Uncategorized

च्याम्पियन्स लिग फुटबल आजदेखि सुरू हुँदै

च्याम्पियन्स लिग फुटबल आजदेखि सुरू हुँदै

२ असोज, काठमाडौं । युरोपियन क्लब फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समूह चरणका खेलहरु मंगलबारबाट सुरु हुने भएका छन् । मंगलबार राति इंग्ल्याण्डमा हुने खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सर्वियाको रेडस्टार ब्रेलग्रेडको सामना गर्ने भएकाे हाे । समूहको अर्को खेलमा स्विजरल्याण्डको योङ ब्वाइज र जर्मनीको आर.बी लेप्जीग भिड्ने भएका छन् । मंगलबार नै हुने समूह ‘ई’ का खेलहरुमा नेदरल्याण्ड्सको फेयनुर्ड र स्कटल्याण्डको सेल्टीक तथा इटालीको लाजियो र स्पेनको एट्लेटिको मड्रिड भिड्नेछन् । समूह ‘एफ’ को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) ले जर्मनीको बोरुसिया डर्टमण्डको सामना गर्दैछ । त्यस्तै, समूह ‘एच’ मा स्पेनको बार्सिलोना र बेल्जीयामको रोयल…
Read More
राष्ट्रिय शिक्षा दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

राष्ट्रिय शिक्षा दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

२ असोज, काठमाडौं । ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ मंगलबार राष्ट्रिय शिक्षा दिवसमनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारी लगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ । यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ ।…
Read More
सशस्त्रद्वारा ९ सय १९ किलो गाजा बरामद

सशस्त्रद्वारा ९ सय १९ किलो गाजा बरामद

हेटौंडा । हेटौंडामा सशस्त्र प्रहरीले ठूलो परिणाममा गाजा बरामद गरेको छ । सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक क्षेत्रस्थित टोलीले हेटौंडामा जाचका क्रममा भारतीय एनएल ०१ एसी २१४४ नम्बर ट्रकबाट लागुऔषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो । गाजासहित दुई भारतीय नागरिक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरामपुर बिर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताउनुभयो । भारतीय ट्रकको भित्री भागमा फल्सबटन बनाएर गाँजा राखेर वेल्डिङ गरी लुकाइल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताउनुभयो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरी चितवनको खुर्खुरेबाट गाजा लोड…
Read More
अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दायर गर्ने क्रम बढ्दो

अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन दायर गर्ने क्रम बढ्दो

काठमाडौं । भ्रष्टाचारविरुद्धको मुद्दामा सफाइ दिइएको विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्ने क्रम बढेको छ । भ्रष्टाचारको अभियोगमा प्रतिवादी बनाइएकाहरूलाई विशेष अदालत काठमाडौंले धमाधम सफाई दिएको, आंशिक कसूर ठहर गरेको, बिगो रकम कम कायम गर्नेउपर चित्त नब्ुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन दायर गर्ने क्रम बढेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को कसुरमा दायर गरिएका मुद्दाहरूमा मागदाबी लिइएअनुरूप फैसला नभएपछि पुनरावेदन दायर गरिएको आयोगले जनाएको छ । आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै १० दिनयता पा“चवटा मुद्दा सर्वोच्च अदालतमा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । त्यसमध्ये बुधबार मात्रै तीनवटा मुद्दा दायर गरेको…
Read More
पशुपति परिसरको तस्बिर खिच्ने दर्शनार्थीको मोबाइल जफत

पशुपति परिसरको तस्बिर खिच्ने दर्शनार्थीको मोबाइल जफत

काठमाडौं। पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो। यो नियम अनुसार करिब आज मात्रै एक सय भन्दा बढी दर्शनार्थीले खल्तीबाट मोबाइल निकाल्ने बित्तिकै कोषका कर्मचारी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। तस्बिर र भिडियो नखिची निकालेको अवस्थामा नियन्त्रणमा लिइएको मोबाइल दर्शनार्थी दर्शन गरेर फर्कने क्रममा फिर्ता गरिएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए। दिउँसो तीन बजेसम्म कुनै पनि भक्तजनको मोबाइलबाट पशुपतिनाथ मूल मन्दिरको तस्बिर खिचिएको छैन। तस्बिर नै खिचेका मोबाइल भने फिर्ता नगरिने कोषले जनाएको छ। तस्बिर मोबाइलबाट मेटाउँदा पनि प्रविधिका माध्यमबाट त्यसलाई पुनर्स्थापित गर्न…
Read More
दुई महिनामा १ खर्ब ३१ अर्ब बजेट खर्च, १ खर्ब ५४ अर्ब राजस्व संकलन

दुई महिनामा १ खर्ब ३१ अर्ब बजेट खर्च, १ खर्ब ५४ अर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा सरकारले  एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख रूपैयाँ बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल  १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। सोमध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात्  ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ। पुँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ।…
Read More
एकीकरणका लागि नाम परिवर्तन गर्न माओवादी तयार

एकीकरणका लागि नाम परिवर्तन गर्न माओवादी तयार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विभिन्न कम्युनिस्ट पार्टीसँग पार्टी एकताका लागि आफ्नो नाम परिवर्तन गर्न तयार भएको छ । नेकपालाई परिवर्तन नगरी पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाउन सो पार्टी तयार भएको हो ।माओवादी केन्द्रले अगाडिको नेकपा राख्दै अन्य कम्युनिस्ट पार्टीसँग एकताका लागि पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाउने’दयगत पार्टीभित्र छलफल थालेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा राख्दै पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाएर भए पनि अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न सकिन्छ भन्ने’दयगत पार्टीभित्र छलफल भइरहेको बताए । ‘विभिन्न पार्टीसँग एकीकरण’दयगत कुराकानी भइरहेको छ । ती छलफल सकारात्मक रहेका छन् । छिट्टै नै केही कम्युनिस्ट पार्टीसँग एकता हुन…
Read More
विदेशमा बस्ने नेपालीले पाउलान् मताधिकार ?

विदेशमा बस्ने नेपालीले पाउलान् मताधिकार ?

काठमाडौं । विदेशमा बस्ने नेपालीले कानुन अभावमा मतदानको अधिकारबाट वञ्चित भइरहँदा पछिल्लो समय पुनः मताधिकारको विषय बहसको विषय बनेको छ । संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमलल दाहाल ‘प्रचण्ड’ले पत्रकारसँगको भेटमा ‘विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको’ जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताएसँगै यो विषय वहसको विषय बनेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि कतारमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ‘विदेशमा रहेका नेपालीलाई पनि आगामी निर्वाचनमा मतदानको अधिकार दिने’दयगत आवश्यक कार्य गर्न थालिएको’ धारणा सार्वजनिक गरेपछि यसले बहस फेरि सुरु भएको हो । राजनीतिक…
Read More
सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई स्थगित

सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई स्थगित

१ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको साेमबार हुने भनिएको सुनुवाई स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशहरु तीज पर्वका कारण बिदामा बसेका, कसैको बढुवा भएर अन्तै जान लागेका र कसैको सरुवा भएकाले सुनुवाई स्थगित भएको हो । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणीकाे मुद्दा हालसम्म २७ पटक पेशीमा चढिसकेको छ । सोमबारको सुनुवाई स्थगित हुँदा अर्को सुनुवाईको मिति भने तोकिएको छैन ।  
Read More
मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

१ असोज भोजपुर। नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा करिब ७२ लाख रूपैयाँकाे लागतमा सूचना केन्द्र निर्माण भइरहेको छ । यस आवमा पनि प्रदेशका ६५ प्रतिशत र गाउँपालिकाको ३५ प्रतिशत लागतमा भवनलाई पूर्णता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । आधा रोपनी क्षेत्रमा निर्माण…
Read More
Page 15 of 40
1 … 13 14 15 16 17 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.