रेसुङ्गा नगरपालिका

वडाको चौतर्फी विकासको लागि वडामा सदैब लागि परिरहने छु: अध्यक्ष खनाल

वडाको चौतर्फी विकासको लागि वडामा सदैब लागि परिरहने छु: अध्यक्ष खनाल

८ चैत्र , काठमाडाैं ।   गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो । १४ वटा वडामा नगरपालिकालाई विभाजन गरि मिति २०७३ फाल्गुण २७ गते राजपत्रमा प्रकाशित भएपछि रेसुङ्गा नगरपालिका बनेको छ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा रेसुङ्गा नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्षमा जित्न सफल दुर्गा प्रसाद खनाल वडा अध्यक्ष हुनुहन्छ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष दुर्गा प्रसाद खनालले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.