मेराे वडा

विद्यालय भवनको छत ढलानकाे अनुगमन गर्दै वडा अध्यक्ष पाैडेल

विद्यालय भवनको छत ढलानकाे अनुगमन गर्दै वडा अध्यक्ष पाैडेल

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा विद्यालयकाे भवन निर्माण भइरहेकाे छ । वडा अध्यक्ष तेजनाथ पौडेलेले बढैयाताल गाउँपालिकामा श्री भगवती स. साधारण माविको ८ कोठे भवनको छत ढलान सुरु भएकाे जानकारी दिनुभयाे । उहाँले भवनको छत ढलानकाे अनुगमन गर्दै भन्नुभयाे,'विद्यालयकाे भवन निर्माण भएपछि बालबालिकालाई पढाइमा थप सहजता प्रदान हुनेछ।'
Read More
वडा कार्यालयद्वारा शिक्षकहरूलाई मन्टेश्वरी तालिम

वडा कार्यालयद्वारा शिक्षकहरूलाई मन्टेश्वरी तालिम

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर ८ काे कार्यालयले शिक्षकहरूलाई मन्टेश्वरी तालिम दिन लागेकाे छ । वडा अध्यक्ष तेजनाथ पौडेलेले ३० जना शिक्षकहरूलाई मन्टेश्वरी तालिम दिन लागिएकाे जानकारी दिनुभयाे । उहाँले पालिकाभरिका सबै प्रधानाध्यपकहरूलाई "शैक्षिक नेतृत्व तथा विद्यालय व्यवस्थापन" तालिम लगत्तै वडा कार्यालयले शिक्षकहरूलाई मन्टेश्वरी तालिम दिन लागेकाे बताउनु भयाे । आजदेखि वडा नम्बर ८ भित्रका शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिन लागिएकाे हाे ।
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष कार्की

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष कार्की

१ जेठ ,काठमाडाैं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ७ वडा रहेका छन् । गोपाल सिंह कार्की २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।  वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले नेपाल प्रहरीमा आबद्ध रहनुभएका गोपाल सिंह कार्की २०५७ सालदेखि…
Read More
वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष कार्की

वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष कार्की

१ जेठ, काठमाडाैं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ७ वडा रहेका छन् । करबिर सिंह कार्की २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्षमा निर्वाचनमा हुनभन्दा पहिले समाज सेवा तथा सहकारी संस्थाको व्यवस्थापक भएर करबिर सिंह…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको  छ : अध्यक्ष भट्ट

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको  छ : अध्यक्ष भट्ट

 १ जेठ, काठमाडाैं ।  नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ८ वडा रहेका छन् । तर्क राज भट्ट २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ४  मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । तर्क राज भट्ट  २०७४ सालको स्थानिय तहको चुनावमा वडा सदस्यमा निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो…
Read More
सुर्यगढी गाउँपालिकामा महिलाहरूलाई वित्तिय साक्षरता कार्यक्रम

सुर्यगढी गाउँपालिकामा महिलाहरूलाई वित्तिय साक्षरता कार्यक्रम

काठमाडाैं । सुर्यगढी गाउँपालिकामा महिलाहरूलाई वित्तिय क्षेत्रकाे जानकारी गराइएकाे छ । महिला लघुवित्त वित्तिय संस्था शाखा कार्यालय ढिकुरेले एक कार्यक्रमकाे आयोजना गरी महिलाहरूलाई वित्तिय क्षेत्र बारेमा जानकारी गराएकाे छ । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष सन्त बहादुर घलेले आगामी दिनमा वित्तिय संस्थाको केन्द्रीय कार्यालयसँग नै छलफल गरी वित्तिय संस्थाहरुमा हाल देखिएको समस्या समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे । त्यसैगरी कार्यक्रमका विशेष अतिथी वडा नम्बरका १ का वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले वित्तिय संस्थाको चर्को ब्याजदरको कारण ऋणीहरु डिप्रेसनकाे शिकार भएकाे बताउनु भयाे । उहाँले काेइ काेइ त आत्महत्या गर्ने अवस्था सम्ममा पुगेकाेले ब्याजदरमा पुनर्बिचार गर्न अनुराेध गर्नुभयाे । साथै…
Read More
योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने:  अध्यक्ष पुरी

योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने: अध्यक्ष पुरी

३१बैशाख ,काठमाडौं ।  रोल्पा नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो । पहाडी जिल्लामा पर्ने यो नगरपालिका नेपालको ५ नं प्रदेश अन्तर्गत पर्दछ । पूर्वमा सुनिल स्मृति गाउँ पालिका,उत्तरमा थवाङ र सुनछहरी गाउँपालिका , पश्चिममा माडि गाउँपालिका र दक्षिणमा रुण्टिगढि गाउँपालिका र त्रिवेणि गाउँपालिका रहेको यो नगरपालिका रोल्पा जिल्लाको सदरमुकाम रहेको क्षेत्र पनि हो । यस नगरपालिकामा १० वटा वडा रहेका छन । २०७४ सालकाे स्थानिय तहको निर्वाचनमा ५३ मतले पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका राज कुमार पुरीले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हाल रोल्पा नगरपालिका वडा नम्बर ३ मा पुरी…
Read More
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष तेली

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष तेली

३१ बैशाख ,काठमाडाैं ।  बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९।२९ वर्ग कि.मी.क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ। बारागढी गाउँपालिकामा ६ वडा वडामा बिभाजन गरिएको छ । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २० वर्ष शिक्षण पेशामा आवद्ध रहनुभएका पानालाल साह तेली वडाका गतिबिधि निरन्तर रुपमा…
Read More
चुनौतिलाई आत्मसाथ गरेर अगाडी बढ्दै वडा अध्यक्ष साह

चुनौतिलाई आत्मसाथ गरेर अगाडी बढ्दै वडा अध्यक्ष साह

३१ बैशाख, काठमाडौं ।   बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९।२९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ। निरज कुमार साह २०७९ सालको स्थानिय तहको निर्वाचनमा बारागढी गाउँपालिका वडा नम्बर ६ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडामा निर्वाचन हुुनुभन्दा पहिले कृषिमा आबद्ध भएर…
Read More
बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

हस्ता विष्ट ३१वैशाख,काठमाडाैँ।साविक मालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो । स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित गल्याङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष खर्ग बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । गल्याङ नगरपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका…
Read More
Page 50 of 123
1 … 48 49 50 51 52 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.