मेराे वडा

वडामा शिक्षा, कृषि, खानेपानी र बाटोलाई पहिलो प्राथमिकता राखेर काम गर्दै अध्यक्ष थापा

वडामा शिक्षा, कृषि, खानेपानी र बाटोलाई पहिलो प्राथमिकता राखेर काम गर्दै अध्यक्ष थापा

♥ हस्ता विष्ट २ चैत्र, काठमाडाैँ । भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर ९ देखि अधिकतम १३४७.०३ मिटर ९ कोटबाराही सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ । नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहका छौं : अध्यक्ष राना

नमुना वडा बनाउन अहोरात्र खटिरहका छौं : अध्यक्ष राना

♣ हस्ता विष्ट २ चैत्र, काठमाडाैँ । भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर  देखि अधिकतम १३४७.०३ मिटर ९ कोटबाराही सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि. मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ । नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष श्रेष्ठ

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष श्रेष्ठ

♠ हस्ता विष्ट २ चैत्र, काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा।वि।स।हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम ' म्याग्दे ' कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो ' म्याग्दे '। नेपालको स‌ंविधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनस् संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन…
Read More
गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन, लमही नगरपलिका फुटबल प्रतियोगितामा प्रथम

गढवामा जारी पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन, लमही नगरपलिका फुटबल प्रतियोगितामा प्रथम

आलोक भावुक गढवा, १ चैत ।  गढवा गाउपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको बुधवार समापन गरिएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको थियोे । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। समापन कार्यक्रममा बोल्दै पूर्व संविधान सभा सदस्य रश्मी राज नेपालीले खेल स्वास्थ्यको लागि मात्र नभई देशको लागि पनि अभिन्न अंग भएको बताउनुभयो। जसरी स्वास्थ्यको लागि खेलको आवश्यक्ता पर्दछ त्यसरी नै राष्ट्रको लागि पनि खेलाडी र खेल…
Read More
चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष खड्का

चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष खड्का

१ चैत्र  ,काठमाडाैं ।   राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१।७३ वर्ग कि।मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा।पा,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा।पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा राप्ती सोनारी गाउँपलिका वडा नम्बर ४ मा वडा अध्यक्षमा जित्न सफल मिनराज खड्का वडा अध्यक्ष हुनुहन्छ।…
Read More
कृषिलाई व्यवसायीकरण गर्दै वडा अध्यक्ष स्याङतान

कृषिलाई व्यवसायीकरण गर्दै वडा अध्यक्ष स्याङतान

♣ध्रुब कार्की १ चैत्र, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ । पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. १२ साबिक टिष्टुङ गाउँ विकास समिति वडाहरु ४,६,७, ८ र ९ मिलेर बनेको छ । यहाँको जनसंख्या ३८८८ रहेको छ । जस अन्तर्गत महिला १९६३ पुरुष १९२५ छन्…
Read More
वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष लामा

वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष लामा

♣ध्रुब कार्की १ चैत्र, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ । पर्यटकीय नगर थाहा नगरपालिका वडा नं ४ साबिक दामन गा वि स को वडाहरु ५ ६ र ७ मिलेर बनेको छ । पछिल्लो समयमा थाहा नगरपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको…
Read More
आवश्यकताअनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छौंः वडा अध्यक्ष बल

आवश्यकताअनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छौंः वडा अध्यक्ष बल

♣ध्रुब कार्की १ चैत्र, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित इन्द्रसरोवर गाउँपालिका साविकका गाभिएका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गा.वि.स.का राजनैतिक दलका प्रतिनिधीहरु, बुद्धिजीविहरु लगायत सरोकारवालाहरुको घनिभूत छलफल पश्चात नामाकरण गरी बनाईएको गाउँपालिका हो । हाल यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरीएको छ । काठमाडौं जिल्ला संग सिमाना जोडिएको साबिक फाखेल गा.बि.स का १,२,३ र ४ वडा समावेश गरी राज्य पुनः संरचना अन्तर्गत हाल इन्द्रसरोवर गाउँपालिकाको ४ न. वडा घोषण गरिएको हो । पछिल्लो समय इन्द्रसरोवर गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा चन्द्र कुमार बल…
Read More
वडामा बाटो, खानेपानी र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष गुरुङ

वडामा बाटो, खानेपानी र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष गुरुङ

♦हस्ता विष्ट १ चैत्र, काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो। देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस…
Read More
सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरीरहेका छौँः अध्यक्ष थिङ

सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरीरहेका छौँः अध्यक्ष थिङ

♣ध्रुब कार्की १ चैत्र, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ । पछिल्लो समयमा थाहा नगरपालिका स्थित ८ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा हेम कुमार थिङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर…
Read More
Page 76 of 123
1 … 74 75 76 77 78 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.