मेराे वडा

बाटो र खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

बाटो र खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

♥हस्ता विष्ट ७ चैत्र, काठमाडाैँ । नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ । मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बैगार

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बैगार

७ चैत्र, काठमाडौं।  बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ। यस गाउँपालिकामा ८ वडा रहेको छ । वडाका जनप्रतिनिधि निखील बैगार २०७९ को स्थानीय निर्बाचनबाट वडा नम्बर ३ काे  अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । आफू निर्वाचित भएको वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुराना कामलाई गति दिदैं नयाँ योजनालाई तिव्रता दिइरहेको जानकारी दिनुभएको छ । वाड नम्बर ३ का अध्यक्ष निखील बैगार भने बढी समय जनताको काममा सक्रिय हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने…
Read More
समग्र वडाको विकास गर्दै अध्यक्ष थापा

समग्र वडाको विकास गर्दै अध्यक्ष थापा

♣ हस्ता विष्ट ७ चैत्र, काठमाडाैँ । नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ । मनोरम परेटकिय नगरी पोखरा देखी…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं  : अध्यक्ष श्रेष्ठ

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष श्रेष्ठ

♠हस्ता विष्ट ७ चैत्र, काठमाडाैँ । नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ । मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद…
Read More
विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष ठकुरी

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष ठकुरी

७ चैत्र, काठमाडाैं।   बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ । पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ। बैजनाथ  गाउँपालिकामा ८ वडा रहेको छ । वडाका जनप्रतिनिधि राजु रुचाल ठकुरी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । आफू निर्वाचित भएको वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुराना कामलाई गति दिदैं नयाँ योजनालाई तिव्रता दिइरहेको जानकारी दिनुभएको छ । वाड नम्बर २ का अध्यक्ष राजु रुचाल ठकुरी भने बढी समय जनताको काममा सक्रिय हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने…
Read More
राप्ती सोनारी वडा नम्बर ३ द्वारा भूमिहीनलाई निस्सा वितरण

राप्ती सोनारी वडा नम्बर ३ द्वारा भूमिहीनलाई निस्सा वितरण

७ चैत्र, काठमाडाैं । बाँकेकाे राप्ती सोनारी वडा नम्बर ३ ले भुमिहीन तथन सुकुम्बासीलाई लालपुर्जाको निस्सा वितरण गरेकाे छ । वडा नम्बर ३ ले एक कार्यक्रमकाे आयाेजना सोमबार लालपुर्जाको निस्सा वितरणकाे कार्यक्रम सम्पन्न गरेकाे हाे । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको वडा अध्यक्ष मिन कुमार थारूले बताउनु भयाे । वडा नम्बर ३ का २६ भूमिहीन दलित, ३९ भूमिहीन सुकम्बासी र ७२५ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको वडा सचिव बुद्धिराज भण्डारीले जानकारी दिनुभयाे । वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्त बहादुर पाैडेल, उपाध्यक्ष मनिषा सिंह थारू र राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्षलगायतकाे…
Read More
थारू समुदायमा  फगौनी पर्व मनाइयो

थारू समुदायमा  फगौनी पर्व मनाइयो

प्रशिक्षार्थी सिमा चौधरी ७ चैत्र ,राजापुर-२ (जोतपुर) । थारू समुदायमा  फगौनी  पर्वको रूपमा मनाइने पर्व हाे । राजापुर वाड नं २ जोतपुर गाउँमा आईतबार फगौनी पर्व मनाएका छन् । याे पर्व थारू समुदायमा होली जसलाई ढुर्हेरी भनिन्छ । होलीमा फगाउने महिलाहरूले होलिका दहन गरिएको निभेपछि फाग गीत गाउँदै अगुवाको घरमा जाने परम्परा छ। यस अवसरमा यस वर्ष विवाह सम्पन्न भएको घरबाट बरघरले तोकेअनुसार रकम लिने चलन छ। हरेक घरका सदस्य अनुसार चामल, नुन, तेल, बेसार, तरकारी मसला उठाउने चलन रहेको छ। सोही दिन नजिकको कुलो, नदी, झरणमा माछा मारेर दिनभरि विभिन्न प्रकारका खाने कुराहरू पकाउने गरिन्छ र साँझ परेपछि सामूहिक…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ

♥ हस्ता विष्ट ६चैत्र, काठमाडाैँ । बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि।मि। क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ।व। २०७०र७१ ९२०७१ बैशाख २५ गते० मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा।वि।सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो। गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित बन्दिपुर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बल बहादुर गुरुङले स्थानीय…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

♣ हस्ता विष्ट ६ चैत्र,काठमाडाैँ। आँबुखैरनी गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र भूमीको रुपमा रहेको छ । भौगोलीक रुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भुमी, प्रशस्त मात्रामा वनजंगल ढाकेको छ । यस गाउँपालिकामा मुख्यत मगर, गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रितिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ साविकका एक नगरपालिका र दुई गाविसहरु ९ आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा .वि .स. समायोजन भई नेपाल सरकारको मिति २०७३.११.२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई…
Read More
समग्र वडाका विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाका विकास गर्दै अध्यक्ष गुरुङ

♠ हस्ता विष्ट ६ चैत्र, काठमाडाैँ । आँबुखैरनी गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र भूमीको रुपमा रहेको छ । भौगोलीक रुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भुमी, प्रशस्त मात्रामा वनजंगल ढाकेको छ । यस गाउँपालिकामा मुख्यत मगर, गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रितिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ साविकका एक नगरपालिका र दुई गाविसहरु ९आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा .वि .स. समायोजन भई नेपाल सरकारको मिति २०७३.११.२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन…
Read More
Page 74 of 123
1 … 72 73 74 75 76 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.