बारागढी गाउँपालिका

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष तेली

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष तेली

३१ बैशाख ,काठमाडाैं ।  बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९।२९ वर्ग कि.मी.क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ। बारागढी गाउँपालिकामा ६ वडा वडामा बिभाजन गरिएको छ । वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २० वर्ष शिक्षण पेशामा आवद्ध रहनुभएका पानालाल साह तेली वडाका गतिबिधि निरन्तर रुपमा…
Read More
चुनौतिलाई आत्मसाथ गरेर अगाडी बढ्दै वडा अध्यक्ष साह

चुनौतिलाई आत्मसाथ गरेर अगाडी बढ्दै वडा अध्यक्ष साह

३१ बैशाख, काठमाडौं ।   बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९।२९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ। निरज कुमार साह २०७९ सालको स्थानिय तहको निर्वाचनमा बारागढी गाउँपालिका वडा नम्बर ६ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडामा निर्वाचन हुुनुभन्दा पहिले कृषिमा आबद्ध भएर…
Read More
बारागढी गाउँपालिकाको दोस्रो गाउँसभाकाे हिउँदे अधिवेशन सम्पन्न, ७५ प्रतिशत बजेट सकियाे

बारागढी गाउँपालिकाको दोस्रो गाउँसभाकाे हिउँदे अधिवेशन सम्पन्न, ७५ प्रतिशत बजेट सकियाे

२३ चैत्र, काठमाडैं । बाराको बारागढी गाउँपालिकाको दाेस्राे गाउँसभाकाे दाेस्राे (हिउँदे)अधिवेशन बुधबार गाउँपालिकाकाे सभाहल खाेपवामा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालकाे अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा आर्थिक वर्ष २०७९/०८० मा बिनियाेजित बजेटबाट भए गरेका कामहरुकाे प्रगति बारे समिक्षा भएकाे थियाे । हिउँदे अधिवेशनलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष जयसवाले ४ कराेड रूपैयाँकाे बजेट संशोधन गरिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘चालु खर्च १ कराेड र ३ कराेड रूपैयाँ पुँजीगत गरी ४ कराेड रूपैयाँकाे बजेट संशोधन गरिएकाे हाे।’ पालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायले गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम संशोधन, रकमान्तर र स्रोतान्तर प्रस्ताव २०७९ विधेयक संशोधनसहित सर्वसम्मतले पारित भएको…
Read More
जनताको मुख्य आवश्यक्तालाई मध्यनजर गरेर योजना छनोट गरेका छौं: अशोक कुमार जैसवाल(अन्तर्वार्ता)

जनताको मुख्य आवश्यक्तालाई मध्यनजर गरेर योजना छनोट गरेका छौं: अशोक कुमार जैसवाल(अन्तर्वार्ता)

५ चैत्र ,काठमाडौं ।  देशभरका ७५३ स्थानीय तहहमध्ये केहीले स्थानीयवासीलाई पालिका तथा गाउँपालिका सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने पालिकाबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन। तर केही स्थानीय तहहरुले केन्द्रले नदेखेको स्थानीय समस्याहरु पहिचान गरेको छन्। उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्।  यस अर्थमा केही पालिकाहरुले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन्। जनताको सुःख दुःखका सारथी बनेका छन्। बारागढी गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँवासीको मर्का र आवश्यक्ताअनुसार बजेट ल्याएर काम सुरु गरेको बताएको छ । २०७४ सालमा निर्वाचनमा ६३ मतले पराजित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.