३ माघ, काठमाडाैं । झिमरुक गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । गाउँपालिकाले एक सूचना 29 गते जारी गर्दै ६ जनाको लागि कर्मचारी माग गरेको हो ।
गाउँपालिकाको अनुसार वडा नम्बर १ र ३ मा किसान सूचीकरण कार्यक्रम अन्तर्गत तथ्यांक संकलनका लागि कर्मचारी माग गरिएको हो । सोका लागि इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उतीर्ण गरी कम्प्युटर सम्बन्धि सामान्य ज्ञान भएका व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box
Related posts:

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बोहोरा

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

क्यानडाविरुद्ध टस जिती पहिले ब्याटिङ गर्दै नेपाल

फागुन १ गते पूर्वराजाको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोजौं

