प्रमुख समाचार

‘मानवअधिकार आयोगलाई बलियो बनाउँछु : प्रधानमन्त्री दाहाल

‘मानवअधिकार आयोगलाई बलियो बनाउँछु : प्रधानमन्त्री दाहाल

३ फागुन,  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उहाँले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ रु भन्ने कुरा मापन हुन्छ । तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्व र भूमिका छ ।” लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा आफू…
Read More
श्रमशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ

श्रमशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ

 ३ फागुन ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले श्रमशक्ति विदेश पलायन हुने अवस्थालाई रोक्न आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले ग्रामीण स्वास्थ्य सस्थामा दरबन्दी अनुसारको डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीको व्यवस्था गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । कार्यक्रममा चिकित्सा शिक्षा ऐनबारे उठेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “म ऐन मान्दिन भन्न पाइँदैन । भएको ऐन मान्नुपर्छ । त्यसमा त्रुटी छ भने संशोधन गरेर समयानुकूल ऐनलाई संशोधन गरेर अगाडि पनि जानुपर्छ ।” कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले नयाँ विषयका स्वास्थ्यकर्मीलाई व्यवस्थापनमा छलफल र सहकार्य गर्ने मन्त्रालय…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ, : अध्यक्ष गुरुङ

नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ, : अध्यक्ष गुरुङ

३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित चामे गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष मंगल देब गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । चामे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मंगल देब गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।” स्थानीय तहको निर्वाचित पछि वडामा…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष गुरुङ

३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित चामे गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खड्ग जंग गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । चामे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खड्ग जंग गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खड्ग जंग गुरुङले बताउनुभयोे ।…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष लामा

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष लामा

३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित नार्पा भुमि गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फुन्चो वाङगे लामा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय मनाङ जिल्ला स्थित नार्पा भुमि गाउँपालिका वडा नं.२ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष लामा अहोरात्र खटिरहनु भएको छ । नार्पा भुमि गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष फुन्चो वाङगे लामाले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष खड्का

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष खड्का

३ फागुन, काठमाडाैं ।    नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । बाँसगढी नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ । बाँसगढी नगरपालिका २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा अर्जुन कुमार खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा २ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अर्जुन कुमार खड्काले बताउनुभयो। २ नम्बर वडामा भौतिक पुर्वाधारलाइ…
Read More
वडामा अहोरात्र खटिरहेका छाैं : अध्यक्ष विष्ट

वडामा अहोरात्र खटिरहेका छाैं : अध्यक्ष विष्ट

३ फगुन, काठमाडाैं ।  लुम्बिनी प्रदेश अन्तर्गत  जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि। सं। २०७३ साल फाल्गुण २७ मा भएको हो। ठाकुरबाबा नगरपालिकालाई प्रशासनिक रुपमा ९ वटा वडामा विभाजन गरिएको छ । बर्दिया जिल्लामा पर्ने यो ठाकुरबाबा नगरपालिकास्थित वडा नम्बर ७ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष कलम बहादुर विष्ट । बर्दिया जिल्लामा गठन…
Read More
गढवा गाउँपालिकाद्वारा प्रदेश स्थापना दिवसको अवसरमा बृहत सरसफाई अभियान

गढवा गाउँपालिकाद्वारा प्रदेश स्थापना दिवसको अवसरमा बृहत सरसफाई अभियान

♠ आलोक भावुकर गढवा,२ फाल्गुन ।  गढवा गाउँपालिकाद्वारा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मंगलवार गढवा बजारमा बृहत सरसफाई अभियान सम्पन्न गरेको छ। फाल्गुन ३ गते लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा गढवा गाउँपालिकाले आयोजना गरेको बृहत सरसफाई अभियानमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडा नम्बर – ६ का वडाध्यक्ष बिर बहादुर आले मगर, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, योजना शाखाका कुलराज कुमाल, साथै विभिन्न शाखाका प्रमुख,कर्मचारीहरु, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, गढवा होटेल व्यवसायी संघका सचिव तिलक बहादुर पुन , नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव,…
Read More
राजापुर नगरपालिका वडा नम्बर ६ काे कार्यालयद्धारा स्वयं सेविकालाई सम्मान स्वरूप  दराज वितरण

राजापुर नगरपालिका वडा नम्बर ६ काे कार्यालयद्धारा स्वयं सेविकालाई सम्मान स्वरूप दराज वितरण

२ फागुन , काठमाडौं ।  राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयले महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई सम्मान स्वरूप दराज वितरण गरेको छ। मंगलबार वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई सम्मान स्वरूप दराज वितरण गरेको हो। वडामा रहेका १२ महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई दराज वितरण गरिएको हाे । आर्थिक वर्ष २०७९/८० काे  बिनियाेजित बजेटबाट वडामा रहेका सम्र्पुण महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई  सम्मान स्वरूप दराज वितरण गरिएको राजापुर वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्याैपाने बताउनुभयो । राजापुर नगरपालिका वडा नं. ६ ले महिला स्वास्थ्य स्वयं सेविकाहरू सहयोग शिर्षकमा १ लाख  २० हजार रुपैँया बिनियोजित गरेको थियो । सोही शीर्षकबाट बाह्रै जना…
Read More
सुकुम्बासी बस्ति हुनु नै वडाकाे पिडा हाे : अध्यक्ष पाण्डे

सुकुम्बासी बस्ति हुनु नै वडाकाे पिडा हाे : अध्यक्ष पाण्डे

२ फागुन, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २५ कि.मी. उत्तर पूर्वमा अवस्थित छ र पूर्व पश्चिम राजमार्ग यस नगरपालिका बीच हुँदै गरुको छ । बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण…
Read More
Page 103 of 125
1 … 101 102 103 104 105 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.