मेराे वडा

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष सापकोटा

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष सापकोटा

♠ हस्ता विष्ट १२ चैत्र, काठमाडाैँ ।  गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं  : अध्यक्ष आले

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष आले

♥हस्ता विष्ट ९ चैत्र, काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्या रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गा .वि .स. जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरी : ४६ किलोमिटर रहेको छ । भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा…
Read More
समग्र वडाको विकास गर्दै अध्यक्ष थापा

समग्र वडाको विकास गर्दै अध्यक्ष थापा

♠ हस्ता विष्ट ९ चैत्र, काठमाडाैँ । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेको गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३…
Read More
स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै अध्यक्ष साउँद

स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै अध्यक्ष साउँद

♠ हस्ता विष्ट ९ चैत्र, काठमाडाैँ । ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेको गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३…
Read More
गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिम

गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिम

आलोक भावुक  गढवा, ७ चैत ।  गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिमको मंगलवार गढवा – ३ गोबरडियामा उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको हो । एक महिना सम्म चल्ने तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उदेश्यले ‘एक महिने होजियारी बुनाई तालिम’ सञ्चालन थालेको बताउनुभयो । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी बुनाई तालिम सञ्चालन गरी स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा सदैब लागि परिरहने छु: अध्यक्ष खनाल

वडाको चौतर्फी विकासको लागि वडामा सदैब लागि परिरहने छु: अध्यक्ष खनाल

८ चैत्र , काठमाडाैं ।   गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो । १४ वटा वडामा नगरपालिकालाई विभाजन गरि मिति २०७३ फाल्गुण २७ गते राजपत्रमा प्रकाशित भएपछि रेसुङ्गा नगरपालिका बनेको छ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा रेसुङ्गा नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्षमा जित्न सफल दुर्गा प्रसाद खनाल वडा अध्यक्ष हुनुहन्छ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष दुर्गा प्रसाद खनालले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं  : अध्यक्ष पाठक

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष पाठक

♠हस्ता विष्ट ८ चैत्र, काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७।६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्या रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर रहेको छ । भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र…
Read More
समग्र वडालाई समेट्दै कामहरु गरिरहेका छौं  : अध्यक्ष सुर्यवंशी

समग्र वडालाई समेट्दै कामहरु गरिरहेका छौं : अध्यक्ष सुर्यवंशी

♣ हस्ता विष्ट ८ चैत्र, काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९ रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गा.वि.स. जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर रहेको छ । भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र…
Read More
बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष मगर

बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष मगर

♠हस्ता विष्ट ८ चैत्र, काठमाडाैँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेकाे  बुलिङटार गाउँपालिकाकाे क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर  रहेकाे छ ।  २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स  र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९वडा संख्याः ६ ९  रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४(९ वडाहरु०, भारतीपुर गाविस० जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर  रहेकाे छ । भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएकाे छ ।  सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं: अध्यक्ष रावत

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं: अध्यक्ष रावत

७ चैत्र ,काठमाडाैं ।   बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ । पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ। यस गाउँपालिकामा ८ वडा रहेको छ । वडाका जनप्रतिनिधि देव बहादुर रावत २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । आफू निर्वाचित भएको वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुराना कामलाई गति दिदैं नयाँ योजनालाई तिव्रता दिइरहेको जानकारी दिनुभएको छ । वाड नम्बर ५ का अध्यक्ष देव बहादुर रावत भने बढी समय जनताको काममा सक्रिय हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा…
Read More
Page 73 of 123
1 … 71 72 73 74 75 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.