प्रमुख समाचार

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष कुमाल

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष कुमाल

 १ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.७ का वडा अध्यक्ष अर्जुन ब. कुमालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन ब. कुमालले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष कुमाल भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।” स्थानीय तहको निर्वाचित पछि वडामा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पौडेल

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पौडेल

१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित पालुङटार नगरपालिका वडा नं.४ का मान ब.पौडेल गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा पालुङटार नगरपालिका वडा नं.४ मा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय गोरखा जिल्ला स्थीत पालुङटार नगरपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडामा पहिलो प्राथमिकता सडकलाई दिदै सडकको स्तरउन्नति गर्दै,…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष धरौली

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष धरौली

 १ फागुन, काठमाडाैँ । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं.१० का वडा अध्यक्ष रिखी राज धरौलीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको  पालुङटार नगरपालिका वडा नंं.१० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष रिखी राज धरौलीे । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न…
Read More
राजापुर बजारमा नाली निर्माण निकै सुस्त,  निर्माणाधिन कार्यले व्यापार शुन्य

राजापुर बजारमा नाली निर्माण निकै सुस्त, निर्माणाधिन कार्यले व्यापार शुन्य

♣ सागर परियार  २९ माघ,काठमाडाैं ।  यति खेर  बर्दियाको राजापुर  बजार निर्माणाधिन नालीका कारण अस्तव्यस्त देिखेएकाे छ । बजार क्षेत्रमा निर्माणाधिन नाली निर्माण  कार्य निकै सुस्त भएकाे स्थानिय व्यापारीले गुनासाे गरिरहेका छन् । भौरा क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको सदरमुकाम जस्तै रहेको राजापुर बजारलाई व्यवस्थित ढल निकास गरी सफा गर्ने उद्देश्य साथ काम थालनी गरे पनि  यति खेर काम भने कछुवाको गतिमा भइरहेको छ । चाडपर्वका वेलामा सडक विस्तार र नाला वनाउने भन्दै धमाधम तोडफोड भयो । तर लामो समयसम्म पनि नाला निर्माण हुन नसकेको स्थानीय व्यवसायीको दुखेसो छ । निर्माणाधिन कार्याले व्यापार  भने  शुन्य भएकाे साथै निर्माण कार्य…
Read More
वडाका काम तिब्र गतिमा हुदैं : सेन

वडाका काम तिब्र गतिमा हुदैं : सेन

 २६ माघ, काठमाडाैं ।  पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा।वि।स।हरु रहेका छन। पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष संखे सेन स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस्, अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष…
Read More
जंगली हात्ती बाट स्थानीय किसान पीडित

जंगली हात्ती बाट स्थानीय किसान पीडित

♦ सागर परियार २६ माघ, काठमाडाैं ।   बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७ र ९ र १० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गर्ने घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएका हुन । बर्दिया राजापुर नगरपालिका वडा न ७ शंकरपुरमा गै राती भारत तर्फ बाट आएको जंगली हात्तीले स्थानीय किसानहरूको गहुँ नोक्सानी गरेको स्थानीय किसान रामपाल यादवले बताउनु भएको छ । उहाँका अनुसार अाफ्नाे २ कठ्ठा को गहु र छिमेकी पुरण गोडिया को १ कठ्ठा गरि ३ कठ्ठा को गहुँ…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याइएको वडा अध्यक्ष बानिया

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याइएको वडा अध्यक्ष बानिया

२७ माघ, काठमाडाैँ । ताप्लेजुङ् जिल्ला स्थित सिदिङ्वा गाउँपालिका वडा नं.१ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बनिया अहोरात्र खटिरहनु भएको छ । अध्यक्ष बनिया स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बनिया बताउनुभयो ।उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । पहिलाको जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानि, सडक मा केहि काम गरेको र बाकि रहेको काम तीव्र गतिमा…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ : अध्यक्ष कुँवर

नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ : अध्यक्ष कुँवर

२७ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुल बहादुर कुँवरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कुल बहादुर कुँवरले । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष के.सी.

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष के.सी.

 २७ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित गोरखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष ऋषिराम के.सी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर  अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष के.सीले बताउनुभयो । वडा अध्यक्ष के.सी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । '' स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष के.सीले बताउनुभयो ।…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष मगर

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष मगर

२७ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित शहिदलखन गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष दिलिप नारायण थापा मगर स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगरले बताउनुभयो । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मगरले बताउनुभयो । उहाँले भन्नुभयो,  '' वडाको सबै ठाउँमा खानेपानीको धारा घरघरमा पुराईसकेको छौ । '' त्यस्तै गरी विद्युतको क्षेत्रमा पहिले काठको पोल रहेको थियो, अहिले उक्त पोल विस्थापित गरेर फलामको…
Read More
Page 105 of 125
1 … 103 104 105 106 107 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.