरीय सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा अध्यक्ष अशराज न्यौपानेलको अध्यक्षतामा सञ्चालित उक्त सचेतनामुलक कार्यक्रममार्फत वडावासीलाई सचेत पार्दै टोलटोलमा अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले लागु पदार्थ र बालविवाह कानुनी अपराध तथा सामाजिक रोग भएकाले यस्ता गैरकानुनी कार्यलाई रोक्न वडावासी सचेत हुनपर्नेमा जोड दिनुभयो । लागु पदार्थ नियन्त्रण र बालविवाह रोक्न सके बालबालिकाको भविष्य उज्ज्वल हुने वडा अध्यक्ष न्यौपानेले बताउनु भयो । उहाँले वडामा रहेको १४ वटै टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी सचेतनामुलक…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष भट्टराई

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष भट्टराई

२४ माघ , काठमाडाैँ ।  गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्, वडा अध्यक्ष लाल प्रसाद भट्टराई । उहाँले स्थानीय तह निर्वाचन पश्चात शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, बाटो सडक, विद्युत, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ । पुर्व अध्यक्षको कार्यकालका आधा अधुरा काम सम्पन्न गर्दै नयाँ योजनाहरु सम्पन्न गर्नको लागि कामहरु सुचारु गरिरहेको अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले भन्नुयो, '' यो…
Read More
विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष पौडेल

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष पौडेल

१८ माघ, काठमाडाैं ।  बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रुपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। साविक कालिका गा वि स को वडा नम्बर ३,५,६,७ र ८ मिलाएर बनाएको छ । यस वडाका जनप्रतिनिधि  तेजनाथ पौडेल २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन तेजनाथ पौडेल । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि…
Read More
Page 108 of 125
1 … 106 107 108 109 110 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.