प्रमुख समाचार

स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

५ फागुन, काठमाडाैँ । कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर १ मा अहिले विकास निमार्णका कामहरु तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष इन्द्र गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।” स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा…
Read More
मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम

मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम

  ५ माघ, काठमाडाैं । प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष चाैधरी निरन्तर  रूपमा वडामा पढ्दै कमाउँदै  शिक्षा कार्यक्रम मार्फत  शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उदेश्यले अहाेरात्र खटिरहेका छन् । उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा दुई वटा विद्यालयहरुलाई एउटा विद्यालयलाई वडाबाट र अर्को विद्यालयलाई नगरबाट बजेट विनीयोजन गरेर विद्यार्थीहरुलाई पढ्दै सिक्दै कमाउने उदेश्यका साथ च्याउ उत्पादन गर्ने तालिम प्रदान गर्ने कार्यक्रम माघ २१ गते बाट सुरु गरेका छाै ।’ वडामा रहेका २ वडा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम वडा कार्यालयदारा  सञ्चालन गरिएकाे…
Read More
नमुना वडा बनाउदै अध्यक्ष अधिकारी

नमुना वडा बनाउदै अध्यक्ष अधिकारी

४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हुमनाथ अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । मादी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हुमनाथ अधिकारीले वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष हुमनाथ अधिकारी । वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु…
Read More
समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ

४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्ला स्थित मादी गाउँपालिका वडा नं.८ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । मादी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मनोज गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा…
Read More
वडाको योजनाको फाइल अगाडि नबढाएको भन्दै वडाध्यक्षले गरे कर्मचारीमाथि हातपातको प्रयास

वडाको योजनाको फाइल अगाडि नबढाएको भन्दै वडाध्यक्षले गरे कर्मचारीमाथि हातपातको प्रयास

४ फागुन,काठमाडाैं । हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उहाँले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले बताका छन् । वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मूल गेट अगाडिनै साहलाई गालीगलौज गरेका हुन् । उपमहानगरका सिनियर ईञ्जिनियर समेत रहेका महाशाखा प्रमुख शाह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् । अहिले नगर प्रमुख मीना लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख…
Read More
गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम

गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम

♦आलोक भावुक गढवा, ३ फागुन।  गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा - २ पचहियामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०को कार्यक्रम अनुसार वडा नम्बर २ मा सञ्चालन हुने तिन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन भएको गढवा गाउँपालिका रोजगार शाखा प्रमुख अशोक कुमार यादवले जानकारी दिनुभयो। तालिममा गढवा गाउँपालिकाका वडा १,२ र ३ का विध्यार्थी, शिक्षक, सहकारीका कर्मचारी, महिला लाई लक्षित गरेर सञ्चालन गरिएता पनि तालिममा २३ महिला ,१७ पुरुषकाे सहभागीता रहेको छ जसमा ३ जना शारीरिक अपांगता भएका व्यक्तिको सहभागीता रहेको छ। वुधवार गढवा गाउँपालिका वडा नम्बर…
Read More
राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्धारा  बाल बिबाह न्यूनीकरण कार्यक्रम संचालन

राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्धारा बाल बिबाह न्यूनीकरण कार्यक्रम संचालन

♦सागर परियार ३ फागुन ,राजापुर ।  बर्दिया राजापुर नगरपालिका वडा न ६ ले  वडामा बालबिबाह न्यूनीकरण कार्यक्रम संचालित गरेको छ । वडा अध्यक्ष असराज न्याैपानेले भन्नुभयाे, 'बालबिबाह न्यूनीकरण कार्यक्रम २ हप्ता देखि नै सन्चालन गर्दै आएको छाैं  । हामी कार्यक्रमकाे अन्तिम चरणमा पुगेकाे अब भने टपरा बजारमा मात्र  बालबिबाह न्यूनीकरण कार्यक्रम संचालन गर्न बाँकी रहेकाे छ । ' अध्यक्ष न्याैपानेले थप्दै भन्नुभयाे, 'कार्यक्रमको मुख्य उद्देश बालबिबाह लाई कसरी हुन्छ कम गर्ने बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पुलामी मगर

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पुलामी मगर

३ फागुन, काठमाडाैँ । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष ईश्वर पुलामी मगर । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगर बताउनुभयो । वडामा शिक्षा,खेलकुद, सडक, खानेपानि र स्वास्थ्य, कृषीमा केहि काम भयको र केहि काम तिब्र गतिमा भईरहेको बताउनुभयो । खानेतेलमा आत्मनिर्भर बनाउने वडा अध्यक्ष ईश्वर पुलामी मगरले बताउनु भयो । महिलाको…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष राई

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष राई

३ फागुन, काठमाडाैँ । सङखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नम्बर २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राज कुमार राई अहोरात्र खटिरहनु भएको छ । त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष राज कुमार राईले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो। वडामा शिक्षा, स्वास्थ्य,…
Read More
करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

३ माघ, काठमाडाैं ।   झिमरुक गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । गाउँपालिकाले एक सूचना 29 गते जारी गर्दै ६ जनाको लागि कर्मचारी माग गरेको हो । गाउँपालिकाको अनुसार वडा नम्बर १ र ३ मा किसान सूचीकरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलनका लागि कर्मचारी माग गरिएको हो । सोका लागि इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उतीर्ण गरी कम्प्युटर सम्बन्धि सामान्य ज्ञान भएका व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
Read More
Page 102 of 125
1 … 100 101 102 103 104 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.