प्रमुख समाचार

वडालाई नमुना बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

वडालाई नमुना बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष पाण्डे

 २५ माघ, काठमाडाै । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष दिपक पाण्डेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिपक पाण्डेले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । वडा अध्यक्ष पाण्डे भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा बाटोलाई पहिलो प्राथमिकता दिदैे बाटोको स्तरउन्नति गर्दै ग्राभेल गरेर, ढलान गरेर बारै महिना गाडि मोटरहरु चल्ने…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको छौं :  वडा अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको छौं : वडा अध्यक्ष गुरुङ

 २६ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष तुल बहादुर गुरुङले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष  गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा वृद्ध वृद्धालाई दिइएने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ । खानेपानीको क्षेत्रमा मर्मत सम्भार गर्ने…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष वयलकोटी

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष वयलकोटी

 २६ माघ, काठमाडाैँ ।  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । भौगोलिक हिसाबले यो वडा गण्डकी गाउँपालिकाको सबै भन्दा ठुलो वडामा पर्दछ । विकटताको हिसाबले अलि अरु वडा भन्दा विकट वडामा पर्दछ । पृथ्वी राजमार्ग बाट यो वडामा पुग्न करिब नौ किलो मिटर लाग्छ । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष पहलमान वयलकाटीले बताउनुभयो । वडा नं ५ ले छोटेचार…
Read More
नमुना वडा बनाउदै अध्यक्ष थापा

नमुना वडा बनाउदै अध्यक्ष थापा

 २४ माघ, काठमाडाैँ ।  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष यम बहादुर थापाले बताउनुभयो । ‘सबै वडाले सडक स्तरोन्नतिको योजनामा ५० लाख छुट्याएको उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो । वडा अध्यक्ष थापाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो,  '' म स्थानिय तहको…
Read More
पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिदै अध्यक्ष थापा

पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिदै अध्यक्ष थापा

 २५ माघ, काठमाडाैँ । गोरखा जिल्लाको शहिदलखन गाँउपालिका वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष सकुन थापाले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा सर्वप्रथम सम्पन्न गरेको काम भनेको वृद्ध वृद्धा तथा अपांगहरुलाई दिने सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेको र राष्ट्रिय परिचय पत्र बनाउने काम पनि घरदैलोमा गएर सम्पन्न गरेको जानकारी दिनुभयो…
Read More
विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष विष्ट

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष विष्ट

 २५ माघ, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन्।  यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। २०७४ सालकाे निर्वाचनमा ३३ मतले मात्र पराजित भएपछि देवेन्द्र कुमार विष्टले ११ वटा पक्कि पुल निर्माण गरेको बिजुली बत्ति बिस्तार गरेको, टेलीफोन लगायत अन्य धरै काम गरेर जनताको मन र मत दुबै २०७९ सलमा बारबर्दिया नगरपालिका वडा…
Read More
जेष्ठ नागरिक तथा अशक्तहरुका लागि घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउँदै वडा अध्यक्ष श्रेष्ठ

जेष्ठ नागरिक तथा अशक्तहरुका लागि घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याउँदै वडा अध्यक्ष श्रेष्ठ

२५ माघ, काठमाडाैं।  नेपाल सरकारले जेष्ठ नागरिक, अपांग, एकल महिला लगाएत समुदायका विभिन्न उत्पिडित वर्गहरुलाई लक्षित गरि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आईरहेको छ । गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा पनि विभिन्न वडाहरुमा बैंक आफै गएर वडा कार्यालय वा घुम्ति शिविर सञ्चालन गरि भत्ता वितरण गरिरहेको छ । तर आरुघाट गाउँपालिका वडा नम्बर १० को भने परिस्थिति भिन्न छ । त्यहाँ वडा अध्यक्ष सन्जित श्रेष्ठ वुद्ध अशक्तहरुका लागि पञ्जिकरण शाखा र बैंक संग समन्वय गरि आफै भत्ता वितरण गर्न प्रत्यक्ष घरघर सम्म पुग्नुभएको छ । उहाँ भन्नु हुन्छ , 'सरकारले जेष्ठ नागरिकलाई सहारा दिनको लागि भत्ता दिएको हो । उहाँहरुलाई घन्टौ…
Read More
वडालाई सुन्दर र समृद्धि बनाउन लागी परेकाे छु : अध्यक्ष लिम्बु

वडालाई सुन्दर र समृद्धि बनाउन लागी परेकाे छु : अध्यक्ष लिम्बु

२५ माघ, काठमाडाैं । ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका वडा नंं.५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अम्वर बहादुर लिम्बु । यस अघिको २०७४ सालको कार्यकाल पनि अम्वर बहादुर लिम्बुको भएको विकास र जनले लिम्बुलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै : वडा अध्यक्ष श्रेष्ठ

सडकलाई पहिलो प्राथमिकता दिदै : वडा अध्यक्ष श्रेष्ठ

 २५ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठलेबताउनुभयो । उहाँले भन्नुभयो, '' वडामा सडकलाई पहिलो प्राथमिकता दिदै बाटो ग्राभेल गर्ने , नाली काट्ने, बाटो चौडा बनाउने, जाली भर्ने योजनामा बजेट विनियोजन गरेको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

२५ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष प्रेम गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । शहिदलखन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष प्रेम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा पहिलो काम गरेको भनेको वडामा दिईने सामाजिक सुरक्षा भत्तालाई टोल टोलमा गएर वितरण गर्ने काम सम्पन्न गरेका छौ । वडामा टोल विकास समिति मार्फत कामहरू गरिरहेका छौ । '' त्यस्तै गरी खानेपानीको क्षेत्रमा…
Read More
Page 107 of 125
1 … 105 106 107 108 109 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.